स्वास्थ्य

    Showing 1,561-1,570 of 1,939 items.
  • वीपीबाट निको भएर झापाका ३० जना कोरोना संक्रमित डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज ३० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै झापा जिल्लाका पुरुषहरु हुन् । उनीहरुको पिसिआर जाँच नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा अब ३२ ...

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,888 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २९६ जना कोरोना संक्रमित, सबैमा लक्षण छैन

    विराटनगर: प्रदेश १ मा आज १४ जना नयाँ संक्रमित थपिएसँगै कुल संख्या २ सय ९६ पुगेको छ । आज मोरङमा ८, झापामा ५ र उदयपुरमा १ जनामा संक्रमण थपिएको छ । कुल संक्रमितमध्ये १ सय २४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संक्रमित मध्ये अधिकांशमा कोर ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,134 पटक पढिएको
    • क्लिक धरान
  • 'तथ्यांकमा जस्तो प्रदेश १ को सबै जिल्लामा संक्रमण छैन'

    विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले तथ्यांकमा भएजस्तो प्रदेश १ का सबै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् । आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिए पनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताए ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,061 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा क्वारेन्टाइनबाट १० जना घर पठाइयो

    धरान: एन्फा एकेडेमी धरान १७ को क्वारेन्टाइनमा रहेकामध्ये १० जनालाई आज घर पठाइएको छ । उनीहरुको पिसिआर नेगेटिभ आएको र ७ दिन पुरा भएकाहरुलाई घर पठाइएको हो । घर पठाइएका मध्ये ३ जनाको दोस्रो पटक पिसिआर जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ आएकाहरु भएको वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनका अन ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,229 पटक पढिएको
    • क्लिक धरान
  • आज २७९ जना कोरोना संक्रमित थपिए, संक्रमित कुलसंख्या ४३६४ पुग्यो

    धरान: आज नेपालमा २७९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै देशभर कुल संक्रमित संख्या ४३६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा २७९ जना संक्रमित पुष्टि भएको जानकारी दिए । संक्रमित थपिएका मध्ये २५७ जना पुरुष र २२ जना महिला भएको पनि डा.गौतमले ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,080 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा क्वारेन्टाइनका १६ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

    धरान: एन्फा एकेडेमी धरान १७ स्थित क्वारेन्टाइनमा रहेका एक सुरक्षाकर्मीसहित १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन गरिएको ४ दिन पछि उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टिनको सुरक्षामा खटिएको नेपाली सेनाका क्याप्टेनसहित १६ जनाको स्वाब जेठ २४ गते संकलन गरिएको थियो । उनीहरुको स्वाब ...

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,505 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा एकसहित देशभर ३२३ नयाँ संक्रमित पुष्टि, भरतपुरमा एकको मृत्यु

    धरान: नेपालमा आज एकैदिन ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ती मध्ये एक जना सुनसरीका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ ३२३ जना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार ती मध्ये एक जना सुनसरीका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञ ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,228 पटक पढिएको
    • क्लिक धरान
  • रिपोर्ट नेगेटिभ आएपछि वीपीबाट २८ जना डिस्चार्ज भए

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै पुरुष हुन् । उनीहरु सबै झापा जिल्लाका हुन् । डिस्चार्ज भएका व्यक्तिहरुको उमेर १८ बर्षदेखि ५६ बर्ष उमेर समुहका छन् । उनीहरुको पिसिआर रिपोर्ट न ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,185 पटक पढिएको
    • क्लिक धरान
  • आज ३१४ जना संक्रमित थपिए, एक जनाको मृत्यु

    धरान: नेपालमा आज एकै दिन ३१४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा ३१४ जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका छन् । ती मध्ये २९४ जना पुरुष र २० जना महिला भएको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमित संख्या ३७६२ पुगेको पनि ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 980 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा पिसिआर सुविधासहितको प्रयोगशाला स्थापना गर्न माग

    धरानः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा तत्काल रियर टाइम पिसिआरसहितको सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्न विद्यार्थीहरुले माग गरेका छन् । धरान १४ स्थित क्याम्पसको अनेरास्ववियु तथा अखिल क्रान्तिकारी क्याम्पस कमिटीले प्रशासनलाई आज माग पत्र पेश गरेको हो । विद्यार्थी नेताहरुले क्याम् ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,630 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित