धरान: लकडाउनको समयमा धरानसँग सिमाना जोडिएको दक्षिणको वन क्षेत्रबाट व्यापक काठ तस्करी भइरहेको पाइएको छ । धरानसँग सिमाना जोडिएको बराहक्षेत्र नगरपालिकाको अमाह सामुदायिक वन समुहका पदाधिकारीहरुले आज काठ तस्करीमा संलग्न टेम्पो र चालकलाई पक्राउ गर्न सफल भएपछि तस्करीबारे खुलेको हो । काठ ओसार्न प्रयोग ...
धरान: धरानको वडा नं ४ स्थित वैदाम खोपमा एक युवाको शव फेला परेको छ । स्थानीय एक महिलाले सुँगुरलाई चारो खोज्न जाने क्रममा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शव करिब २५ देखि ३० बर्ष उमेरका युवाको भएको प्रहरीको भनार्य छ । शव धेरै दिनअघिको भएको हुनाले चिन्न सकिने अवस्थामा नभएको ईलाका प्रहरी कार् ...
धरान: सरकारले सट्टाभर्ना दिएर पनि तत्कालिन सरकारी निकायले लगतकट्टा नगर्दा व्यक्तिकै नाममा स्रेस्ता कायम रहेको धरानको सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया शुरु भइसकेको छ । उच्चस्तरीय जाँचबुझ आयोग र भुमि व्यवस्था मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुसार जलाधा ...
धरान: धरानको डुकु होटलबाट करणी आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई अदालतले पुर्पक्षको लागि थुना पठाउने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायधिश टिकेन्द्र दाहालको इजलाशले आज यादवलाई पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्ने आदेश दिएको अदाल ...
धरान: तीन दिनको अन्तरामा धरानमा कोरोना संक्रमणबाट श्रीमान् श्रीमतिको मृत्यु भएको छ । धरान वडा नं १ मा तीन दिनअघि कोरोना संक्रमित ४५ बर्षीय एक पुरुषको मृत्यु भएको थियो । उनको ३७ बर्षीय श्रीमतिको पनि आज साँझ करिब साढे ५ बजेतिर मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताल ...
धरान: धरानको चारकोशे जंगलमा मानव कंकाल फेला परेका छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार उक्त कंकालको सनाखत भइसकेको छ । मृतक उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएको बेला हराएका थिए । मृतक अल्कोहोलिक थिए । मृतकको आफन्तहरु हाल प्रहरी सम्पर्कमा आइसकेको र कंकालमा भए ...
धरान: अन्ततः चार दशक पछि धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा आउने भएको छ । खानेपानीको मुहान संरक्षणको लागि तीसको दशकमा नै मोरङको वयरवन क्षेत्रमा सट्टाभर्ना दिएर जलाधारको वस्तीलाई स्थानान्तरण गरिए पनि लगतकट्टा नगर्दा व्यक्तिकै नाममा थियो । यसको फाइदा उठाउदै भुमाफ ...
धरान: सुनसरीमा आजदेखि दुई साताको लागि थपिएको लकडाउनलाई अत्यन्तै कडा पारीएको छ । कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्मको लागि लकडाउन थप गरेको छ । यो अवधिमा जिल्ला प्रशासनको अनुमति पत्र विनाको सवारीसाधनलाई चल्न दिइएको छैन भने औषधीबा ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको लकडाउनलाई धरानमा कडाईकासाथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ । आज दिउँसो धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा ईलाका प्रशासन र सुरक्षा निकायको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला प्रशासनले जारी गरेको आदेशमा ...
धरान: आज राती १२ बजेदेखि सुनसरी जिल्लामा जेठ १५ गतेसम्म पुर्ण लकडाउन गरिएको छ । सुनसरीमा कोरोना संक्रमणको दर नियन्त्रण हुनुभन्दा बढ्दै गएपछि प्रशासनले जेठ १५ गतेसम्म लकडाउन बढाएको हो । यो अवधिमा घरभित्रै बसेर कोरोना संक्रमणको वृद्धिदरलाई शुन्यमा झार्न सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । लकडाउन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित