विराटनगरः प्रदेश एक सरकारले स्थापना गरेको कोरोना आपतलकालिन कोषमा व्यवसायीद्धारा सहयोग जुट्ने क्रमजारी छ । मंगलवार प्रदेश एक सरकारको क्यावीनेलटले १० करोडको उक्तकोष स्थापनागर्ने निर्णय गरेसँगै निजी संस्था एवं व्यक्तिगतरुपमा समेत सहयोग गर्ने खुल्ला व्यवस्था गरिएको थियो । सोही अनुसार विराटनगरकय व्यवसा ...
धरान: लकडाउनको बेला प्रहरी प्रशासनसँग समन्वय नगरी ग्याँस बाँड्ने क्रमा धरान ९, कलेज रोडस्थित सुविधा ग्याँस डिलरमा भिड जम्मा भएर तनाव सृर्जना भएको छ । ग्याँस लिन उपभोक्ताहरुको घुँइचो लागेको थियो । थोरै संख्यामा मात्र ग्याँस आएको र नपाउने अवस्था सृर्जना भएपछि डिलर सञ्चालकसँग उपभोक्ताहरुको झगडासमेत भए ...
धरान: मितेरी डेभलपमेन्ट बैंकले ग्राहकहरुको सुविधाको लागि लकडाउनको समयमा पनि सेवा सुचारु गर्ने जनाएको छ ।बैंकले धरानस्थित प्रधान कार्यालयसहित सबै शाखाहरुबाट बिहान ११ बजेदेखि २ बजेसम्म ग्राहकहरुलाई सेवा सुचारु गर्ने जनाएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्तीले ग्राहकहरुलाई यो अ ...
धरान: धरान उपमहानगरपालिकाको कर तथा राजश्वको दरहरु पुनरावलोकन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुसार केही शिर्षकको दस्तुरहरु समायोजन गरिएको छ भने अन्य कर तथा शुल्कहरु आगामी आर्थिक बर्षमा सरोकारवाला पक्षहरुसँग समयमा नै छलफल गरेर सहमतिको आधारमा दर निर्धारण ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले कोरोना भाइरस संक्रमण जोखिमको कारण आर्थिक गतिविधिमा सुस्तता आए एवं आयात निर्यातमा असहजता देखिएको भन्दै राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष गिरीधारी सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै वर्तमान अवस्थालाई ध्यानमा राखेर उद्योग व्यवसाय क्षेत्रको र ...
धरान(डेस्क): कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगिन उति उपयोगी हुने मास्क बजारमा चरम अभाव छ । यस्तै, सेनिटाइजर पनि पाइदैन । यही मौकामा व्यापारीहरुले भने कालोबजारी गरिरहेका छन् । आइतबार प्रदेश राजधानी विराटनगरमा अनुगमनको क्रममा हजारौं संख्यामा सर्जिकल मास्क लुकाइएको भेटिएको छ । विराटनगरको श्री स ...
धरान: कोरोना भाइरस(कोभिड १९) को जोखिमप्रति उच्च सतर्कता अपनाउदै मितेरी डेभलपमेन्ट बैंकले आफ्नो साधारणसभा सम्पन्न गरेको छ । सरकारको निर्णयको पालना गर्दै बैंकले २५ जना भन्दा कम सेयर धनी सदस्यहरुको उपस्थितिमा शनिबार १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । धरान मुख्य कार्यालय रहेको बैंकले गोर्खा डिप ...
धरान: चिया पसल जताततै खुलेका छन् । त्यसैले साथीभाई भेटियो कि चियाको अफर गरिन्छ । धरान १९, किरात चोकस्थित धनकुटे रोडको एउटा चिया पसल भने अन्यत्रको भन्दा फरक छ । यो चिया पसल हिजोआज धरानका टिनएजर्स माझ चर्चित बन्दै गइरहेको छ । युवाहरुको आकर्षणको केन्द्र बनेको यो चिया हो, मट्का चिया । यो चिया पसल युवाह ...
धरान: धरानका होटल व्यवसायीहरुले कोरोना भाइरसको कारण व्यवसाय नाजुक अवस्थामा पुगेकोले केही महिनालाई घरभाडा छुट गर्न घरवालाहरुसँग आग्रह गरेका छन् । साथै, होटल व्यवसायलाई रुग्ण व्यवसाय घोषणा गरेर राहतको प्याकेज घोषण गर्न पनि उनीहरुले धरान उपमहानगरपालिकासँग माग गरेका छन् । होटल व्यवसायी समिति धरानले शुक ...
धरान: नेवार समुदायको महत्वपुर्ण परिकार हो, लाखमरी । यसको प्रर्वद्धन गर्नुका साथै व्यवसायिक सिप प्रदान गर्ने उद्देश्यले धरानमा तीन दिने तालिम शुरु भएको छ । शाक्य कल्याण संस्था धरानको आयोजनामा लाखमरी बनाउने तालिम शुरु भएको हो । तालिममा लाखामरीको साथै नेवार समुदायको विवाह, पुजा र हरेक धार्मिक कार्यमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित