धरान: धरानका मेयर तिलक राईले शान्ति सुरक्षासँग जोडिएका पछिल्लो २ वटा घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै अराजकता गराउने व्यक्तिहरुले प्रसय पाइरहेको बताएका छन् । धरान नागरिक दबाब सञ्जालसँग आइतबार उपमहानगरपालिका परिसमा भएको छलफलमा वीपी प्रतिष्ठानको बिषयसँगै धरान १५ को अस्थायी प्रहरी चौकी र सर्दु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती अन्त्यको लागि गठन भएको धरान नागरिक दबाब सञ्जालले आइतबार मौन जुलुस गरेको छ । धरान उपमहानगरपालिकाको गेटबाट भानुचोकसम्म मौन जुलुस गरेको हो । राष्ट्रिय र स्थानीय मुद्दाहरुलाई लिएर मौन जुलुस गरिएको दबाब सञ्जालका संयोजक प्रा.डा.राजेन्द्र शर्मा ...
विराटनगरः मोरङको सुनबर्षी नगरपालिका ८ बाट प्रहरीले कछुवासहित ४ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार गएमध्यराती करिब १२ बजे सुनबर्षी ८ स्थित सिक्टी विश्वकर्मा कुडेली सडकखण्डमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कछुवासहित ४ जना पक्राउ गरेको हो । प्रहरीले मेच १० प ५६२ नम्बरको मोटरसाइकल ...
विराटनगरः मुख्यमन्त्री शेरधन राईले खुवालुङ बारे निरन्तर सस्तो र भ्रामक प्रचार भइरहेको बताएका छन् । आज प्रदेश एक सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले कसरी सेन्टिमेन्ट भड्काउन सकिन्छ कि भनेर केहि मान्छे निरन्तर चलखेलमा लागेको दाबी गरेका हुन् । ‘कसरी सेन्टिमेन्ट भड्काउन सकिन्छ, क ...
धरान: धरान पोजिटिभ समुह धरानले शनिवार एचआइभि संक्रमित तथा प्रभावित २५ परिवारलाई खाद्यान्न सहयोग गरेका छन । समुहले एचआइभि संक्रमित तथा प्रभावित वालावालिकाको शिक्षाको लागि हातेमालो अक्षयकोष वाट आएको व्याज रकमले खाद्यन्न सहयोग गरेका हुन । समुहले ५७ हजार रुपैया वरावारको प्रति परिवार २५ केजि चामल, ...
धरान: गएको सोमबारदेखि प्रहरीको खोजी सुचीमा रहेका हर्क साम्पाङले केही दिनमा आफै प्रहरीसमक्ष गिरफ्तारी दिने बताएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, 'म केही दिनमा आफै गिरफ्तारी दिनेछुँ ।' उनले आफु जनताको नेता भएको दाबी गर्दै भागेर जान नसक्ने पनि बताएका छन ...
धरान: सर्दु खोलामा उत्खनन् रोक्न पुगेका हर्क साम्पाङ पक्षको भनिएका ५ जनालाई अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद थप भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले उनीहरुलाई १० दिनको हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको हो । हर्क साम्पाङको आह्वानमा बुधबार दिउँसो उनी पक्षीय व्यक्तिहरु धरान १७ र ...
धरान: केही दिनदेखि हर्क साम्पाङ सर्दु खोलामा भइरहेको उत्खनन् रोक्ने अभियानमा थिए । दुई दिनअघि सोमबार सर्दु खोलाबाट फर्कने क्रममा मंगलबारेमा प्रहरीको चेकिङ थियो । समुहमा आइरहेका उनलाई प्रहरीले रोकेर मोटरसाइकलको चाबी खोस्यो । त्यसक्रममा प्रहरीसँग उनको विवाद मात्र भएन, चाबी खोसाखोस हुँदा महिला प् ...
धरान: धरानको सर्दु खोला उत्खनन् रोक्न पुगेको टोलीमाथि आक्रमण भएको छ । आज दिउँसो करिब पौने २ बजे सर्दु खोला उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्न प्रयास गर्दा हर्क साम्पाङ नेतृत्वको टोलीमाथि आक्रमण भएको हो । ठेकेदार पक्षका युवाहरुको आक्रमणबाट आधा दर्जन घाइते भएको बताइएको छ । सबैभन्दा बढी राजेश खिम ...
धरान: प्रहरीले मोरङको केराबारीबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार हिजो साँझ करिब साढे ५ बजे केराबारी गाउँपालिका ९ देवीझोडाका ५९ बर्षीय गणेश लिम्बुको घरबाट हतियार वरामद भएको हो । ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले लिम्बुको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल एक थान ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित