झापा: झापाको झापा गाँउपालिका १ माईती घर भएकी भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतकी ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका(१ का ३७ बर्षीय लखन टुडु सतार, ५ ...
धरान: संखुवासभाको मादीमा ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरि कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने दुई प्रहरी भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ईलका प्रहरी कार्यालय चैनपुरमा कार्यरत प्रहरी निरीक्षक योग ...
धरान: मोरङको उर्लाबारी नगरपालिका ८ माइती घर भएकी २४ बर्षीय रोजिना गिरी करिब १५ महिनाअघि बिहे भएर मोरङकै सुन्दर हरैचा नगरपालिका ९ सलकपुर आएकी थिइन् । उनको विवाह सुन्दर हरैचाका विनोद काफ्लेसँग भएको थियो । खुशी दाम्पत्य जीवन बिताउने चाहना राखेर माइती घर छोडी कर्मघर आएकी तिनै रोजिनाको हिजो आइतबार र ...
धरान: प्रत्येक सोमबार बिहान धरानमा हिड्दै बाटो तथा मठमन्दिरलगायत महत्वपुर्ण क्षेत्रहरुमा सरसफाई गर्दै एक समुह हिड्ने गर्छ । यसरी हिडन् थालेको बर्ष दिन पुग्न लाग्यो ।बिहान ७ बजेदेखि ८ बजेसम्म सडक, ड्रेनलगायत सार्वजनिकस्थलमा हिड्ने र सफाई गर्दै फोहोर टिप्ने अभियान वाकिङ विथ क्लिनिङ आज (सोमबार) ५० हप्त ...
धरान: संखुवासभाको मादीमा परिवारकै ६ जनाको हत्याकाण्ड एक जनाले आवेगमा आएर गरेको नभै योजनावद्धरुपमा भएको खुलेको छ । संखुवासभा प्रहरीले मुख्य योजनाकारसहित थप ४ जना पक्राउ गरेपछि उक्त घटना ५ जनाले योजनावद्धरुपमा गराएको खुलेको हो । अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरेका थप ४ जनालाई आज सोमबार सार्व ...
विराटनगर: प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको हो । जनवरी देखि जुनसम्मको अवधिमा ३६६ जना पीडित भ ...
धरान: धरानमा निर्माणाधिन एक घर विजुलीको तार छुँदा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । धरान १५ स्थित हिुन्दुपति लुप बाटोमा घर बनाउदै गरेका एक मजदुरले लच्किएको विजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको जानकारी आफुले पाएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार तार लच्च ...
धरान: विभिन्न घटनाका पीडितहरुलाई सुरक्षित अनुभूति दिलाउन तथा पीडक पक्षबाट अनावश्यक दबाब आउन नदिन मोरङ प्रहरीले पीडित पुनः भेटघाट कार्यक्रम शुरुवात गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतको प्रहरीले शुक्रबारदेखि पीडित पुनः भेटघाट कार्यक्रम शुरुवात गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी जनार्द ...
विराटनगर: बिहिबार १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाउँपालिका ३ कोशी राजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घट ...
धरान: आज असोज १ गते विश्वकर्मा पूजा । धरानको तीनकुनेस्थित कोशी राजमार्गसँगै निर्माण भएको विश्वकर्मा मन्दिर र शनि मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको घुँइचो छ । आज खास गरि कालिगडहरुले विश्वकर्माको पूजा आराधना गर्ने गर्छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मुर्ति एवं तस्बिरमा पूजा आराधाना ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित