मोरङ: मोरङको रतुवामाई नगरपालिका १० स्थित वनको कर्मचारी र पत्रकार भन्दै रकम असुल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलीले ठगी गर्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षी ...
धरान: मारवाडी मिड युथको आयोजनामा शनिबार धरानमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ महामारीको कारण रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगत अभाव भइरहेको कारण रक्तदान कार्यक्रम गरिएको आयोजक मारवाडी मिड युथले जनाएको छ । उक्त रक्तदान कार्यक्रममार्फत २०३ पिन्ट रगत संकलन भएको ...
धरान: धरानको हर्दिया मार्ग कृषि सडक निर्माण आयोजनाको कारण घर भत्किएर विचल्ली भएकी विष्णुमाया राईले नयाँ घर पाएकी छिन् । धरान १५ निराजन टोलबासी र विभिन्न संघ संस्थाहरुको पहल एवं सहयोगमा बिष्णुमायाको नयाँ घर तयार भएको छ । निर्माण सम्पन्न भएको दुई कोठे घर शुक्रबार एक कार्यक्रमबीच धरान उपमहान ...
मोरङ: सेल्फी मोहले मोरङमा एक जनाको ज्यान गएको छ । सुनवर्षी नगरपालिका ८ कुरेलीका स्थानीय २१ बर्षीय मनोहर मियाको सेल्फी खिच्ने क्रममा हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । आज बिहान सवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीको नजिकै गएर सेल्फी खिच्ने क्रममा मियालाई आक्रमण गरेको ...
धरान: कोभिड महामारीको दोस्रो लहरको कारण अत्यावश्यक सेवाहरु मात्र प्रवाह गरिरहेको धरान उपमहानगरपालिका र वडा कार्यालयहरुले मंगलबारदेखि भने सम्पुर्ण सेवाहरु सुचारु गर्ने भएको छ । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै असार १ गतेदेखि सरकारले तोकिएको स्वास्थ्य प्रोटोकलहरु पुरा गरेर सम्पुर्ण सेवाहरु स ...
धरान: पछिल्लो दुई साता धरानको शान्ति सुरक्षासँग जोडिएका दुई घटना भयो, जसको सामाजिक सञ्जाल र जनस्तरमा नै व्यापक चर्चा, बहस भयो । यी दुवै घटना हुँदा ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी ज्ञानेन्द्र बस्नेत भने कोरोना संक्रमण भएर आइसोलेसनमा थिए । जेठ १३ गते धरान १५ स्थित अस्थायी प्रहरी च ...
धरान: धरानका मेयर तिलक राईले शान्ति सुरक्षासँग जोडिएका पछिल्लो २ वटा घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै अराजकता गराउने व्यक्तिहरुले प्रसय पाइरहेको बताएका छन् । धरान नागरिक दबाब सञ्जालसँग आइतबार उपमहानगरपालिका परिसमा भएको छलफलमा वीपी प्रतिष्ठानको बिषयसँगै धरान १५ को अस्थायी प्रहरी चौकी र सर्दु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती अन्त्यको लागि गठन भएको धरान नागरिक दबाब सञ्जालले आइतबार मौन जुलुस गरेको छ । धरान उपमहानगरपालिकाको गेटबाट भानुचोकसम्म मौन जुलुस गरेको हो । राष्ट्रिय र स्थानीय मुद्दाहरुलाई लिएर मौन जुलुस गरिएको दबाब सञ्जालका संयोजक प्रा.डा.राजेन्द्र शर्मा ...
विराटनगरः मोरङको सुनबर्षी नगरपालिका ८ बाट प्रहरीले कछुवासहित ४ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार गएमध्यराती करिब १२ बजे सुनबर्षी ८ स्थित सिक्टी विश्वकर्मा कुडेली सडकखण्डमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कछुवासहित ४ जना पक्राउ गरेको हो । प्रहरीले मेच १० प ५६२ नम्बरको मोटरसाइकल ...
विराटनगरः मुख्यमन्त्री शेरधन राईले खुवालुङ बारे निरन्तर सस्तो र भ्रामक प्रचार भइरहेको बताएका छन् । आज प्रदेश एक सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले कसरी सेन्टिमेन्ट भड्काउन सकिन्छ कि भनेर केहि मान्छे निरन्तर चलखेलमा लागेको दाबी गरेका हुन् । ‘कसरी सेन्टिमेन्ट भड्काउन सकिन्छ, क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित