विराटनगर: १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औं समुहको आधारभुत तालिममा सहभागी प्रहरी जवानहरु दिक्षित भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका हुन् । गत बर्षको मंसिर ३ गतेदखि प्रहरी जवानको १३८ औं समुहको नौं महिनाको आ ...
धरान: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात् ...
धरान: निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा बाढी आएपछि श्रीलंका टापुको गरैयामा फसेको भनिएकामध्ये १० जनाको मात्र उद्दार भएको छ । उद्दारको लागि नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली बोट लिएर टापुसम्मै पुगेपनि अन्य भने आउन नमानेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी सञ्जयस ...
धरान: निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र वडा न. ६ का ४० जनाभन्दा बढी मानिसहरु गरैया टापुमा फसेका छन् । कोशीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुको गरैया भन्ने ठाउँमा फसेका मानिसहरुलाई उद्दार गर्न नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली पुगेको छ । तर, टापुमा फसेका ...
धरान: सुनसरीको रामधुनी नगरपालिका ५ स्थित झुम्का बजारमा रहेको म्याजिक सिनेमा हलमा आज बिहान आगलागी भएको छ । बिहान ९ बजेर २० मिनेटमा शुरु भएको आगलागी २ घण्टा पश्चात करिब साढे ११ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक प्रकाश श्रेष्ठका अनुसार विद्युत ...
खोटाङ: खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडेमा आफ्नै दाजुको हत्या गर्ने एक भाईसहित दुई जना पक्राउ परेका छन् ।प्रहरीका अनुसार स्थानीय ३३ बर्षीय गिरीराज थापाको हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा पक्राउ परेका छन् । अर्का पक्राउ परेका १५ बर्षीय रुपन थाप ...
धरान: प्रहरीले सुनसरीको बराहक्षेत्रबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा एक जना भारतीय पनि छन् । यो गिरोहले ब्राउन सुगर सुनसरीमा भित्र्याएर कारोबार गर्दै आएको थियो । यो गिरोहबाट प्रहरीले कुल ७६ ग्राम ...
विराटनगर: श्रीमान् श्रीमतिको झगडा मिलाउन जादा उल्टै कुटपिट गरि एक जनाको ज्यान गएको घटनामा ४ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ ३ गते राती मोरङको मिक्लाजुङ गाउँपालिका ६ को भण्डारी टोलमा ३३ बर्षीय रविन तामाङ र श्रीमतिबीच पारिवारिक विवाद भएको थियो । उक्त विवाद मिलाउन गएका ४५ ...
धरान: सुनसरीमा थप एक साताको लागि निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातीदेखि लागु हुनेगरि भदौ १४ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । डिसिसिएमसिको सिफारिश साथै जिल्लामा कोभिड १९ संक्रमणको अवस्था बिश्लेषण गर्दा निषेधाज्ञाको अवधि बढाउनुपर्ने देखिएको प्रशास ...
झापा: झापाको कनकाई नगरपालिकामा ८ महिनाकी छोरीसहित एक दम्पत्ति झुण्डिएको अवस्था फेला परेका छन् । कनकाई १ का ४० बर्षीय रविन विश्वकर्मा, २९ बर्षीया श्रीमति मुना र ८ महिनाकी छोरी रुविना मृत अवस्थामा फेला परेका हुन् । तीनै जना आफ्नै घरभित्र पाशो लगाएको अवस्थामा भेटिएको छ । आमा र छोरी एकै ठाउँमा छन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित