स्वास्थ्य

    Showing 901-910 of 1,940 items.
  • वीपी प्रतिष्ठानका अस्पताल निर्देशकलाई कोरोना संक्रमण

    धरान: कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाइसकेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल निर्देशक डा.साहलाई आज संक्रमण पुष्टि भएको हो । उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोपको डोज पुरा गरिसकेका थिए ...

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 3,304 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ७ जना कोरोना संक्रमित थपिए

    विराटनगरः प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । कुल १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरंगको विराटनगरमा २, धनपालथानमा १ ...

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 1,806 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ६ जना, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीय तह नखुलेका १–१ जना छ ...

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 1,748 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणको जोखिम बढ्दै: सुनसरीमा स्वास्थ्य मापदण्ड अनिवार्य लागु गराउने निर्णय

    धरान: कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएपछि सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्यरुपमा लागु गर्ने निर्णय गरिएको छ । आज शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसि बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणमा चेतनाको अभावले स्वास्थ्य ...

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 2,577 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा फेरि कोरोना संक्रमणको उच्च जोखिम: शैक्षिक संस्था बन्द गर्न र २५ जना भन्दा बढी भेलामा रोक लगाउन सिफारिश

    काठमाण्डौं: नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुनबाट रोक लगाउन सिफारिस गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० को आजै बस्ने बैठकले सिफारिसबारे निर्णय गर्ने बताइएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीर अधि ...

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 3,279 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक विकास मन्त्री राईद्वारा मन्त्रालयको प्राथमिकता र कार्यक्रम सार्वजनिक

    विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी छिन् । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि आज पत्रकार सम्मेलन गरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर मन्त्री राईले आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी हुन् । दोश्रो ...

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 1,705 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा नं १३ मा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

    धरान: धरान उपमहानगरपालिका अन्तर्गतको वडा नं १३ मा नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ । धरान वडा नं १३ को कार्यालय परिसरमा बुधबार केन्द्रको उद्घाटन भएको हो। एक समारोहबीच प्रदेश नम्बर १ का सभामुख एवं प्रमुख अतिथि प्रदीपकुमार भण्डारीले  उक्त भवनको उद्घाटन गरेका थिए । यो भ ...

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 2,169 पटक पढिएको
    • विष्णु चौलागाई
  • सुनसरी जिल्ला प्रशासनको आग्रह, 'होलीमा भिडभाड र जमघट नगर्नु, राती अबेरसम्म व्यवसाय नखोल्नु'

    धरान: छिमेकी मुलुक भरतमा कोरोना संक्रमण र मृत्यु दर वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पुर्णिमा (होली) पर्व भिडभाड तथा जमघट नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बिहिबार एक सुचना जारी गर्दै निकट रहेको होली पर्वमा भिडभाड तथा जमघट नगर्न, नगराउन आग्रह ...

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 2,635 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ३ जनासहित प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 3,107 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको सीमाबाट लुकिछिपी नेपाल–भारत आउजाउ: प्रहरी मुकदर्शक, मास्क लगाउन पनि आनाकानी

    विराटनगरः भारतसँग सीमा जोडिएको मोरङमा खुलेआम रुपमा दुई देशका नागरिक आवत जावत गरिरहेका छन् ।  भारतमा कोराना संक्रमणको दर दिनदिनै उच्च बनिरहेको बेला विराटनगरको रानी नाकाको मुख्य मार्गमा गेट बन्द भएपनि लुकिछिपी किनमेलका लागि भारतीय बजार जोगवनी गएर फर्किने नेपालीको सख्या उल्लेख्य छ । यता प्रहरी प्र ...

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 3,027 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित