धरान: धरान ८ स्थित यलम्वर खेल मैदान संस्थामा दश बर्ष पछि पुर्व व्रिटिस गोर्खा सैनिक क्याप्टेन अम्मरवहादुर पन्धाक लिम्वुको नेतृत्वमा ७ जनाको नया कार्यसमिति चयन भएका छन् ।गत वैशाख १० गते साधरण सभाबाट नयाँ कार्यसमिति चयन भए पनि हालै मात्र नयाँ कार्यसमितिको पदस्थापना भएको हो । समितिमा सचिव विष्णुकुमारी ...
धरान: प्रदेश १ स्तरिय अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपमा धरान १५ स्थित होलिल्याण्ड स्कुल च्याम्पियन बनेको छ । शुक्रवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा होलिल्याण्डले धरानकै चिल्ड्रेन एकेडेमीलाई ४४–३३ स्कोरको अन्तरले हराउदै रनिङ्ग कपमा ...
धरान: प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको फाइनलमा चिल्ड्रेन एकेडेमी र होलिल्याण्ड स्कुल भिड्ने भएको छ । डिपो स्कुलको बास्केटबल कोर्टमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुललाई ३९-२० स् ...
धरान:: प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको सेमिफाइनलमा होलिल्याण्ड स्कुल, चिल्ड्रेन एकेडेमी, कार्मेल र टावर टेम्पल स्कुल बिर्तामोड स्कुल प्रबेश गरेका छन् । बर्षाको कारण तेस्रो दिन पनि धरान १६ स्थित कर्भड हलमा खेलाइएको ...
धरान: प्रदेश १ स्तरीय अन्तरस्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको दोस्रो दिन होलिल्याण्ड स्कुल, लोटस स्कुल, केके इन्टरनेसनल स्कुल र सियोन स्कुल विजयी भएका छन् । डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा होलिल्याण्ड स्कुल ...
धरानः प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको पहिलो दिन सगरमाथा स्कुल, चिल्ड्रेन एकेडेमि, टावर टेम्पल स्कुल विर्तामोड र कार्मेल हाइ स्कुल विजयी भएका छन् । डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्रविधिक सहयोगमा आइतवारदेखि सुरु भएको प्रतियोगि ...
धरान: यलम्वर समर बास्केटवल लिगको उपाधि एनाइलेर्टस बास्केटवल टिमले जितेको छ । यलम्वर बास्केटवल क्लवको आयोजनामा असार ८ गतेदेखि सुरु भएको लिगको फाइनल शनिवार भएको थियो । फाइनल खेलमा एनाइलेर्टसले वुल्भस बास्केटवल टिमलाई ८८–८० स्कोरको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात् ...
धरान: प्रदेश १ स्तरीय मेजर श्रवणकुमार मेमोरियल अन्तर विद्यालय डिपो बास्केटवल रनिङ्ग कपमा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता यही साउन १५ गतेदेखि शुरु हुन लागेको छ । डिपो स्कुल व्यवस्थापन समितिका पुर्व अध्य ...
धरान: सियोन स्कुलको आयोजनामा शुक्रवार आयोजित एक दिने सियोन स्कुल थ्री वाइ थ्री महिला पुरुष बास्केटवल प्रतियोगिताको दुवै उपाधि होलिल्याण्ड स्कुलले जितेको छ । महिलातर्फको फाइनल खेलमा होलिल्याण्डले आयोजक सियोन स्कुललाई १२–१ स्कोरले हरायो भने पुरुषतर्फ डिपो स्कुललाई ९–७ स्कोरको अन्तरले पराजित गर्दै ...
धरान: धरानका खेलकुदकर्मीहरुले उपमहानगरपालिकाका ४ जना करारका खेलकुद प्रशिक्षकहरुलाई नहटाउन माग गरेका छन् । उनीहरुले आइतबार र सोमबार (आज) निरन्तर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेका हुन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुले आफ्नो ज्ञान धरानका नया ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित