स्वास्थ्य

    Showing 821-830 of 1,940 items.
  • बिपि पदाधिकारीको कार्यकक्षमा लगाएको ताला प्रहरीले तोड्यो, आन्दोलनकारी कर्मचारी आक्रोशित

    धरान : बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा आन्दोलनरत कर्मचारीहरुले लगाएको ताला प्रहरीले तोडेको छ ।  सुनसरीका सिडियो उमेश कुमार ढकालको निर्देशनमा आज बिहान धरान प्रहरीले ताला तोडेको हो । सरकारले जारी गरेको जनस्वास्थ मापदण्ड विपरित भेला हुने कार्य भइरहेको, कोभ ...

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 2,373 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ११९ जनासहित प्रदेश १ मा ५७८ जना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५७८ जना कोरोना संक्रमित थपिएका छन् । थप भएइकाहरुमा मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ जना छन् भने प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जन ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 2,080 पटक पढिएको
    • क्लिक धरान
  • तालाबन्दीप्रति वीपी प्रतिष्ठानको ध्यानाकर्षण, परिस्थिति सहज भएपछि कर्मचारीको माग पुरा गर्दै जाने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चार जना पदाधिकारी र मेट्रोनको कार्यलयमा गरिएको तालाबन्दीप्रति प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक अपिल जारी गर्दै तालाबन्दी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले कोरोन ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 2,204 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरबाट कोरोना विरामीलाई नक्कली रेमडिसिभर औषधी बिक्री, मेडिकल सञ्चालकसहित २ जना पक्राउ

    विराटनगर: कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभर भनेर अर्कै औषधी बिक्री गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । मोरङ प्रहरीले शुक्रबार दिउँसो विराटनगर महानगरपालिका ४ स्थित साथी मेडिकलका सञ्चालक २६ बर्षीय सोनु आलम पक्राउ परेका हुन् । उनले ९० रुपैया पर्ने स्टासेफ नामक इन्जेक्सनमा रेमडिसिभर औषधीक ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 2,336 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरले हरियाली वन समुहको आवास गृहमा अक्सिजनसहित तत्काल २५ बेड आइसोलेसन सेन्टर सन्चालन गर्ने

    धरान : धरान उपमहानगरपालिकाले धरान १९ स्थित हरियाली वन समुहको आवास गृहमा तत्काल २५ बेडको आईसोलेसन सेन्टर सन्चालन गर्ने भएको छ ।  उपमहानगरले गत बर्ष पनि सोही ठाउँमा आईसोलेसन तयार गरेको थियो । तेतिबेला एकजना पनि संक्रमित राख्नै नपाई कोरोना महामारी कम भएको थियो । यसपाली फेरि कोरोनाको दोस्रो लहर सुर ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 3,542 पटक पढिएको
    • क्लिक धरान
  • बिपिको कोभिड हस्पिटल बाहिर कुरुवा घर निर्माण गरिने

    धरान : बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानको कोभिड अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी कुरुवा घर निर्माण गरिने भएको छ । संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछी उपमहानगरको पहलमा ब्यवस्थित कुरुवा घर निर्माण गरिन लागेको हो । मेयर तिलक राईको प ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 2,801 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कर्मचारीहरु आन्दोलित: चारै जना पदाधिकारी र मेट्रोनको कार्यकक्षमा तालाबन्दी (भिडियोसहित)

    धरान:  विभिन्न मागहरु लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरु आन्दोलित भएका छन् ।  कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरुले चार जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले मेट्रोनको कार्यलयमा पनि तालाबन्दी गरेका छन् । कोभिड ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 4,278 पटक पढिएको
    • क्लिक धरान
  • इटहरी अस्पतालद्वारा निःशुल्क टेलिमेडिसिन सेवा शुरु

    इटहरी: कोरोना महामारीमा घरबाट नै सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन पाउने गरि इटहरीमा टेलिमेडिसिन सेवा शुरु भएको छ । इटहरी उपमहानगरपालिले सञ्चालन गरेको इटहरी अस्पतालले टेलिमेडिसिन सेवा शुरु गरेको हो । इटहरी क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचारबारे सल्लाह तथा परामर्श दिने उद्देश्यले कोभिड १९ रोग ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 1,659 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा दुई चिकित्सकलाई कोभिडको फोकल पर्सन तोकियो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिडका विरामीहरुको उचित व्यवस्थापन तथा शव व्यवस्थापनको लागि दुई जना फोकल पर्सन (सम्पर्क व्यक्त) तोकिएका छन् ।  प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले फोकल पर्सनमा डा.विकास साह र डा.इन्द्र लिम्बुलाई जिम्मेवारी दिएका हुन् । डा.लिम्ब ...

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 5,513 पटक पढिएको
    • क्लिक धरान
  • बिहिबार साँझ धरानमा ४५ जना संक्रमित थपिए

    धरान: धरानमा बिहिबार साँझ ४५ जना कोराना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएका हो भने १८ जना एन्टिजेन परीक्षणबाट रिपोर्ट पोजेटिभ आएको हो । योसँगै धरानमा कोभिड १९ को दोस्रो लहर शुरु भएपछि बैशाख महिनामा मात्रै ...

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 3,085 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित