धरान: आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धरान २० स्थित वीपी स्मृति पार्कमा नेता वीपी कोइरालाको सालिक राखिने भएको छ । नेता कोइरालाको सालिक धरानका मुर्तिकार एवं कलाकार महेन्द्र राईले निर्माण गरिरहेका छन् । चालु आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले सालिक बनाएर दिने र त्यसको लागि एक समिति प ...
धरान: धरान उपमहानगरपालिकाले वृहत पर्यटन गुरुयोजना निर्माण गरेर पूर्वाधार विस्तार तथा पर्यटन विकासका कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ । सातौं नगरसभामा बुधबार प्रस्तुत नीति तथा कार्यक्रममा उपमहानगरले उद्योग तथा पर्यटनतर्फ यस्तो नीति लिएको हो । “अतिथिमैत्री, धराने संस्कृति”को भावना जागृ ...
धरान: धरान बजारदेखि करिव ८ किमि टाढा पर्छ, बाघखोप । धरान उपमहानगरपालिकाको पर्यटन विकास समितिले प्रथामिकतामा राखेका मध्ये एक हो धरानको २० नं वडास्थित वाघ खोप होम स्टे । पर्यटन समितिले यस क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना वनाएर अघि वढिरहेको छ । समुन्द्री सतहदेखि करिव एक हजार २ सय मिटर ...
धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि पर्यटन क्षेत्रको प्रर्वद्धन र पुर्वाधार विकासमा १ अर्ब १९ करोड १० लाख बजेट विनियोजन गरेको छ । कोभिड १९ को महामारीले गर्दा थला परेको पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन र पुर्वाधारको लागि प्रदेश सरकारले यो बजेट ल्याएको हो । आज प्रदेश सभामा प्रस् ...
धरान: कोरोना भाइरस कोभिड–१९ को महामारीको संक्रमण फैलन नदिन चैत्र ११ गतेदेखि सरकारले लागु गरेको लकडाउन भर्खरै मात्र केही खुकुलो भएको छ । यति लामो लकडाउनमा समय बिताउन मानिसहरुलाई निक्कै सास्ती भयो । लकडाउनको समय कटाउन कसैले घरको सरसफाई गरे, कसैले आफ्नो वारी गोडमेल गरे भने कसैले घरमा विभिन्न परि ...
धरान: प्रदेश १ को चर्चित पर्यटकीयस्थल भेडेटारका होटल व्यवसायीहरु सरकारले खोल्ने अनुमति नदिए आफै होटल सञ्चालन गर्ने तयारीमा जुटेका छन् । केही दिनयता भेडेटारका होटल एवं पर्यटन व्यवसायीहरु निरन्तर छलफलमा छन् । सरकारले राहतको प्याकेज पनि नल्याएको साथै ८० दिनसम्म व्यवसाय ठप्प हुँदा धेरै समस्या भएकोले सञ ...
धरान: वनको संरक्षण गर्दै पर्यटन विकास गर्ने र आयस्रोत पनि बढाउने उद्देश्य लिएर धरान १७ स्थित उदय सामुदायिक वन उपभोक्ता समुहमा पर्या-पर्यटनको अवधारणा अघि बढाइएको छ । वन समुहले पर्यटनको विकास गर्न पर्या पर्यटनको अवधारणा ल्याएपछि अहिले वडा नं १७ को बजेटबाट डिपिआर तयारी भइरहेको छ । चालु आर्थिक बर्षमा व ...
धरान ४ स्थित दानावारी पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको ठाउँ हो । चिसो मौसमले मात्र होइन, यहाँबाट धरानको प्रायः सबै क्षेत्र एक साथ देख्न सकिने भएकाले पनि दानावरीप्रति धरान बजार क्षेत्रका मानिसहरुको आर्कषण बढ्दो छ । दानावारी समुन्द्र सतहदेखि करिव १ हजार २ सय मिटरको उचाईसम्म फैलिएको छ । ध ...
धरान: कोरोना भाइरस(कोभिड १९)को मारमा परेका पर्यटन व्यवसायीहरुले अनुदान स्वरुप घरवहाल करमा छुट दिन धरान उपमहानगरपालिकासँग आग्रह गरेका छन् । आज सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् । उनीहरुले घरभाडामा ५० प्रतिशत छुट दिनुपर्ने माग गर्दै ...
धरान: सरकारले आगामी बर्षमा पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ को बजेट संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यो जानकारी दिएका हुन् । उनले सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने पनि बताए । यस्तै, माध्यमिक तहभन्दा माथिको पाठ्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित