धरान: धरानका भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरणको लागि निस्सा वितरण कार्य शुरु गरिएको छ । मंगलबार धरानको वडा नं १३ स्थित राई टोलका भुमिहिन, सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको हो । धरान उपमहानगरपालिकाको आयोजना तथा राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुनसरीको समन्वयमा निस्सा वितरण गर ...
झापा: झापाको दमकबाट अनलाईन गेमिङमार्फत पैसाको हारजित हुने गरी प्रतिबन्धित खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्चालक स्थानिय २५ बर्षीय सत प्रकाश साह र दम ...
धरान: सर्दु जलाधारको जग्गा रोक्का हुँदा जलाधारमा नपर्ने जग्गासमेत रोक्का भएको भन्दै आन्दोलनरत धरान वडा १३, ४ का बासिन्दाहरुले धरान उपमहानगरपालिका र मालपोत कार्यालयमा धर्ना दिएका छन् । जलाधार क्षेत्रमा नपर्ने जग्गाहरु फुकुवा हुनुपर्ने माग गर्दै उनीहरुले आइतबार मालपोत र उपमहानगरपालिकामा धर्ना दिएका हु ...
धरान: कोशी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्ड निर्माणमा ढिलाई हुदा सर्वसाधारणले सास्ती भोग्नुपरिरहेको छ भने दुर्घटना पनि बढीरहेको छ । यो राजमार्ग मृत्यु मार्गमा परिणत भएको भन्दै नेपाल बसोबास बस्ती संरक्षण समाजले शुक्रबार दिउँसो विरोध स्वरुप चक्काजामसमेत गरेको छ । समाजको अगुवाईमा धरानको तीनकु ...
सुनसरी: इटहरी उप-महानगरपालिका वडा नं १७ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । हिजो अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको बेला अचानक चट्याङ लागेर २७ बर्षीय केसी ऋषिदेव घाइते भएका थिए । उनलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएको थियो । उनको अस्पतालमा उपचार हुन नसकेर ...
विराटनगर: प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराध अनुसन्धानका लागि प्रहरीलाई सुरक्षित र मजवुद बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं १ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा संचालन भएको १ दिने प्रदेश स्तरीय अपराध अन ...
धरान: सोमबार धरानको भानुचोकमा नेवार समुदायको प्रमुख परम्परागत साँस्कृति लाखेनाचको वृहत प्रर्दशनी हुने भएको छ । नेवाः देय् दबूँ धरान उपमहानगर समितिले आइतबार पत्रकार सम्मेलन गर्दै बेलुकी करिब ५ बजेदेखि वृहत लाखेनाच प्रर्दशनी हुने जानकारी दिएको हो । उक्त प्रर्दशनीमा धरानका १९ वटा संस्थागत लाखेनाच ...
धरान: जिल्ला अदालतबाट करिब ३ बर्षाअघि नै कैद र जरिवानाको फैसला भएपनि फरार रहेका धरान १५ का एक युवा पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा धरान १५ का २८ बर्षीय सिंगराज कार्की रहेका छन् । उनी लागुऔषध मुद्दाको फरार प्रतिवादी भएको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । डिएसपी ...
धरान: हरेक शनिबार बिहान खानेपानीको मुहान क्षेत्रमा मेयर हर्क साम्पाङको आह्वानमा वृहत वृक्षारोपण कार्यक्रम भइरहेको छ । यो अभियान अब धरानेहरुबीचमा मात्र सिमित छैन, धरान बाहिरबाट पनि हजारौं मानिसहरु वृक्षारोपणको लागि आइरहेका छन् । त्यसैले धरानबाट वृक्षारोपणको राष्ट्रिय अभियान थालनी भएको झैं सन्दे ...
धरान: ईलाका प्रशासन कार्यालय धरानको अगुवाईमा हिजो बुधबार बजार अनुगमन भएको छ । धरान उपमहानगरपालिकाको राजश्व शाखा, कृषि शाखा, ईलाका प्रहरी कार्यालय र नगर प्रहरीसहितको संयुक्त टोलीले वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरेको हो । टोलीले माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित