धरान: बर्षात भइरहे पनि आफ्नो निर्धारित कार्यक्रम शनिबार बिहान ७ बजे मेयर हर्क साम्पाङ सर्दु र निशाने खोला दोभान क्षेत्रमा वृक्षरोपणको लागि पुगे । पानीमा रुझेर नै उनले विरुवा रोपे । उनलाई साथ दिन थुप्रै मानिसहरु पनि पुगेका थिए । त्यसैक्रममा मिस धरान सौन्दर्य प्रतियोगिताका प्रतियोगीहरु पनि विरुवा ...
धरान: पकुवा खोलाको योजना पछि मेयर हर्क साम्पाङ अहिले निशाने खोलामा इन्टेक र करिब अढाई लाख लिटर क्षमताको रिजर्ब टंकी बनाउन केन्द्रीत छन् । उनी त्यतिमा मात्र सिमित छैनन्, निशाने दोभानभन्दा केही मास्तिर सर्दु खोलाबाट नमुना माइक्रो हाइड्रोवापरको योजना पनि शुरु गरेका छन् । हिजो (शनिबार) दिउँसो पुर्व ...
धरान: राजनैतिक भर्ती केन्द्र बनेको धरान खानेपानी व्यवस्थापन बोर्डबाट ६ जना करार कर्मचारीलाई पनि हटाइएको छ । मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निवार्चित भएपछि राजनैतिक आडमा भर्ती भएका ६ जनालाई हटाइएको हो । बोर्डको अध्यक्ष पनि मेयर साम्पाङ नै छन् । राजनीतिक दलको आडमा भर्ना भएका उनीहरुको काम स ...
धरान: केही दिनअघि नै मेयर हर्क साम्पाङले आज शनिबार मध्याह्न १२ बजे निशाने खोला किनार (बगर)मा भूपू सैनिकहरुसँग बैठक बस्ने घोषणा गरेका थिए । कति आउलान् भूपू सैनिकहरु ? सबैलाई चासो थियो । आज शनिबार दिउँसो निशाने खोलामा जनलहर उर्लियो । श्रमदान गर्न मात्र होइन, निशाने खोलामा चलिरहेको खानेपानीको योजन ...
धरान: आज शनिबार सार्वजनिक विदाको दिन । मेयर हर्क साम्पाङ हरेक शनिबार बिहान वृक्षरोपण गर्छन् । आज बिहान पनि उनी आफ्नो पहिलो खानेपानी प्रोजेक्ट धरान २० स्थित पकुवा खोला मुहान क्षेत्रमा पुगे । वृक्षरोपण कार्य जारी रहदा पकुवामा निर्माण भएको इन्टेकमा पानी पर्याप्त नभएको देखियो । पाइपमा बाढीको बेला ढ ...
धरान: प्रहरीले धरानमा गुण्डागर्दी तथा हतियारले आक्रमण गरि फरार रहेका ७ जनालाई पक्राउ गरेको छ । केही समय यता धरानमा गुण्डागर्दी बढेको संकेत दिएको प्रमुख घटनामा संलग्नहरुलाई पक्राउ गर्न धरान प्रहरी सफल भएको हो । धरानमा गत असार ३० गते राती ७ बजेर २० गते टिकाराम राईसहित केही व्यक्तिहरुलाई धारिलो हत ...
धरान: मेयर हर्क साम्पाङको योजना अनुसार सम्पन्न भइसकेको पकुवा खोला र हाल काम भइरहेको निशाने खोला प्रोजेक्टबारे विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । सामाजिक सञ्जालहरुमा उनको यी दुवै योजना सुख्खायाममा काम नदिने र धरानेहरुको श्रमदान, आर्थिक सहयोग खेर जाने भन्दै आलोचना र सुझावहरु पनि आइरहेको छ । धरानम ...
मोरङ: बिराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट करिब २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका व्यक्तिहरुलाई बुधबार सार्वजानिक समेत गरेको छ । युरेनियम जस्तो पदार्थ लिएर बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहर ...
विराटनगर: मोरङको बिराटनगर महानगरपालिका १२ स्थित रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिकाकी एक बर्षीया बालिकाको सकुशल उद्दार गरिएको छ । दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवको प्रहरीले सकुशल उद्धार गरेको छ भने अपहरणमा संग्लग्न २ जनालाई पक्राउ गर्न पनि प्रहरी सफल भएको छ । बालिकाको श्रावण ...
धरान: आज साउनको पहिलो सोमबार । साउन महिना हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको प्रिय महिना र प्रिय बार सोमबार मानिन्छ । साउनको सोमबार शिवालयहरुमा शिव भक्तजनहरुको घुँइचो लाग्छ । आज पहिलो सोमबार धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो । जल चढाउन आउने भक्त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित