धरान: कोरोना महामारीको दोस्रो लहरको कारण रोकिएको भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य धरानमा फेरि शुरु भएको छ । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै जनजीवन सहज हुदै गएपछि धरानमा पनि हिजो आइतबारदेखि भुमिहिन, सुकुम्बासीहरुको लगत संकलन कार्य शुरु भएको हो । मेयर तिलक राई अध्यक्ष रहे ...
धरान: कोरोना संक्रमण पुर्णरुपमा नियन्त्रण आउन नसके पछि यसबर्ष पनि धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा बोलबम धार्मिक मेला नलाग्ने भएको छ । निषेधाज्ञा खुकुलो हुँदै गएपनि धरानमा समेत संक्रमणको दर उच्च नै रहेपछि पिण्डेश्वर बाबाधाम समितिले यसपाली पनि बोलबम धार्मिक मेला नलगाउने जनाएको हो । बाबाधाम ...
विराटनगर: सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दोषी ठहर भएपनि फरार रहेका २ जना व्यक्तिलाई पक्राउ गरेर प्रहरीले कारागार पठाएको छ । फरार रहेका सुनसरीको ईटहरी २ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी ३ का ४१ बर्षीय लक्ष्मण सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । फरार प्रतिबादीहरु खोजतलास अभिया ...
धरान:रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान वृक्षारोपण गरेको छ । प्रतिष्ठान हाताभित्रको खाली जग्गालाई हरियाली बनाउने तथा वातावरण संरक्षण गर्ने उद्देश्यले रोटरीले वृक्षारोपण गरेको जनाएको छ । धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यमा प्रतिष्ठान क्षेत्रमा ...
मोरङ: मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटाको हिलेका दुई जना महिला छन् । उनीहरुलाई हिजो बिहिबार बेलुका साढे ५ बजे ब्राउन सुगरको कारोबार भईरहेको बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी ...
धरान: राष्ट्रिय युवा संघ नेपालको देशव्यापी वृक्षारोपण कार्यक्रमअन्तर्गत धरानमा पनि वृक्षारोपण शुरु भएको छ । संघको धरान उपमहानगर कमिटीले बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित डेन्टल कलेज परिसारमा ५ सय विरुद्ध रोपर वृहत वृक्षारोपण अभियान शुरुवात गरेको हो । संघका धरान अध्यक्ष भवान ...
धरान: कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि जारी निषेधाज्ञाको कारण बन्द भएको सार्वजनिक यातायात सुनसरी जिल्लामा पनि आजदेखि सञ्चालनमा आएको छ । सुनसरीमा पनि यातायात खुले पछि प्रदेश १ मा सार्वजनिक सवारी चल्न छुट दिने जिल्लाको संख्या ४ पुगेको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ १ नम्बर प्र ...
सुनसरी: सुनसरी बराहक्षेत्रबाट नक्कली पेस्तोल र डेढ सय केजी गाँजा बोकेको गाडीसहित २ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका ८ शुक्रबारेस्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र रामधुनी ७ का २५ बर्षी ...
धरान: सुनसरीबाट चाईनिज स्याउ तस्करी प्रकरणबारे गठन भएको छानबिन समितिको प्रतिवेदन र तस्करीमा संलग्न प्रहरीलाई भइरहेको कारबाहीबारे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डिआइजी अरुणकुमार बिसील ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व क्याम्पस प्रमुख सुर्यकुमार राईको निधन भएको छ । आज दिउँसो इटहरी २० तरहरास्थित आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । यद्यपी, प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । इटहरीका डिएसपी अर्जुन केसीले भने,'घरमाथिबाट खसेको भन्ने छ । घटनास्थलमा हाम्रो ट ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित