स्वास्थ्य

    Showing 781-790 of 1,939 items.
  • सुनसरीमा १७८ सहित प्रदेश १ मा १०३९ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश नं १ मा पछिल्लो चौबिस घण्टामा १०३९ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार ५८६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२४ महिला र ६१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,305 पटक पढिएको
    • क्लिक धरान
  • महंगो मुल्यमा औषधी बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

    विराटनगर: विरामीलाई अत्यधिक महंगोमा औषधी बिक्री गरि कालोबजारी गरेको आरोपमा एक फार्मेसी सञ्चालक विराटनगरबाट पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका ७ घर भई हाल विराटनगर ३ स्थित विराट अस्पताल नजिक पश्चिमबासी फार्मेसी सञ्चालक २२ बर्षीय रविन्द्र महतो हुन् । उनले सिरहा बरियारपट्ट ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 2,334 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा एक संक्रमितको भयो सफलतापुर्वक न्युरो सर्जरी

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा कोरोना संक्रमितको न्युरो सर्जरी सफलतापुर्वक भएको छ ।  प्रतिष्ठानका न्युरो सर्जन डा.आलोक दाहालको नेतृत्वमा ६ जनाको स्वास्थ्यकर्मीहरुको टिमले कोभिड अस्पतालस्थित अपरेशन थिएटरमा अप्रेशन गरेको हो । उक्त टोलीले धरानकै ५७ बर्षीय ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 2,742 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशमा कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको छ: मन्त्री राई

    विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको बताएकी छिन् । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग बिहिबार भएको छलफलमा मन्त्री राईले प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने बताएकी हुन् । कोरोना संक्रमणसँग जुध्दै ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,445 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १६४ सहित प्रदेश १ मा ६७३ संक्रमित थपिए, २१९ संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएकोमा २८४ महिला र ३८९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यही अवधिमा प्रदेशभरि २१९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थपिएका संक्रमितहरु ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 2,115 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीका संक्रमित पत्रकारको घरमा मोवाइल डाक्टर

    धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका सुनसरीका पत्रकारहरुलाई बिहिबार मोवाइल डाक्टर सेवामार्फत आवश्यक स्वास्थ्य परामर्श दिइएको छ ।  प्रेस युनियन सुनसरीले सुरु गरेको मोबाइल डाक्टर अभियान अन्तर्गत जिल्लाका संक्रमित पत्रकारहरुलाई यो सेवा दिइएको हो । प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अध ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,756 पटक पढिएको
    • क्लिक धरान
  • धरानको विजयपुर हस्पिटलमा भोलीदेखि २० बेडको कोभिड अस्पताल सञ्चालन गरिने

    धरान: धरान १० पुतलीलाईनस्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ ।  अहिले कोभिड अस्पताल तयारी अन्तिम चरणमा पुगेको हस्पिटल प्रशासनले जनाएको छ । देशभरका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारको निर्देशन दिएको थियो । सोही वमोजिम विजयपुर हस्पिटलमा ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 3,986 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १२०६ संक्रमित थपिए, २८८ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । कुल २ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५०० महिला र ७०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज २८८ जना स ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 2,100 पटक पढिएको
    • क्लिक धरान
  • परीक्षण गरिएका अधिकांशमा कोरोना संक्रमण देखिएपछि इटहरीको सुनौलो टोल सिल

    धरान: इटहरी उपमहानगरपालिकाको वडा नं ३ स्थित सुनौलो टोल सिल गरिएको छ ।  टोलमा विरामी भएका अधिकांशको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र प्रभावितहरुले परीक्षण गर्न नमाने पछि ७ दिनको लागि टोल सिल गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् । उनका अनुसार आज ९ जनाको एन्टिजेन परीक् ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 2,503 पटक पढिएको
    • क्लिक धरान
  • विराट मेडिकल कलेजको इर्मजेन्सीमा चिकित्सकमाथि आक्रमण, दुई पक्राउ

    विराटनगरः विराट मेडिकल कलेज शिक्षण अस्पतालको इर्मजेन्सीमा कार्यरत चिकित्सकमाथि गए राती आक्रमण भएको छ । आफन्त उपचारको लागि लिएर आएका केही व्यक्तिहरुले अस्पतालको गार्डले दुव्र्यवहार गरेको बिषय बढ्दै गएपछि चिकित्सकमाथि नै आक्रमण गरेका थिए । आकस्मिक कक्षमा कार्यतर डा.सुदिप रेग्मी र हेल्थ असिस्टेन्ट ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 3,705 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित