सुनसरीः कोभिड सक्रमणबाट ज्यान गुमाएका नागरिकलाई हालसम्म नेपाली सेनाले अन्तिम संस्कार गर्दै आएको छ । तर, भोली भयावह रुप आइहाले अन्य सामाजिक सँस्थाले समेत अन्यष्टि गरुन् भन्ने उदेश्यले नेपाली सेनाले सामाजिक स्वयमसेवकहरुलाई शव अन्त्यष्टि गर्ने स्वास्थ्य सतर्कताको तालिम प्रदेश एकबाट सुरु गरेको छ । ...
धरान: सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं २, ६ र १० लाई थप एक साताको लागि सिल गरिएको छ । यी तीन वडामा संक्रमणको जोखिम अत्यधिक बढेको भन्दै जेठ २ गतेदेखि आज मध्यराती १२ बजेसम्मलाई सिल गरिएको थियो । अझै पनि जोखिम कम नभएको भन्दै नगरपालिकाले जेठ १९ गते राती १२ बजेसम्मको लागि तीन वडाहरुलाई सिल ग ...
धरान:धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको नेतृत्वमा युवाहरुको टोलीले सेउती खोला उत्खनन् गर्न रोकेका छन् । अध्यक्ष लिम्बुको नेतृत्वमा गएका युवाहरुले स्काभेटर र ट्रिपरहरुलाई खोलाबाट फर्काइदिएका छन् । आइईई प्रतिवेदन तयारीको क्रममा भएको छलफलमा उल्लेख गरिएको ७ बुँदे निर्णय कार्यान्वयन नभएको र जथाभा ...
धरान: प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बुद्ध जयन्ती तथा प्रकृति पुजक किरात समुदायको चाड उभौलीको शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आज शुभकामना सन्देशमार्फत नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उप ...
धरान: सेउती र अधेरी खोलाबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन् गर्दा मानव वस्तीलाई क्षति पुग्ने भन्दै धरानको ५ नम्बर वडा कार्यालयले उत्खनन्मा रोक लगाएको जनाएको छ । आज वडाअध्यक्ष सन्तोष लिम्बु*ले धरानका मेयर तिलक राई, ईलाका प्रशासन कार्यालय धरान, ईलाका प्रहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञा ...
धरान: लकडाउनको बेला एम्बुलेन्समा गाँजासहित २ जना धरानबाट पक्राउ परेका छन् । हिजो(सोमबार) राती करिब ९ बजे भेडेटारबाट धरानतर्फ आइरहेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा वरामद भएको हो । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको भनाई छ । उक्त एम्बुलेन्सलाई ...
धरान: धरान १७ स्थित ‘रेल्वे युथ क्लब’ले ‘कोभिड १९ राहत कोष’ स्थापना गरेका छन् । क्लबका पदाधिकारी तथा सदस्यहरुले लकडाउनको कारण समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने गरि कोभिड १९ राहत कोष स्थापना गरेका हुन् । उनीहरुले आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुर परि ...
धरान: कोरोना महामारीको दोस्रो लहरमा संक्रमणसँगै मृत्यु दर पनि बढ्दो छ । जसले गर्दा मृतकको शवहरुको व्यवस्थापन निक्कै कठिनाई भइरहेको छ । हालसम्म कोरोना संक्रमितको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्दै आएको छ । यद्यपी, सेनाको टोलीलाई पनि हरेक स्थानीय तहमा पुगेर शव व्यवस्थापन गर्न निक्कै समस् ...
धरान: नेकपा एमाले १३ न वडा कमिटीले आफ्नो वडाका अति विपन्न ४१ परिवारलाई राहत बितरण गरेको छ।कोरोना महामारीको दोस्रो लहरको कारण गत बैशाख २१ देखि पुर्णरुपमा लकडाउन हुँदा अतिबिपन्न परिवारलाई खाना खान नै समस्या भएपछि राहत सामाग्री बितरण गरिएको एमाले वडा नं १३ कमिटीका सदस्य घनश्याम तिम्सिनाले जानकारी दिए । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित