आर्थिक

    Showing 831-840 of 931 items.
  • सहारा नेपालद्वारा धरानको राहत कोषमा ५० हजार सहयोग

    धरान: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडअन्तरगतको धरान सेवा केन्द्रले धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा जोखिम कम गर्न सक्रिय धरान उपमहानगरपालिकालाई सहारा नेपालले ५० हजार रकम सहयोग गरेको हो । स्थानीय तह बिपत व्यवस्थापन समन्व ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 1,705 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कृषि बजार एक साता बन्द गर्ने निर्णय

    धरान: भारतीय सब्जी व्यापारीको आवतजावतले कोरोना भाइरस(कोभिड १९)को जोखिम बढेपछि धरान १३ स्थित कृषि उपज बजारस्थल एक सातालाई बन्द हुने भएको छ । आज बिहान उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा व्यापारी एवं सरोकारवालाहरुसँगको बैठकले बैशाख १० गतेसम्मलाई कृषि बजारमा पनि लकडाउन गर्ने निर्णय भएको हो । त्य ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 2,849 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमै भारतबाट सब्जी व्यापारी आएपछि जोखिम हुनसक्ने भन्दै धरानको कृषि बजार पनि बन्द गरिने

    धरान: लकडाउनको बेला पनि लुकीछिपी भारतबाट सब्जी व्यापारी धरान आएको खबर फैलिएर चौतर्फी दबाब परेपछि धरान १३ स्थित कृषि उपज बजारस्थल पनि बन्द हुने भएको छ । कृषि बजारले व्यापारीहरुलाई कृषि बजारमा हरियो सब्जी तथा तरकारी आपूर्ति नगर्न भनिसकेको छ भने औपचारिक निर्णय गर्न उपमेयरको संयोजकत्वमा गठित समितिको बै ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 5,771 पटक पढिएको
    • क्लिक धरान
  • वराह ग्रुपद्वारा राहत कोषमा १९ लाख सहयोग

    धरान: वराह ग्रुप प्रालिले कोरोनको नियन्त्रण, उपचार तथा राहत कोषमा १९ लाख रुपैया सहयोग गरेको छ । गु्रपले धरान उपमहानगरपालिका कोराना राहत कोषलाई ७ लाख ६० हजार रुपैया सहयोग गरेको हो भने संघीय सरकारको कोभिड १९ उपचार, नियन्त्रण कोषमा ११ लाख ४० हजार रुपैया सहयोग गरेको हो । उक्त रकम बराबरको चेक वराह ग्रुप ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • 1,090 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • उद्योग वाणिज्य संघले फुड बैंकमा दियो ५ हजार किलो चामल

    धरान : सुनसरी उद्योग वाणिज्य संघले धरान उपमहानगरपालिकाको फुड बैंकमा ५ हजार किलो चामल प्रदान गरेको छ । संघले कार्यसमितिका सदस्य र वस्तुगत संस्थाहरुको सहयोगमा यो परिमाणमा चामल हस्तान्तरण गरेको हो । संघका अध्यक्ष गिरीधारी सापकोटाले उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीलाई चामलको रसिद हस्तान्तरण ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 1,502 पटक पढिएको
    • क्लिक धरान
  • मितेरी डेभलपमेन्ट बैंकद्वारा राहत कोषमा २ लाख सहयोग

    धरान: मितेरी डेभलपमेन्ट बैंकले धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । धरानमा मुख्य कार्यालय भएको मितेरीले राहत कोषलाई २ लाख सहयोग गरेको हो । बैंकका सञ्चालक समिति अध्यक्ष किसन मास्के, प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्ती, सञ्चालक सदस्यहरु सरोज श्रेष्ठ, सुनिल श्रेष्ठले मेय ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 1,179 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ७५ दिन पुग्ने ४५ लाख किलोभन्दा बढी चामल छः अध्ययन प्रतिवेदन(भिडियोसहित)

    धरान: सुनसरी उद्योग वाणिज्य संघले धरानमा ७५ दिनसम्मलाई पुग्ने ४५ लाख किलो भन्दा बढी चामल स्टक रहेको जनाएको छ । लकडाउनको कारण खाद्यान्न अभाव हुन थालेको गुनासो आएपछि संघले यथार्थ अवस्था पत्ता लगाउन गठन गरेको समितिले यो तथ्य निकालेको हो । समितिले तयार गरेको विवरण अनुसार बिहिबारसम्म ४५ लाख ३० हजार केजी ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 1,863 पटक पढिएको
    • क्लिक धरान
  • वसन्तटारको सोताङ अर्गानिक फर्ममा इजरायली काक्रा (भिडियोसहित)

    धरान: धरान ४ स्थित वसन्तटार नेपालकै चर्चित अर्गानिक गाउँ हो । यो गाउँलाई अर्गानिक बनाउने अभियन्ता हुन्, कृष्ण राई । कृष्ण राईको अर्गानिक खेतीको अभियानले वृहतरुप लिइसकेको छ । उनी नमुना कृषक बनेका छन् । उनको अर्गानिक खेती अन्य किसान, संघसंस्था एवं विद्यार्थीहरुको लागि अध्ययन थलो पनि भएको छ । अहिले लक ...

    • प्रकाशित मितिः चैत २७, २०७६
    • 2,260 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश सरकारको जनसुरक्षा कोषमा १२ करोड ३६ लाख

    विराटनगर: प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १२ करोड ३६ लाख ९५ हजार ९ सय ८४ रुपैयाँ जम्मा भएको छ । सरकारको खातामा बुधबार भाटभटेनी सुपर मार्केटको तर्फबाट २५ लाख प्रदान गरिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार चेक हस्तान्तरण गरेकी हुन । ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • 1,384 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले मोरङको ६० प्रतिशत दुध खेर गयो, किसान भन्छन्,'फालौँ लोभ लाग्छ, लिन कोही आउँदैन'

    मोरङः जिल्लाका दुध उत्पादन किसानको ६० प्रतिशत दुध खेर गएको छ । मुलुक लकडाउनमा गएपछि जिल्लाका किसानले उत्पादन गरेको दुध स्थानीय डेरीले लिएका छैनन भने ठुला डेरीले समेत दुधको मात्र घटाएका छन् । अहिले केही किसानले गाउँघरमै र डुलाएर दुध बिक्री गर्दै आएपनि ठुलो परिमाणमा गाई भैँसी पाल्ने किसान पशु आहारको ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • 1,288 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित