काठमाण्डौं: लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ । त्यसका लागि ‘पर्यटन प्रर्वद्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो । मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समू ...
धरान: कोभिड १९ ले विश्वलाई नै आक्रान्त पारेको छ । कोरोना भाइरसको कारण जारी लकडाउनले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ । होटल व्यवासाय धरासायी अवस्थामा पुगेको छ । व्यवासीहरु निराश छन् । कोभिड १९ तथा लकडाउनले निराश नेपालका पर्यटन व्यवसायीहरुलाई भारतको पश्चिम वंगालस्थित ग्रामिण अन्तर्राष्ट्रिय पर ...
धरान: कोरोना भाइरसको संक्रमण रोकथम तथा नियन्त्रणको लागि नेपालमा चैत ११ गतेदेखि शुरु भएको लकडाउन अझै जारी छ । लकडाउनले यातायात, स्कुल, कलेज, उद्योग, बजार सबै ठप्प छन् । अत्यावश्यक सवारी, पसलहरु मात्र खुलेका छन् । दुई दिनअघि धरानबाट भेडेटारसम्म पुग्दा लकडाउनको प्रभाव कस्तो छ भन्ने प्रत्यक्ष देख्यौं । ...
धरानः चालुु आर्थिक वर्षमा प्रदेश एक सरकारले इलाम, धनकुटा र सोलुखम्बुका एक–एक पालिकालाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्यो । कृषिपछि पर्यटनलाई मुल प्राथमिकतामा राखेर योजना निर्माण गरेको प्रदेश सरकारले धनकुटाको साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गर्नुुमा भेडेटार–नाम्जे पर् ...
भेडेटारः पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य हो, भेडेटार । अवस्था सामान्य हुँदो हो त यतिबेला भेडेटारमा खचाखच पर्यटकहरु हुन्थे । होटल, रेष्टुरेष्टहरु भरिभराउ हुन्थ्यो । विडम्वना, अहिले अवस्था त्यस्तो छैन । गत चैत ११ देखि शुरु भएको लकडाउनले अन्य क्षेत्रमा जस्तै पर्यटनलाई पनि थलापारेको छ । यसैको मारमा छ ...
धरानः आज नयाँ वर्षको पहिलो दिन । अरु बेला खचाखच हुने पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मध्येका भेडेटार र इलाम आज भने सुनसान छन् । अरु बेला पर्यटकको स्वागतमा भ्याइ नभ्याइ हुने यस ठाउँका व्यवसायी निराश छन् । सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल बनाउन थप लगानी भित्र्याएका व्यवसायी निराश ब ...
धरान: साइक्लिङ र दौडकी राष्ट्रिय खेलाडी इन्द्रकला नेम्बाङ(निक्की) र पुर्व ब्रिटिश गोर्खा लाहुरे गोपाल राईले साइक्लिङको नयाँ रुट खोजीको लागि भेडेटारबाट पाँचथरको रविसम्म साइकल यात्रा गरेका छन् । कुल पाँच दिनको यात्रामा दुवैले एक दिन आराम गरे भने ४ दिन साइकल यात्रा गरेका थिए । उनीहरुले कुल १७० किलोमिट ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारबाट जिपलाइन सञ्चालनमा आउनु प्रदेशको पर्यटन विकासमा महत्वपुर्ण भएको उल्लेख गर्दै चाडै यो क्षेत्रमा स्काई वाक र केवलकार प्रोजेक्ट पनि थपिने जानकारी दिएका छन् । मुख्यमन्त्री राईले शनिबार धरान ४ स्थित भेडेटार देवीथान जिपलाइनको उद्घाटन समारोहलाई सम्बो ...
धरान: धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटन अन्र्तगतको जिपलाइनको व्यवसायिक शुरुवात भएको छ । भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । कोरोना भाइरस(कोभिड १९)को कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायी ...
धरान: साहसिक खेल जिपलाइनको धरानमा व्यवसायिक शुरुवात हुने भएको छ । धरान ४ भेडेटारबाट देवीथानसम्म हुने जिपलाइनको उद्घाटन शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । यो जिपलाइन वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान ४ ले सञ्चालनमा ल्याएको हो । यो कम्पनीका सञ्चालकहरुले यसअघि काभ्रेको धुलिखेल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित