धरान: धरानमा विद्युतीय नक्सा पास प्रणाली लागु गरिने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले धरानमा विद्युतीय नक्सा पास प्रणाली पनि कार्यान्वयनमा ल्याउने प्रस्ताव पारित गरेको छ । विद्युतीय (डजिटल) हस्ताक्षरको प्रयोग गरेर नक्सा शाखालाई पेपरलेस बनाउन आगामी भदौ १५ गतेदेखि नयाँ दर्ता हुने र पुराना ...
धरान: पकुवा खोलामा जस्तै मेयर हर्क साम्पाङको खानेपानी योजना सर्दुमा पनि सफल भएको छ । सर्दुको मुहान क्षेत्रमा श्रमदानबाट इन्टेक तयार भएको छ भने उक्त इन्टेकबाट विछ्याइएको पाइपबाट पानी खर्दु दोभानसम्म पानी आएको छ । खर्दुसम्म पानी आएपछि मेयर साम्पाङले श्रमदान गर्ने सबैलाई सम्झदै धन्यवाद पनि दिए । य ...
धरान: किरात राई यायोक्खाले ३५ औं स्थापना दिवसको अबसरमा धरानमा शनिबार बृक्षारोपन गरेको छ । यायोक्खा जिल्ला कार्यसमिती सुनसरीको आयोजनामा धरान १७ स्थित साकेला पार्कमा बृक्षारोपन भएको हो । सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राईका अनुसार साकेला पार्कभित्र ४ सय वटा बिभिन्न प्रजातिका फलफुल लगायतका बिरुवा ...
धरान: बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई भानुचोकस्थित बसपार्क क्षेत्रबाट आज पक्राउ गरेको हो । नेपाली र संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध मेयर हर्क साम्पाङले प्रहरीमा जाहेरी दिएका थिए । दुवैविरुद्ध सार्वजनिक ...
धरान: गएको आइतबार बराह सहकारी पीडित संघर्ष समितिले धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङविरुद्ध चर्को नाराबाजीमात्र गरेन, उनको कार्यकक्षको सिसा पनि फुटाइदिए । यो घटना पछि धरानमा हल्ला चल्यो, अब मेयर साम्पाङको विभिन्न अभियानमा ब्रेक लाग्ने भयो । उनका आलोचकहरु खुशी थिए । वास्तविकता भने भिन्न छ । हिज ...
धरान: गएको आइतबार बराह सहकारी पीडितहरुले आक्रोशित हुँदै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी मात्र गरेनन्, उनको कार्यकक्षको शिशा पनि फुटाए । उपमहानगर परिसरमा मेयरविरुद्ध चर्को भाषण गर्नेमध्येमा एक थिए, भूपू भारतीय सैनिक इन्द्र मादेन । आज (शुक्रबार) भने तिनै मादेन खानेपानीको पाइप सहयोग गर्न खानेपानी व्य ...
धरान: पुर्वउपमेयर एवं एमाले नेतृ मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् । मेयर साम्पाङको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनबाट आफ्नो फेक आइडि बनाएर सामाजिक तथा जातीय सद्भावमा चोट पुग्ने गरि पोष्ट भएको स्क्रिन सटलाई सम्प ...
तेह्रथुम: आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरेर फरार रहेका युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ बर्षीय टंक बहादुर भण्डारी रहेका छन् । उनले हिजो बिहान आफ्नै बुबा ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी विवादमा धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरेका थिए । मुस्ली प्रहारबा ...
धरान: कोशी नदी पश्चिमतर्फ पुरानो धारमा फर्कदा उदयपुर जिल्लाको थुप्रै बस्ती डुबानमा परेको छ । उदपुरको बेलका नगरपालिका ८ स्थित डुम्रेबोटे हुदै कोशी पुरानो धार पश्चिमतर्फ पसेको हो । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार वडा नं ८, ९, ३, २ र १ का धौरी, दुर्गापुर, एकता वस्ती, रामनगर, शान्तिनगरल ...
धरान: केही दिनयताको निरन्तरको बर्षापछि आएको पहिरोले धरानको खानेपानीको प्रमुख स्रोत सर्दुमा पाइपलाई क्षति पुगेको छ । पहिरोले ३ ठाउँमा खानेपानीको पाइपमा क्षति पुगेपछि धरानको केही स्थानमा अहिले पनि पानीको समस्या भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित