धरान: धरानको वडा नं ९ स्थित पुर्णपथ र वडा नं १० पुष्पलाल मार्ग जोड्न खहरे माथि बनेको फलामे पुल उद्घाटन गरिएको छ । एक कार्यक्रमबीच वडा नं ९ का अध्यक्ष रत्नबहादुर कटवालले हिजो यो पुलको उद्घाटन गरेका हुन् । स्थानीय रत्नबहादुर राना मगर र श्रीमति सरिता राना मगरले यो पुल निर्माण गरिदिएका हुन् । उनीहरुले ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले अर्थमन्त्री डा.युवराज खतिवडालाई ध्यानाकर्षण पत्र पठाउदै कर विवरण तथा कर बुझाउने म्याद थप गर्न आग्रह गरेको छ । संघका अध्यक्ष गिरीधारी सापकोटाले आज अर्थमन्त्री डा. खतिवडालाई ध्यानाकर्षण पत्र पठाउदै यस्तो आग्रह गरेका हुन् । आन्तरिक राजश्व विभागले जेठ २५ गतेदेखि ३२ सम् ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले बजारलाई तीन तहमा वर्गीकरण गरेर खोल्न प्रस्ताव गरेको छ । सोमबार विभिन्न वस्तुगत संघका प्रतिनिधि एवं जनप्रतिनिधिहरुसँगको छलफलमा संघले यस्तो प्रस्ताव गरेको हो । कार्यक्रममा संघका प्रजम उपाध्यक्ष शिवराज श्रेष्ठले बजार खोल्ने मोडालिटी प्रस्तुत गरेका थिए । उनले बज ...
धरान: धरानको महत्वपुर्ण योजना मानिएको सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम सुरु भएको छ । प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम आज सोमबारदेखि सुरु गरेको हो । स्वीकृत भएको डिपिआर अनुसार एलाइन्मेट फिक्स गर्न करिडोरमा वाधा अवरोध भए नभएको सुनि ...
इटहरीः हप्तामा दुइ दिन मात्र खुल्दै आएका इटहरीका बैँक सार्वजनिक बिदा बाहेक पनि खुल्ने भएका छन् । पन्ध्र दिन अघि इटहरीका बैंकका व्यवस्थापकहरुको एक टोलीले इटहरीका मेयर र उपमेयरलाई भेटेर बैंकको भिडले जोखिम बढाएको भन्दै हप्तामा दुइ दिनमात्र खोल्ने अनुमती दिन आग्रह गरेका थिए । सोहि आग्रहबमोजिम हप्तामा द ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले प्रदेश सरकारसँग विभिन्न योजनाहरुको लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३ करोड बजेट माग गरेको छ । नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहागनरस्तकार नेता, जनप्रतिनिधिसमेतको टोलीले आइतबार प्रदेश राजधानी विराटनगर गएर बजेट माग गरेको हो । नेकपाका नेताहरु ...
धरान: धरान २ स्थित वाणिज्य बैंकले दैनिकरुपमा सेवा प्रवाह नगर्दा सेवाग्राही सर्वसाधारणहरुले सास्ती खेप्न बाध्य भएका छन् । बैंकको शाखा कार्यालय दिन बिराएर सातामा ३ दिन मात्र खुल्ने गरेको छ । खुलेको दिनमा पनि दिउँसो १ बजेसम्म मात्र सेवा प्रवाह गर्ने गरेको गुनासो सर्वसाधारणहरुको छ । दैनिक सेवा प्रवाह न ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको निर्वाचन क्षेत्र ४ (ख) अन्र्तगत निर्माणाधिन योजनाहरुको अनुगमन गरेका छन् । निर्वाचन क्षेत्र विकास कोष मार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गरेका हुन् । कटहरी १ महेशपुरमा निर्माण भईरहेको लक्ष्मी सामुदा ...
धरान: भात पकाउदै गरेको चामल डल्ला पार्दा उफ्रिएपछि कतै प्लाष्टिकको हो कि भनेर हिजो धरान १८ वडा कार्यालयमा बुझाइएको चालम प्लाष्टिकको नभएको पुष्टि भएको छ । खाद्य गुण तथा नियन्त्रण कार्यालय इनरुवाको खाद्य विज्ञ बोलाएर धरान उपमहानगरपालिकाले आज उक्त चामलको परीक्षण गरेको थियो । परीक्षणबाट चामल प्लाष्टिकक ...
विराटनगरः प्रमुख विपक्षी दल नेपाली काँग्रेसले अघिल्लो बजेटको समिक्षा नगरी बजेट ल्याउनु लागिएको भन्दै आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका नेपाल राजिव कोइरालाले अघिल्लो बजेटप्रति विपक्षी दल काँग्रेसले मिहिनढंगले निगरानी राखेको भन्दै कार्यकर्ता पोस्ने उदेश्यले बजेट ल्याएको भन्दै त्यसको सरकारले सहितर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित