धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि रिले अनसन शुरु गरिएको छ । संयुक्त संघर्ष समितिले आज सोमबारदेखि रिले अनसन शुरु गरेको हो । संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलको नेतृत्वमा आधा दर्जन डाक्टरहरु अनसनमा छन् । विगत दुई सातादेखि निरन्तर आन्दोलन जारी राखे ...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गरि सुद्धिकरण गर्नुपर्ने लक्ष्य लिएर यहाँका फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सहरु निरन्तर आन्दोलनमा छन् । उनीहरु हरेक दिन बिहान उपकुलपति कार्यालयअघि विरोधसभा र र्याली गर्छन् । संयुक्त संघर्ष समितिले आजदेखि भने आन्दोलनको स्वरुप परिवर्त ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । यस्तै, प्रदेशमा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा.मधुर बस्नेतले प्रतिष्ठानको बेथितिविरुद्ध सिनेटर, कार्यकारिणी समिति सदस्य र विभागीय प्रमुखहरुले पनि बोल्नुपर्ने बताएका छन् । संयुक्त संघर्ष समितिको वृहत विरोध सभालाई सम्बोधन गर्दै डा.बस्नेतले प्रतिष्ठानको जिम्मेवार निकायहरु चुप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त सघर्ष समितिले भोली सोमबारदेखि रिले अनसन गर्ने घोषणा गरेको छ । विगत १२ दिनदेखि आन्दोलनरत प्रतिष्ठानका फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सिङहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसनको घोषणा गरेका हुन् । फ्याकल्टी वे ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २२७ जना कोरोना संक्रमित थपिएका छन् । कुल ६६० जनाको पीसीआर परीक्षण गरिएकामा १०३ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरु सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, ते¥हथुममा १ र प् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी अस्तब्यस्त प्रतिष्ठानलाई छोडेर गायब भएको भन्दै यहाँका राजनीतिक दल र नागरिक दबाब सञ्जालले ३ दिने अल्टिमेटम दिएका छन् । धरानका विभिन्न ९ राजनीतिक दल र नागरिक दबाब धरान सञ्जालले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै उ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ पुगेको छ । यस्तै, प्रदेश १ मा ३८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरम ...
विराटनगर: नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ ।ईलाका प्रशासन कार्यालय धरानमार्फत आज(बिहिबार) दिउँसो संघर्ष समितिले कुलपति एवं प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र सँगै संघर्ष सम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित