धरान: गएको असार १५ गते दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारी पक्षलाई वार्तामा बोलाएर उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी मदिरा सेवा गरेर आएको घटनाले प्रतिष्ठान तनावग्रस्त भएको थियो । आन्दोलनकारीले राती करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गर्दै चारै जना पदाधिकारीलाई बाह ...
धरान: रहस्यमयरुपमा धरान ४ वैदाङ्गे खोल्सीमा शव भेटिएको प्रदिप सुब्बाको हत्या आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ४ पत्रांगबारीमा सिरान सालघारीमा आङ्बुहाङ एग्रीकल्चर एण्ड लाइभ स्टक फार्म प्रालिका सञ्चालक ४४ बर्षीय मंगलसिंह लिम्बु, फार्ममा सहयोगीकरुपमा कार्यरत २० बर्षीय भरत ...
धरान: पञ्चायतकालमा धरानमा लगातार २ पटक नगर पञ्चायतका प्रमुख (प्रधानपञ्च) भएका सुर्यप्रसाद उपाध्यायको निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ८५ बर्षको उमेरमा आज दिउँसो अढाई बजे निधन भएको हो । धरान १४ विजयपुर निवासी उपाध्याय मुटुको उपचार गराइरहेका थिए । महे ...
धरान: कोरोना संक्रमणको दर झापा जिल्लाकै सबैभन्दा बढी देखिए पछि दमक नगरपालिकामा सोमबारदेखि पुर्णलकडाउन गरिने भएको छ । मेयर रोमनाथ ओलीको अध्यक्षतामा शनिबार बसेको नगरस्तरीय कोभिड रोकथान तथार नियन्त्रण समन्वय समिति बैठकले सोमबारदेखि एक सातासम्म पुर्ण एवं कडा लकडाउन गर्ने निर्णय गरेको हो । दमकका प्र ...
धरान: इटहरीमा शरीर बन्धक तथा अपहरण आरोपमा पक्राउ परेका ३ जना मध्ये एक संगीत थापाकी आमाले आफ्ना छोरा र साथीहरु निर्दोष भएको दाबी गरेकी छिन् । संगीतकी आमा शोभा कार्की थापाले अपहरणमा परेको भनिएका निर्मल श्रेष्ठलाई आफ्ना छोरा संगीत र उनका साथीहरुले अपहरण नगरेको दाबी गरेकी हुन् । छोराको पैसा चलाए पछ ...
धरान: पक्षघात भएर थला परेका धरान १७ विजुवा मार्ग निवासी मनबहादुर राईको उपचारको लागि धरान १७ समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले राईको उपचारको लागि ९६ हजार रुपैया सहयोग गरेको हो । शुक्रबार उक्त रकम धरान १७ का जनप्रतिनिधि सुवास वर्देवा, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई ...
धरान: पैसा फिर्ता नदिएको झोकमा इटहरीमा एक व्यक्तिलाई अपहरण गरेको आरोपमा ३ जना युवा पक्राउ परेका छन् भने एक जनालाई प्रहरीले उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान इटहरी ८ स्थित फुलबारी टोलको प्लटिङमा एक व्यक्तिलाई ३ जनाले आँखामा पट्टी बाँधेर कुटपिट गरिरहेको सुचना ...
धरान: कोरोना संक्रमण बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने माग भइरहदा शुक्रबार धरानको भिडभाड हुने बजार क्षेत्रमा उपमहानगरपालिकाको नेतृत्वमा स्वास्थ्य मापदण्ड पालना बारे अनुगमन गरिएको थियो । अनुगमनको क्रममा बढी जनसम्पर्कमा रहने व्यापारीहरुको तत्काल एन्टिजेन परीक्षण पनि गरिएको थियो । उपमहानगरका स्वास्थ्य ...
धरान: सट्टा भर्ना पाएर पनि स्रेस्ता फेला नपरेको सर्दु जलाधार क्षेत्रको जग्गाको प्रमाण जुटाउन मालपोत कार्यालय धरानले तीब्ररुपमा खोजी एवं अध्ययन गरिरहेको छ । मालपोतले नापी कार्यालयबाट फिल्डबुक मगाएर स्रेस्ता गायक भएका जलाधारको जग्गाहरुको अध्ययन गरिरहेको हो । गत बैशाख २८ गते तत्कालिन मालपोत प्रमु ...
धरान: धरानका शारीरिकरुपमा अशक्त व्यक्तिलाई ह्वीलचियरसहित आवश्यक सामग्री वितरण गरिएको छ । धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार शारीरिकरुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्वीलचियर, वैशाखी, ट्वाईलेट ह्वीलचियर, एल स्टीक, हियरिङ एड वितरण गरेको हो । उक्त सामग्री उपमहानगरपालिकाको सभाहलमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित