धरान: धरानमा एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ११ आँपगाछी चोकका ३५ बर्षीय बलबहादुर थापा रहेका छन् । उनले ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाई छ । थापाले ती महिलालाई घरमा सुतिरहेको अवस्थामा जर्बजस्ती ...
धरान: ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुनको लागि अनलाइनबाटै नाम दर्ता (रजिष्ट्रेसन) गर्न सकिने भएको छ । कोभिड–१९ को महामारीको कारण यस्तो व्यवस्था गरेको पोखरास्थित ब्रिटिश क्याम्पले जनाएको छ । क्याम्पका अनुसार जुन २८ देखि जुलाई १६ सम्म नाम दर्ताको समय तोकेको छ । यस्तै, रेक्रुट इन्टेक २०२ ...
धरान: दुधकोशी नदीले बगाएर वेपत्ता भएका भोजपुरमा कार्यरत प्रहरी हवल्दार रोशन श्रेष्ठको धरानमा अन्त्येष्टी गरिएको छ । भोजपुरको आमचोक गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय बालंखामा कार्यरत हवल्दार श्रेष्ठलाई जेठ १० गते दिउँसो करिब सवा २ बजे दुधकोशीले बगाएको थियो । उनको शव एक सातापछि हिजो (सोमबार) ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा रहस्यमयरुपमा हिजो (सोमबार) राती मृत्यु भएकी संक्रमित महिलाको परिवारजनले अन्त्येष्टी गरेको छ । मृतकको परिवारजनले इटहरीस्थित बुढीगंगा घाटमा आज दिउँसो शव बुझेर अन्त्येष्टी गरेको हो । त्यसअघि अस्पताल प्रशासनसँग भएको छलफलमा परिव ...
धरान: नेपाल स्काउट प्रदेश नम्बर १ तदर्थ समितिको शव व्यवस्थापन टोलीले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुको शव व्यवस्थापन कार्य गर्न शुरु गरेको छ । नेपाली सेनाबाट तालिम लिएका स्काउटको टिमले संक्रमणबाट मृत्यु भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव पहिलो पटक ब्यवस्थापन गरेका छन्। हालसम्म भने ...
धरान: सुनसरी प्रहरीले ठुलो मात्रामा गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका ८ का ४० बर्षीय गणेश यादव छन् । उनको साथबाट १६५ किलो गाँजा वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी र सिमा प्रहरी चौकी भाण्टावारीको टोलीले य ...
धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकी आक्रमणमा संलग्न रहेको आशंकामा केही व्यक्तिहरु पक्राउ परेका छन् । घटना भएको ३ दिन बितिसक्दा पनि प्रहरीले उक्त घटनामा संलग्नहरु पक्राउ परेकोबारेमा औपचारिकरुपमा जानकारी दिएको छैन । पक्राउ परेकाहरुबारे प्रहरीले गुपचुप नै राखेको छ । स्रोतका अनुसार अहिलेसम्म घ ...
धरान: सुनसरीमा आजदेखि निषेधाज्ञालाई अत्यन्तै कडा पारिएको छ । जेठ २२ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञा कार्यान्वयन गर्न प्रहरीलाई दण्ड सजाय गर्ने अधिकारसमेत दिइएको छ । कोरोना महामारीको दोस्रो लहर आएसँगै सुनसरी पनि संक्रमणको चपेटामा परेपछि प्रशासनले निरन्तर निषेधाज्ञा गरिरहेको छ । तर पनि मानिस ...
धरान: लकडाउनको कारण विरामीलाई रगतको चरम अभाव भएपछि तरुण दल, १ नम्बर क्षेत्रीय समितिले धरानमा रक्तदान आयोजना गरेको छ । तरुण दलले धरान १ स्थित रेडक्रस सोसाइटीको कार्यालय परिसरमा आज (शनिबार) रक्तदान आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको तरुण दल क्षेत्र नं १ समितिका कार्यवाह ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ २२ गते राती १२ गतेसम्म निषेधाज्ञा थप गर्नेसँगै यसपाली दण्ड सजायको पनि व्यवस्था लागु गर्ने निर्णय गरेको छ । प्रशासनका अनुसार सरकारले यसअघि कोभिड १९ रोकथाम तथा प्रभावकारी बनाउन कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेको थियो । उक्त अध्यादेशमा दण् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित