धरान: अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी जिल्ला फुटबल संघको ९ औं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । बिहिबार धरान १७ स्थित एन्फा टेक्सिनल सेन्टरको हलमा आयोजित अधिवेशनले नविन राईको अध्यक्षतमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा दयानन्द रौनियार, म ...
धरान: मोरङको एभरेष्ट भेट्रान हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा हिजो बुधबार भएको खेलमा झापाको दुधे भेट्रानलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीम ...
विराटनगर: प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ । आगामी जे ...
धरान: मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता धरानमा शुरु भएको छ । “धरानमा लहर खेलकुदको सहर” नाराका साथ प्रतियोगिता मंगलबारदेखि शुरु भएको हो । धरान १७ स्थित श्री मध्यमिक विद्यालयको बास्केटवल कोर्टमा मंगलबार उद्घाटन खेलमा धरान वडा नं १७ ले धरान वडा १३ लाई ७६-४२ को फराकिलो स्कोरमा पराजित गर्यो । ...
धरान: धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान र एभरेष्ट भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । आज (मंगलबार) भएको खेलमा लखनपुर र एभरेष्ट सेमिफाइनल प्रवेश गरेसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । यसअघि दुधे भेट्रान र लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरिसकेको छ । ...
धरान: धरानमा जारी हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान र मोरङको लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा सुनसरीको दुहबी भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनलमा प्रवेश गरेको हो । दुधेका लागी भिष्म सिटौला र लोकनाथ राईले गोल गर ...
धरान: धरानमा अन्तर वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । धरान भेट्रान फुटबल क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही बैशाख ८ र ९ गते फुटसल प्रतियोगिता हुने भएको हो । धरान–८ स्थित हाम्रो फुटसलमा हुने प्रतियोगिताको विजेतालाई १ लाख ३१ हजार र उपविजेतालाई ६१ हजार नगद पुरस्कार दिइने प्रति ...
धरान: धरानमा भोली मंगलबारदेखि मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता हुने भएको छ । धरान उपमहानगरपालिकाको आयोजना, सियोन स्कुलको बिशेष सहयोग, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा हराईजन क्लबको व्यवस्थापनमा मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता हुन लागेको हो । कफी पव एण्ड रेष्ट्रोमा सोमब ...
धरानः हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा आयोजक हाम्रो धरान भेट्रान र दमक लखनपुर भेट्रान विजयी हुदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो खेलमा डाँडाबजार भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजकका लागी योगेन राईले निर्णायक गोल गरेका थिए । ...
धरानः धरानमा शनिबारदेखि प्रदेशस्तरीय हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा लेटाङ भेट्रान लेटाङले मिल्स भेट्रान विराटनगरलाई ३–२ गोल अन्तरले पराजित गर्यो । जितसँगै लेटाङ भेट्रान क्वाटर फाइनलको यात्रा तय गरेको छ । लेटाङका तर्फबाट प्रकाश थाप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित