मनोरञ्जन

    Showing 171-180 of 225 items.
  • धरानका ललितकलाकर्मीहरुले लोकगायक सुरेश गन्धर्वलाई गरे ४२ हजार ६ सय आर्थिक सहयोग

    धरान: विरामी भएर अस्पतालमा भर्ना भएका लोकगायक सुरेश गन्धर्वलाई धरानका चित्रकार एवं ललितकलाकर्मीहरुले आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरेका छन् । आज दिउँसो कलाकारहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर गायक गन्धर्वको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै नगद हस्तान्तरण गरेका छन् ...

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 2,706 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लघु चलचित्र ‘द रेड मुन’ को छायाँकन शुरु

    धरान: नेपालमा चलेको दश बर्षे द्वन्दले कति असर पर्यो भन्ने अनुमान लगाउन त्यति सहज छैन, जति तत्कालिन समयमा ग्रामिण क्षेत्रका मानिसहरुले प्रत्यक्ष भोगेका थिए । तत्कालिन बिद्रोही र सरकारको दोहोरो चेपुवामा परेका सर्वसाधारणहरुको त्यही नमिठो भोगाई एवं कथामा आधारित लघु चलचित्र धरानका रंगकर्मीहरुले बनाउदैछन् ...

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 2,257 पटक पढिएको
    • क्लिक धरान
  • लोक गायक सुरेश गन्धर्वलाई तरुण दलको सहयोग, मेघा बैंकमा खोलियो बैंक खाता

    धरान: लोकगायक सुरेश गन्धर्वलाई तरुण दलले आर्थिक सहयोग गरेको छ । अस्पतालमा उपचाररत गायक गन्धर्वलाई औषधी खर्चको लागि आर्थिक सहयोग गरेको तरुण दलका धरान उपमहानगर अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार ११ हजार २ सय ५५ रुपैया सहयोग गरिएको हो । यो रकम नगर कार्यसमितिबाट जुटाएर सहयोग गरेको अध्यक् ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 3,384 पटक पढिएको
    • क्लिक धरान
  • लोकगायक सुरेश गन्धर्वलाई जुट्न थाल्यो सहयोग, बैंक खाता खोलेर जम्मा गर्ने परिवारसँग समझदारी

    धरान: विरामी भएर उपचारको लागि अस्पतालमा भर्ना भएका लोक गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग जुट्न थालेको छ । आर्थिक संकट व्यहोरिरहेका गायक गन्धर्वलाई रंगकर्मी, राजनीतिकर्मीहरुको पहलमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । उनको ट्रपिकल वार्डमा राखेर हाल उपचार भइरहेको छ । आज उनी ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 3,261 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयरले पनि अस्पताल पुगेर भेटे गायक सुरेश गन्धर्वलाई, मेयर भन्छन्, 'उपचार भईरहेकोछ, सल्लाह गरेर थप सहयोग गछौं'

    धरान: विरामी भएर अस्पतालमा भर्ना भएका लोक गायक सुरेश गन्धर्वलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि भेटेका छन् । आज बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर गायक गन्धर्वलाई भेटे गरेका हुन् । मेयर राईले गायकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने आवश्यक सहयोग गर्ने पनि प्रति ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 2,589 पटक पढिएको
    • क्लिक धरान
  • गायक सुरेश गन्धर्वलाई भेट्न अस्पताल पुगिन् धरानकी उपप्रमुख, सहयोग गर्ने प्रतिवद्धता

    धरान: अस्पतलामा भर्ना भएका गायक सुरेश गन्धर्वलाई धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भेट गरेकी छिन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका गायक गन्धर्वबारे थाह पाएपछि हिजो बेलुकी उपप्रमुख भण्डारी गायक गन्धर्वलाई भेट्न पुगेकी थिइन् । स्वास्थ्य अवस्था बुझ्न ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 3,956 पटक पढिएको
    • क्लिक धरान
  • गायक सुरेश गन्धर्व अस्पताल भर्ना, उपचारमा आर्थिक सहयोग गर्न अपिल

    धरान: स्वास्थ्य अवस्था खराब हुँदै गएपछि गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् । उनलाई नेकपाका नेता र कलाकारहरुले हिजो दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका हुन् । गायक गन्धर्वलाई हाल प्रतिष्ठानको ट्रापिकल वार्डमा भर्ना गरिएको छ । उनलाई नेकपा नेता चोत्लुङ, रंगकर्मी विष्ण ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 3,410 पटक पढिएको
    • क्लिक धरान
  • शिवराज जङ्गको गीत 'मुना' सार्वजनिक (भिडियो)

    काठमाडौं: गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत 'मुना' सार्वजनिक भएको छ। आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर यो गीत तयार पारिएको हो । गायक स्वयं शिवराजक ...

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1,262 पटक पढिएको
    • क्लिक धरान
  • ‘क्लियर टिभी’मा २ सय ९९ मा अक्षय कुमारको ‘लक्ष्मी’ हेर्न सकिने

    धरान: धरान स्पेश टाइम नेटवर्क प्रालीले ‘क्लियर टिभी’ मार्फत अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’को अनलाईन प्रिमियर सो गर्ने भएको छ । क्लियर टिभी प्रशारण गर्ने धरानको आधिकारीक कम्पनी धरान स्पेस टाईम नेटवर्क प्रालीले मंसिर १ गते भाईटिका अवसर पारेर अक्षय कुमार अभिनित चलचित्र ‘ ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 1,970 पटक पढिएको
    • क्लिक धरान
  • ‘माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक

    धरान: मोडल तथा गायिका सरिता राईको ‘माया गर्छु मन पराउँछु’ बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी म्युजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोमा गायिका स्वयमको अभिनय रहेको छ भने सबि ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • 2,351 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित