धरान: धरानमा खाल्डाखुल्डी भएका सडकहरु मर्मत गर्न ठेक्का पाएको साह निर्माण सेवाले गुणस्तरहिन काम गरेको भन्दै ठेक्का रद्द गर्न माग गरिएको छ । धरान १० नारायण चोकमा बुधबार खाल्डा पुर्ने क्रममा वडाअध्यक्ष विवेक राईले अनुगमन गर्दा लापरवाहीपुर्ण तथा गुणस्तरहिन कार्य गरेको भेटिएको भन्दै कम्पनीसँगको ठे ...
धरान: धरानको वडा नं २० टोड्केमा एक वृद्ध महिलाको हत्या भएको छ । टोड्केस्थित हाइटेन्सन टावर नजिकै घर भएकी वृद्धा पुर्णिमाया राईको गए राती हत्या भएको प्रहरीले जनाएको छ । वृद्धा घरमा वृद्धा एक्लै बस्ने गरेकी थिइन् । उनको हत्या हिजो नै भएपनि घटनाबारे आज बिहान मात्र थाह भएको नातामा भदै पर्ने सनम रा ...
धरान: फोहोर व्यवस्थापनबारे बाँझगरा सामुदायिक वन उपभोक्ता समुह र धरान उपमहानगरपालिकाबीच १० बुँदे निर्णय भएको छ । उपमहानगरपालिकाले फोहोर फाल्न प्रयोग गर्दै आएको वन समुहको क्षेत्रमा अव्यवस्थित भएको र पर्यावरणलाई पनि असर पुगेको भन्दै वन समुहले सोमबारसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएको द ...
धरान: सर्दु-निशाने खोला दोभानबाट १० इञ्च पाइप विस्तार गरेर धरानको वडा नं १३ स्थित जानकी चोकसम्म पानी ल्याउन सफल भएको छ । मेयर हर्क साम्पाङको दोस्रो प्राजेक्टकोरुपमा भइरहेको खानेपानी अभियान अन्तर्गत सोमबार १० इञ्च पाइपबाट पानी जानकी चोकसम्म आएको हो । गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी य ...
धरान: निस्सा विरतण भइसकेका धरान १३ राई टोलका ३० घर सुकुम्बासी परिवारको जग्गा नापजाँच कार्य शुरु भएको छ । आइतबार बेलुकी धरानकका उपमेयर अइन्द्रबिक्रम बेघाले जग्गा नापजाँच कार्यको शुरुवात गरेका हुन् । यसअघि लगतफारम भरेका स्थानीयलाई निस्सा प्रमाणपत्र वितरण गरिएको थियो । उपमेयर बेघाले फिल्डमा देखिए ...
धरान: हरेक सोमबार बिहानै एक समुहले धरानमा शुरु गरेको पदयात्रासँगै फोहोर पनि संकलन गर्ने अभियान वाकिङ विथ क्लिनिङ एक सय हप्ता पुगेको छ । सेवक अभियानले शुरु गरेको यो अभियान आज (सोमबार) एक सय हप्ता पुगेको अवसरमा बिशेष कार्यक्रम आयोजना भएको छ । सय हप्ता पुगेको अवसरमा धरानको सिंहदेवी चोकबाट दन्तकाली मन्द ...
धरान: सप्तकोशी नदीमा तीन सन्तानसहित हाम्फालेर आत्महत्या गर्न खोजिरहेकी महिलालाई प्रहरीले तत्काल उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो शुक्रबार बेलुकी कोशी गाउँपालिका ८ स्थित कोशीको पुलबाट इटहरी २ की ३४ बर्षीया अम्बिका खड्का छोराछोरीसहित आत्महत्या प्रयास गरेकी थिइन् । उनले ...
धरान: आज बिहान करिब ८ बजे सुनसरीको कोशी गाउँपालिका १ राजापोखरीस्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । इटहरीस्थित प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयका अनुसार पुर्वबाट पश्चिमतर्फ जादै गरेको को २ च २६४९ नंम्बरको पिकअपले विपरित दिशाबाट आउदै गरेको बा ६० ...
धरान: धरानका विभिन्न ४ वटा वडामा ९ सय भन्दा बढी घरपरिवार हाइटेन्सनबाट पीडित छन् । नेपाल विद्युत प्राधिकरणको ३३ केभि प्रसारणलाइनको कारण ज्यानसमेत जोखिममा भएको पीडितहरुको भनाई छ । करेन्ट लागेर केहीले ज्यानसमेत गुमाईसकेको हाइटेन्सन पीडित पहल समितिका सदस्य रुपेश मास्केले जानकारी दिए । उनका अनुसार ...
धरान: छिमेकी मुलुक भारतको असम राज्यबाट एक टोली सद्भावना नेपाल यात्राको क्रममा धरान आइपुगेका छन् । असम राज्यको कर्बि अङलङका आदिबासीहरु धरान आइपुगेका हुन् । उनीहरु आफ्नो पुर्खाको सँस्कार अनुसार संखुवासभा जिल्लामा हिमाल देख्ने ठाउँमा पूजा गरिसकेर धरान फर्किएका थिए । त्यसक्रममा सोमबार धरानमा उनीहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित