स्वास्थ्य

    Showing 1,631-1,640 of 1,939 items.
  • लकडाउनमा मनको स्याहार कसरी गर्ने ?

    कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएको छ । रोगको महामारी हुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुनेनै भयो, साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ । शरीर र मन एक अर्काका परिपुरक हुन । शरिरमा समस्या आउदा मनमा पनि असर पर्छ । साथै, मनमा समस्या आउदा शारि ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 2,024 पटक पढिएको
    • गोपाल ढकाल, मनोविद 
  • आज ३२ जना संक्रमित थपिए, कुलसंख्या ५४८ पुग्यो

    धरान: नेपालमा नयाँ ३२ जना कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै संक्रमितहरुको संख्या नेपालमा ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तीमार्फत कपिलवस्तु, सर्लाही, बारा, काठमाण्डौं,रुपेन्देही र चितवनमा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ७ ज ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,550 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी संक्रमित महिलाको छोरीसहित १४ जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ आयो

    धरान: धरानको वडा नं १३ शिवधारामा कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको छोरीसहित १४ जनाको आरडिटी परीक्षण गरिएको छ । आज दिउँसो भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्दा शिवधारा क्षेत्रका २६ जना प्र ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 6,288 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका युवालाई कोरोना होइन भन्ने हल्ला गलत होः डा. दीपक सिग्देल

    धरानः इटहरीका युवालाई कोरोना लागेको होइन भन्ने हल्ला निराधार रहेको निजको उपचारमा सँलग्न चिकित्सकले जानकारी दिएका छन् । गत जेठ ६ गते इटहरीबाट ज्वरो आएर धरानको विपी प्रतिष्ठान पुगेका १८ वर्षीया ति युवामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको उपचारका लागि विराटनगरको कोभिड १९ विशेष अस्पताल पुुर्याइएपन ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 3,350 पटक पढिएको
    • क्लिक धरान
  • आइतबारदेखि धनकुटाको जिल्ला अस्पताल सञ्चालनमा आउने, जनशक्ति वीपी प्रतिष्ठान र स्थानीय तहले उपलब्ध गराउने (विज्ञप्तीसहित)

    विराटनगर: स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भेटिए पछि सिल गरिएको जिल्ला अस्पताल धनकुटा आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै धनकुटाको जिल्ला अस्पताल जेठ ११ गते आईतबारदेखि पुर्ववतरुपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी गराएको छ । धनकुटामा ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,358 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को कोभिड-१९ को परीक्षण कार्ययोजना स्वीकृत, ४० हजार बढीको पिसिआर परीक्षण गरिने

    विराटनगर: प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड-१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेश भित्र क ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,190 पटक पढिएको
    • क्लिक धरान
  • नयाँ २० कोरोना संक्रमित थपिए, कुल संख्या ५०७ पुग्यो

    धरान: नेपालमा कोरोना संक्रमण(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । आज दिउँसो थप २० जना नयाँ संक्रमित पुष्टि भएसँगै देशभरको संक्रमितको संख्या ५०७ पुगेको छ । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले बाँकेमा १४ जनासहित २० जना नयाँ सं ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 873 पटक पढिएको
    • क्लिक धरान
  • नयाँ ३० संक्रमित थपिए, कुल संख्या ४८७ पुग्यो (विज्ञप्तीसहित)

    धरान: नेपालमा आज बिहान ३० जना थप नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ९ बजे प्रेश विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भारतपुर अस्पताल चितवनको ल्याबमा भएको परीक्षणबाट ३० जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयक ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,582 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमतिलाई वीपीको आइसोलेसन वार्डमा नै राखिने, शंका मात्र गरिएकालाई इएनटि वार्डमा

    धरान: आज दिउँसो थप भएको ८ जनासहित कुल २३ जना कोरोना संक्रमित झापा जिल्लाबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउदैछन् । उनीहरुलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा नै राखिने भएको छ । झापाबाट आउदै गरेका २३ जना केचनकवल गाउँपालिकाका हुन् । दिउँसो १५ जना ल्याउने तयारी हुदै गर्दा थप ८ जना ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,947 पटक पढिएको
    • क्लिक धरान
  • झापामा थप ८ र रुपेन्देहीमा १ संक्रमित, कुल संख्या ४५३

    धरान: झापा जिल्ला र रुपन्देहीमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित प्रेस ब्रिफिङको क्रममा झापामा ८ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएको जानकारी दिए । झापाका संक्रमितहरु सब ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,522 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित