स्वास्थ्य

    Showing 811-820 of 1,940 items.
  • वीपीमा सुनसरीका थप ३ जना कोरोना संक्रमितको मृत्युु

    वीपीमा सुनसरीका थप ३ जना कोरोना संक्रमितको मृत्युुधरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने तीनै जना सुनसरी जिल्लाका हुन् । प्रतिष्ठानका अनुसार सुनसरीको बराहक्षेत्र ५ का ८२ बर्षीय महिलाको आज बिहान साढे ६ बजे मृत्य ...

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,776 पटक पढिएको
    • क्लिक धरान
  • बिपिमा धरान १ का कोरोना संक्रमितको मृत्यु

    धरान : धरानमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । धरान वडा न. १ पुरानो बजारका ७० बर्षका संक्रमित वृद्धको मृत्युु भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार बृद्धको मंगलबार दिउँसो साढे ३ बजे बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 2,787 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मंगलबार साँझ ९३ जना संक्रमित थपिए

    धरान : धरानमा आज मंगलबार ९३ जना कोरोना संक्रमीत थपिएका छन् ।धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार ४३ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो भने ५० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । योसँगै धरानमा कोरोनाको दोस्रो लहर शुरु भएपछि बैशाख १ गते यता नै संक्रमित हुनेको संख्या ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,560 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १८० सहित प्रदेश १ मा ९०४ जना कोरोना संक्रमित थपिए, ५५ जना निको भए

    विराटनगर: प्रदेश १ पछिल्लो चौबिस घण्टामा ९०४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८ जना छन् भने इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ जना छन् । यस्तै,  प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएक ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 2,162 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा पाँच मिनेटको अन्तरमा दुई जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गए राती २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार मोरगको विराटनगर १४ र सुनसरीको कोशी गाउँपालिका १ का पुरुषको कोभिड अस्पतालमा मृत्यु भएको हो । दुवैको गए राती (सोमबार) ५ मिनेटका अन्तरमा मृत्यु भएको प्रतिष्ठानक ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 2,457 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सोमबार साँझ ८९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४८९ पुग्यो

    धरान: सोमबार साँझ धरानमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षण गरिएकाहरुमा ८९ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या पनि ५ सय नजिक पुगेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सक्रिय संक्रमितको संख्या धरानमा ४८९ जना छन् । कोभिड महामारीको दोस्रो ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 2,306 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा अहिलेसम्मकै उच्च संक्रमण, पछिल्लो चौबिस घण्टामा ९३७ जना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्या अहिले सम्मकै उच्च हो । गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 2,474 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमितको आन्द्राको जटिल शल्यक्रिया सम्पन्न

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया भएको छ । कल्याणपुर, सिराहाका ४० बर्षीय पुरुषको आज विहान साढे २ बजे आकस्मिक शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ । उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 3,826 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा ३ जना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीका तीनै जना पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार गए राती १२ बजे विर्तामोड ५ झापाका ६२ बर्षीय वृद्धको मृत्यु भएको हो । उच्चरक्तचाप, मधुमेहलग ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 2,580 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा ३७७ सहित प्रदेश १ मा ७६० जना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७६० जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएकोमा ३४६ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित मध्ये मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९ जना छन् भने उदयपुरमा ४३, ताप् ...

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,968 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित