धरानः लामो समय वेलायत बसेर अध्ययनपश्चात नेपाल फर्किएका उमेश भण्डारी घुुम्नमा सौखिन छन् । सन् २०१७ मा नेपाल फर्किएका उनी पहिले देश घुुम्ने योजना बनाए, अनि काम खोज्ने । धरान जानकी टोलका उनी नेपाल घुुम्ने धोको वेलायत बस्दै बनाएका थिए । प्रायः एक्लै घुुम्न रुचाउने भएपनि घुुम्ने योजना साथीहरुले थाहा पा ...
धरानः गाउँमा खानेपानीको चरम अभाव थियो । आँखै अगाडी धरानको वैभव छर्लङ भएपनि तत्कालिन विष्णुुपादुुका गाविसका जगत राई ( जंगवीर ) हरुका लागी धरानको उज्यालो प्राथमिकतामा थिएन । तर, धरान र विष्णुुपादुुकाको एउटा कुरामा भने समानता थियो, त्यो हो– खानेपानी । राईलाई याद छ, त्यो बेला जमिनको भाउ कठ्ठाको ३ ...
विराटनगरः भदौ १ गते देखि विराटनगर विमानस्थल संचालनको तयारी पुरा भएको विमानस्थ्ल प्रशासनले जानकारी दिएको छ । प्रशासनले आज विमानस्थलमा पत्रकार सम्मेलन गर्दै कोभिड १९ सँग जुुध्दै हवाइ सेवा शुरु गर्ने सरकारको निर्णय अनुसारका सम्पुर्ण मापदण्ड पुरा विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाले जानकारी ...
धरान: प्रायः हामी कुनै चिया पसल वा चोकमा रुखको छहारीमा बसेर वुद्धिचाल खेल खेलिरहेको देख्छौं । धेरैले उनीहरु समय कटाउन(टाइम पास)को लागि खेलेको भन्ने ठाक्छौं । तर धेरैलाई थाहा नहुन हुनसक्छ, धरानमा पनि फिडे रेटिङ्ग भएको वुद्धिचाल (चेस) खेलाडीहरु छन् । उनीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय वुद्धिचाल प्रति ...
धरान: अहिले बर्षाको समय छ । नेपालमा बाढी र पहिरोले धेरैको ज्यान पनि लिइसकेको छ । धरानको सर्दु र सेउती खोला तथा अन्य साना खहरेहरुमा पनि एकछिन बर्षा हुदा बाढी आउछ । त्यसैले यतिबेला खोलामा पस्नु भनेको ज्यान जोखिममा पार्नु हो । तर, मंगलबार दिउँसो भने धरानका साहसिक पर्यटनकर्मी सेतु सिलवाल भने धरानको सर् ...
धरान: कोरोना संक्रमणको महामारीको कारण लकडाउनले नेपालको पर्यटन क्षेत्र थला परेको छ । पर्यटकीय गतिविधिहरु केही पनि भएको छैन । त्यसमाथि अहिले बर्षाको समय छ, र जताजतै बाढी पहिरोको कहर छ । धरानको सेउती र सर्दु खोलमा पनि बाढी आइरहेकै छ । मंगलबार भने यही सर्दु र सेउतीको बाढीमा साहसिक खेल पर्यटनको कायकिङका ...
धरानः साउनको महिना छ । साउनको सोमबार हिन्दु आराध्यदेव शिवको प्रिय महिना मानिन्छ । त्यसैले हरेक बर्ष साउनको सोमबार शिवका भक्तजनहरु पवित्र जल ल्याएर शिवालयमा चढाउने चलन छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पनि प्रत्येक बर्ष जल चढाउने तीर्थालु भक्तजनहरुको घँुइचो हुने गर्छ । साउन महिनामा मात्र यहाँ अढ ...
धरान: कोभिड १९ को कारण यसपाली साउन महिनामा धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बोलबम नहुने भएको छ । सरकारले साउन ९ गतेसम्म लकडाउन जारी गरेको छ । धरानको पिण्डेश्वर मन्दिरमा भने बर्षेनी साउन महिनादेखि जल चढाउने भक्तजनहरुको घुँइचो लाग्थ्यो । बिशेष गरि साउनको सोमबार अत्यधिक भिड हुन्थ्यो । यसपाली भने कोभि ...
धरान: धरानको फुस्रेस्थित सर्दु खोला आसपासमा पर्यटकीय पुर्वाधारहरु धमाधम निर्माण भइरहेको छ । त्यही क्षेत्रमा बन्दैछ, वीपी स्मृति पार्क । ओशो आश्रम, जैविक विधिता पार्क, रक गार्डेन, फ्लावर ब्रिजले पनि यो ठाउँ चर्चित छ । थुप्रै पर्यटकीय संरचनाहरु निर्माण भइरहेको छ । अहिले धरान २० तर्फको क्षेत्रमा बनेको ...
धरान: ऐतिहासिकस्थल हो धरान १३ फुस्रे । उहिल्यै यही फुस्रेको बाटो हुँदै पुर्वी पहाडी जिल्लामा मानिसहरु आवतजावत गर्थे । सप्तकोशीमा ब्यारेज निर्माण गरिदा यही फुस्रेबाट ढुंगा निर्यात गरिएको थियो । त्यसको लागि यहाँ रोप वे (घिर्लिङ) बनाइएको थियो । त्यसको अवशेष अहिले पनि देख्न सकिन्छ । कोशी राजमार्गको धरा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित