आर्थिक

    Showing 791-800 of 942 items.
  • लकडाउनमा पनि धरानमा यसरी हुदैछ विकासको काम (भिडियोसहित)

    धरान: लकडाउन शुरु भएसँगै झण्डै डेढ महिनादेखि विकास निर्माणको कामहरु ठप्प थिए । तर, अहिले धरानलगायत देशभरका गौरवको आयोजना तथा महत्वपुर्ण विकासका कामहरु शुरु भएको छ । आर्थिक बर्ष सकिन लाग्दा थुप्रै आयोजना तथा विकासका कामहरु नहुदा बजेट फ्रिज हुने सम्भावना पनि भएकोले तीनै तहका सरकारलाई विकास निर्माणको ...

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 2,172 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा पनि सरकारले सञ्चालन गर्न अनुमति दिएको र पुर्ण बन्द रहने क्षेत्रहरु यी हुन्

    धरान: लकडाउनलाई सर्तसहित संघीय सरकारले केही खुकुलो बनाउने निर्णय गरेको थियो । कतिपय क्षेत्रहरुमा स्वास्थ्य र सामाजिक दुरी कायम राख्दै खुला गर्ने सरकारले निर्णय गरेको छ भने कतिपय क्षेत्रहरु अझै पनि बन्द रहने सरकारको निर्णय छ । ति क्षेत्रहरु कुन कुन हुन् ? तपशिल वमोजिमका छन् : कृषि तथा पशुपंक्षी ...

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 1,789 पटक पढिएको
    • क्लिक धरान
  • छुर्पी निर्यात गर्न नपाएका उद्योगी भन्छन्,'म त अत्तालिइसके'

    धनकुटाः हरेक वर्ष करोड बढि आम्दानी गर्ने सिधुवाको छुर्पी उद्योग संकटमा परेको छ । काशिनाथ निरौलाले संचालन गरेको माउण्ट मकालुु दुुग्ध परिकार उद्योगको मुुख्य उत्पादन छुर्पि हो भने घिउ पनि उत्पादन हुँदै आएको छ । किसानको घर नजिकै स्थापित उद्योगमा दैनिक ८ हजार लिटरसम्म दुुध खपत गर्ने गथ्र्यो । तर, अहिले ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 2,325 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा महंगोमा तरकारी बेच्ने व्यापारीको पास खारेज

    धरान: तोकिएको मुल्यभन्दा महंगोमा तरकारी बिक्री गर्ने धरानका एक व्यापारीको पास खारेज गरिएको छ । धरान ९ का व्यापारी हरेराम चौधरीको वडा कार्यालयले दिएको तरकारी बिक्रीको पास खारेज गरिएको हो । उनले वडा ९ मा तरकारी बिक्री गर्ने पास लिएपनि वडा नं १६ मा बिक्री गर्दै गरेको अनुगमन समितिले फेला पारेको थियो । ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 3,646 पटक पढिएको
    • क्लिक धरान
  • राजमार्गमा होटल, वर्कसप र पेट्रोल पम्प खोल्न दिइने

    धरान: सरकारले राजमार्गका होटल र रेष्टुरेष्टहरु खोल्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार ढुवानीको साधन लिएर हिड्नुपर्ने चालकहरु, अतिआवश्यकीय काममा हिड्नुपर्ने व्यक्तिहरु ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,839 पटक पढिएको
    • क्लिक धरान
  • बैशाख २६ गतेदेखि सञ्चालनमा आउने उद्योगहरु यस्ता छन्

    काठमाडौं: सरकारले अत्यावश्यक वस्तु र खाद्यान्न उत्पादन गर्नेलगायत विभिन्न ४० भन्दा बढी उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव र कोरोना नियन्त्रण उच्चस्तरीय समितिले गरेको सिफारिश अनुसार आज(बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि उद्योगहरु सञ्चालन गर्ने न ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 3,138 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले धरानको ५० प्रतिशत बढी विकासका योजनाहरु कटौती हुने (भिडियोसहित)

    धरान: लकडाउन लम्बिदै जादा धरानको बजेट तथा विकासका योजनालाई दुरगामी असर पार्ने सम्भावना देखिएको छ । लकडाउनको कारण विकास निर्माणका कार्यहरु सुचारु गर्न समस्या भएपछि बजेट तथा विकासको योजनाहरुमा दुरगामी प्रभाव पर्ने छाँट देखिएको हो । चालु आर्थिक बर्षमा लकडाउनको कारण आन्तरिक आम्दानीसँगै केन्द्र र प्रदेश ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,703 पटक पढिएको
    • क्लिक धरान
  • उद्योग वाणिज्य संघले धरानमा बुधबारको लागि ८ खाद्य वस्तुको मुल्य घटायो (नयाँ मुल्य सुचीसहित)

    धरान: सुनसरी उद्योग वाणिज्य संघले धरानमा बुधबार लागु हुने खाद्यान्नको मुल्य सुची जारी गरेको छ । मंगलबार साँझ सार्वजनिक गरेको खाद्यान्नको मुल्यसुची अनुसार विभिन्न ८ प्रकारको खाद्यन्नको मुल्य घटेको छ । केही खाद्य बस्तुको मुल्य भने यथावत छ । संघका बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 3,549 पटक पढिएको
    • क्लिक धरान
  • भारतीय ट्रकमा एक करोड ९ लाख भारतीय रकम फेला, चालक र सहचालक प्रहरी नियन्त्रणमा

    विराटनगर: विराटनगरको रानी भन्सार नाकामा भारतबाट खाली आएको एक ट्रकमा एक करोड भन्दा बढी भारतीय रुपैया भेटिए पछि दुई जना पक्राउ परेका छन् । भारतको सुपौलबाट आएको खाली ट्रकलाई चेकजाँच गर्ने क्रममा एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त च ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 4,583 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले धनकुटाका किसानलाई करोडौँ नोक्सानी

    धनकुटा: भारतसहित तेस्रो मुलुक तरकारी निर्यात गर्ने धनकुटाका किसानलाई लकडाउनको कारण करोडौंको नोक्सानी भएको छ । तरकारी बारीमै कुहिएको छ भने अर्को सिजन तरकारी लगाउने बेला आइसक्दा समेत किसानहरु के गर्ने भन्ने अन्यौलमा छन् । तरकारीको पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर गाउँपालिकामा ठुलो क्षेत्रफलमा ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,644 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित