स्वास्थ्य

    Showing 851-860 of 1,940 items.
  • धरानमा एक पत्रकारसहित ३५ जनामा संक्रमण

    धरान: धरानमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमण पुष्टि भएकामध्ये एक जना पत्रकार पनि छन् । पछिल्लो संख्या थप भएसँगै धरानमा १९० हाराहारीमा सक्रिय संक्रमित पुगेको पनि स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती मध्ये एक दर्जन हाराहारी मात्र कोभिड अस् ...

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 2,703 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयर तिलक राईको 'एन्टि जेन' रिपोर्ट नेगेटिभ, सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि

    धरान: धरानका मेयर तिलक राई र परिवारको ऐन्टि जेन रिपोर्ट नेगेटिभ आएको छ ।उनका सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि मेयर राईसहित परिवारका १० जनाको बिहिबार साँझ एन्टि जेन परीक्षण गरिएको थियो । उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पनि एन्टि जेन रिपोर्ट पोजेटिभ आएकोले मेयर राईको पनि आकस्मिक रुपमा ए ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 2,340 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी उपप्रमुख भण्डरीको एन्टि जेन रिपोर्ट पोजेटिभ, भन्छिन्, 'कुनै लक्षण छैन, आइसोलेसनमा छुँ'

    धरान: धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको एन्टि जेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । स्वकीय सचिव सुदेश चापागाईको एन्टि जेन रिपोर्ट पोजेटिभ आएपछि उपप्रमुख भण्डारीसहित परिवारको पनि परीक्षण गरिएको थियो । उपप्रमुख भण्डारीको एन्टि जेन रिपोर्ट पोजेटिभ आउदा परिवारको अन्य सदस्यहरुको ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 3,107 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको विराटनगरसहित ३ स्थानीय तहका सबै वडामा निषेधाज्ञा जारी

    मोरङ: जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित तीन वटा स्थानय तहका सबै वडामा शनिबार मध्यरातीदेखि एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । अर्को एक स्थानीय तहमा भने ४ वटा वडामा मात्र निषेधाज्ञा जारी गरिएको छ ।  कोराना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको भन्दै मोरङ प्रशासनले विराटनगर ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 2,017 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ९६ वेडको कोभिड अस्पताल सञ्चालन, पाँच स्थानमा होल्डिङ सेन्टर बनाइने

    विराटनगर: प्रदेश १ सरकारले आज (शुक्रबार)देखि कोरोना संक्रमितको उपचारको लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि नै विरामी भर्ना शुरु गरिएको छ । विरामी भर ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 2,305 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २० जनासहित प्रदेश १ मा २९१ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २९१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।&nb ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 2,199 पटक पढिएको
    • क्लिक धरान
  • उपत्यका, नेपालगञ्ज र वीरगञ्जबाट धरान आउने व्यक्ति अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

    धरान: धरानमा काठमाडौ उपत्यका, नेपालगञ्ज, विरगञ्जलगायत भारतबाट आउने व्यक्तिहरुलाई थप कडाई गर्ने भएको छ । बिहिबार धरान उपमहानगरका नगर प्रमुख तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि यस्तो निर्णय गरेको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले काठम ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 2,031 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड अस्पतालको सेवा विश्वसनीय बनाउन मन्त्री राईको निर्देशन

    विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वासनीय सेवा दिने गरि काम गर्न निर्देशन दिएकी छिन् । निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनीय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएकी हुन् । उनले भनिन्,‘अस्पतालमा भर्ना ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,395 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा इन्टरनेट भ्रष्टचार प्रकरण: नाराबाजी गर्दै पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ । इन्टरनेट सेवामा भएको भ्रष्टचार ढाकछोप गरेको, इन्टरनेट सेवामा सुधार हुन नसकेको भन्दै आन्दोलित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आज तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । जेआर ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 2,681 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २३ जनासहित प्रदेश १ मा २७० कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । थप भएकाहरुमा मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२ जना छन् । यस्तै, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,577 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित