स्वास्थ्य

    Showing 931-940 of 1,940 items.
  • धरानमा वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलमा यसरी शुरु भयो कोभिडविरुद्धको खोप अभियान (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप अभियान शुरु भएको छ । प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई एक साथ खोप लगाएर शुभारम्भ गरिएको थियो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 3,417 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु

    विराटनगर: प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजयी प्राप्त गर्ने काम शुरु भएको बताए । उनले लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाउन शुरु गरिन ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,308 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा आइपुग्यो कोभिसिल्ड खोप

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप 'कोभिसिल्ड' आइपुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट आज बिहान १५० भाइल खोप आइपुगेको प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा.प्रमोद वरालले जानकारी दिए । ती खोपहरुलाई बिहान साढे १० बजेदेखि लगाउन शुरुवात गरिने पनि उनले बताए । &lsqu ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,922 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलबाट कोरोनाविरुद्ध खोप दिइने

    धरान: कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप दिइनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पता ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 3,214 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा साढे पैतीस हजार कोरोनाविरुद्धको खोप आइपुग्ने, एक साताभित्र फ्रन्टलाइनरलाई दिइने

    विराटनगरः प्रदेश एकका लागि आज साँझसम्म ३५ हजार ५ सय खोप विराटनगर आउने भएको छ । हेटौंडाबाट स्थलमार्ग हुँदै खोप प्रदेश १ मा आइपुग्ने प्रदेश एकका स्वास्थ्य निर्देशक ज्ञान बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार प्रदेशमा माघ १४ गतेदेखि खोप लगाउने तयारी भइरहेको छ । काठमाण्डौंबाट खोपलाई औषधी व्यवस्था व ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 2,224 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान

    काठमाण्डौं: नेपालमा कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाउन शुरु हुने भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ । विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा पठाइएको खोप आजसम्म पुगिसक्नेछन् । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभ ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,439 पटक पढिएको
    • क्लिक धरान
  • अप्रेसन पछि मृत्यु भएकी दिपा राईको आज पोष्टमार्टम र अन्त्येष्टी

    धरान: विजयपुर हस्पिटल र मृतक पक्षबीच सहमति भएपछि इटहरीकी दीपा राईको मृत्यु भएको ४ दिनपछि आज शवको पोष्टमार्टम भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा मृतक राईको शवको आज पोष्टमार्टम भएको हो । पोष्टमार्टम भइसकेको र उनको अन्तिम दाह सँस्कार गर्ने तयारी भइरहेको मृतक पक्षका के.के.राईल ...

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 3,969 पटक पढिएको
    • क्लिक धरान
  • आन्दोलनमा उत्रिएका वीपीका हाउस अफिसर र डेन्टल सर्जनलाई अस्पताल प्रशासनले सोध्यो स्पष्टीकरण

    धरान: आफ्नो अधिकारको लागि आन्दोलनमा उत्रिएका हाउस अफिसरहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अस्पताल प्रशासनले स्पष्टीकरण सोधेको छ । प्रतिष्ठानले हिजोको मितिमा ६ जनालाई पत्र पठाउदै २४ घण्टे स्पष्टीकरण सोधेको हो । ज्ञापन पत्र बुझाउदा, हातमा कालोपट्टी बाँधेर काम गर्दा र धर्ना दिदा प ...

    • प्रकाशित मितिः माघ ८, २०७७
    • 2,574 पटक पढिएको
    • क्लिक धरान
  • धरानको विजयपुर हस्पिटल र मृतक पक्षबीच सहमति, सडक पनि खुल्यो

    धरान: मृतक पक्ष र धरानको विजयपुर हस्पिटल बीच सहमति भएको छ । करिब ४ घण्टा भएको छलफलमा दुवै पक्षबीच सहमति भएपनि कानुनी प्रक्रिया पनि चलिरहेको कारण लिखित भने भएन । सहमति पछि हस्पिटल अघिको पुतलीलाइन सडकमा धर्ना दिएका मृतक पक्षहरु इटहरी फर्किसकेका छन् । यो सहमतिले कानुनी प्रक्रियालाई भने कुनै पनि अवरोध ...

    • प्रकाशित मितिः माघ ८, २०७७
    • 3,066 पटक पढिएको
    • क्लिक धरान
  • विजयपुर हस्पिटलअघि मृतक पक्षद्वारा सडकमा धर्ना, धरानको पुतलीलाइन सडकमा यातायात अवरुद्ध

    धरान: अप्रेसन पछि मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईलाई न्याय दिनुपर्ने माग गर्दै उनका आफन्तजनले धरान १० स्थित पुतलीलाइन सडकखण्डमा धर्ना दिएका छन् । मृतक पक्षले विजयपुर हस्पिटलअघिको सडकमा धर्ना बसेका छन् । मृतक पक्षको धर्नाले विजयपुर हस्पिटल अघि यातायात पुर्णरुपमा अवरुद्ध छ । बाहिर मृतक पक्षले ...

    • प्रकाशित मितिः माघ ८, २०७७
    • 4,397 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित