आर्थिक

    Showing 921-930 of 942 items.
  • मुख्यमन्त्री राईद्धारा धरानको औद्योगिक तथा जुत्ता मेला अवलोकन

    धरानः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई शनिबार साँझ अचानक धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा पुगे । त्यहाँ बिहिबारदेखि १० दिने औद्योगिक व्यापार मेला आयोजना भइरहेको छ । मुख्यमन्त्री राईसँगै धरानका मेयर तिलक राई पनि औद्योगिक मेला पुगेका थिए । उनीहरुले औद्योगिक मेलामा राखिएको स्टलहरुको अवलोकन ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 510 पटक पढिएको
    • क्लिक धरान
  • भोलीदेखि अमेरिकी कामदार भिसा फर्म दर्ता खुल्ने

    काठमाडौँ: अमेरिकी कामदार भिसा एचवान बी भोली आइतबार(मार्च १) देखि खुल्ने भएको छ । पूर्वीय समय अनुसार भिसा एचवान बी भोली मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखको दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अ ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 718 पटक पढिएको
    • क्लिक धरान
  • औद्योगिक मेलामा उपभोक्ताको आकर्षण बढ्दै, भीर मौरीको महदेखि जुत्ताचप्पलसम्म भीड (फोटो फिचर)

    धरानः पब्लिक हाइस्कुलमा बिहिबारदेखि औद्योगिक व्यापार तथा जुत्ता–चप्पल मेला भइरहेको छ । उक्त मेलामा दोस्रो दिन उपभोक्ताहरुको भीड लागेको छ । सुनसरी उद्योग वाणिज्य संघद्धारा आयोजित मेलामा पश्चिम नेपालबाट ल्याइएको भीर मौरीको मह चाख्न धरानका उपभोक्ताहरुको घुइचो छ । यस्तै, घरेलु लत्ताकपडा, खाद ...

    • प्रकाशित मितिः फागुन १६, २०७६
    • 1,427 पटक पढिएको
    • क्लिक धरान
  • धरानलाई विशिष्ट औद्योगिक ग्राम बनाउने मन्त्री दुगडको घोषणा

    धरानः धरानमा दश दिने औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेला शुरू भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले गरेका थिए । औद्योगिक व्यापार मेला आजदेखि फागुन २४ गतेसम्म हुनेछ भने जुत्ता चप्पल मेला आगामी चैत ७ गत ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 1,457 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि धरानमा औद्योगिक मेला (भिडियोसहित)

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज(बिहिबार)देखि धरानमा औद्योगिक व्यापार मेला २०७६ शुरु हुदैछ । धरान १२ स्थित पब्लिक माविको मैदानमा लाग्ने १० दिने औद्योगिक मेलाको तयारी लगभग सकिएको छ । अहिले केही स्टलहरुको र वाल उद्यानको काम अन्तिम चरणमा भइरहेको छ । औद्योगिक मेला फागुन २४ गतेसम्म हुनेछ । ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 2,766 पटक पढिएको
    • क्लिक धरान
  • भारत लैजादै गरेको सुपाडी, ओखर र छोकडा वरामद

    झापा: झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे अवैध सामान पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 428 पटक पढिएको
    • क्लिक धरान
  • औद्योगिक मेलामा छुट्टै जुत्ताचप्पल मेला पनि लाग्ने

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेला २०७६ को उद्घाटन गर्न संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड आउने भएका छन् । आयोजक संघले आज मंगलबार औद्योगिक मेला तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपम ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 1,519 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा डि–माण्डुको ‘ज्वाँई खाना’ सञ्चालनमा आउदै

    धरान: तपाई अविवाहित हुनुहुन्छ ? अविवाहित नै हो भने ससुरालीमा ज्वाँइले पाउने सत्कार र सम्मानको अनुभव पनि तपाईले गर्न पाउनु भएको छैन होला । तर, अब चिन्ता लिनु पर्दैन । धरान १० पुतलीलाइनस्थित विजयपुर हस्पिटल सामुन्ने डि–माण्डुले ज्वाँई खाना सञ्चालनमा ल्याउदैछ । त्यहाँ ज्वाँईले पाउने सत्कार र सम् ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 2,629 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फोहोर प्रशोधन केन्द्र दुई सातापछि परीक्षण हुने

    धरान: फोहर मैलाबाट ग्याँस र मल समेत उत्पादन गर्ने लक्ष्य लिएको फोहोर प्रशोधन केन्द्र अबको दुई सातापछि परीक्षण उत्पादन शुरु हुने भएको छ । धरान ६ पानबारीमा स्थापना भएको प्लान्ट परीक्षण सञ्चालनको अन्तिम तयारीमा छ । प्लान्ट स्थापना भएर हाइड्रो टेस्टीङ भइसकेको छ भने बुधबारदेखि सफ्टवेयर लगाउने काम शुरु ग ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 3,991 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक सुरक्षा योजनामा ५ लाखसम्मको कर छुट

    काठमाण्डौं: सरकारले सामाजिक सुरक्षा योजनामा योगदानकर्ताको आकर्षण बढाउन आयकर लाग्ने सीमा बढाएको छ । योजनामा बढी पारिश्रमिक लिने श्रमिक तथा कर्मचारीलाई आकर्षण गर्न कर योग्य आयको सीमालाई ३ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याइएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । सामाजिक सुरक ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 358 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित