धरान: बुद्धचोकको नामले परिचित धरान १८ को मुख्य चोकमा किरात साँस्कृति झल्काउने कलात्मक वाबुको प्रतिमा निर्माण गरिने भएको छ । आइतबार एक समारोहबीच धरानका मेयर तिलक राईले शिलान्यास गरेका छन् । बुद्धचोक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको मुख्य चोक हो । धरानका मेयर राईको घर पनि यही चोकमा ...
धरान: सेछ ट्राभलिङ धरानद्धारा स्थापना गरिएको सेछ पर्यटन पत्रकारिता पुरस्कार पाँचथर र सुनसरीका तीन पत्रकारहरुलाई प्रदान गरिएको छ । सेछले शनिबार साँझ सुनसरी उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो । पुरस्कार धरानका दिनेश गजमेर, इटहरीका विराट अनुपम र पाँचथरका गिरीराज बाँस्क ...
धरानको विष्णुपादुका गाउँ भगवान् विष्णुको कथासँग जोडिएर चर्चित छ। त्यहाँको साङ्गोपाङ्गो विष्णुपादुका मन्दिरमै गएर टुंगिन्छ जस्तो लाग्छ। तर, विष्णुपादुका गाउँमा अरु धेरै मठ मन्दिर र थान भेटिन्छन्। किम्वदन्तीमा सुनिने भताभुङ्गे राजाको सुलीकोट, कोकाहा खोलाको शिर गौधारा, सूर्यकुण्ड, भालुढुङ्गा मात्र होइन ...
धरान: पुर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले स्थापना गरेको सेछ पर्यटन पत्रकारिता पुरस्कार यस बर्ष तीन जना पत्रकारलाई प्रदान गर्ने भएको छ । सेछले तीन बर्षयताको पत्रकारिता पुरस्कार एकै पटक यो बर्ष प्रदान गर्न लागेको हो । सेछले २०७४ सालको पुरस्कार सुनसरी धरानका दिनेश ...
धरान: पर्यटकीयस्थलहरुको प्रचार तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले धनुकटाको साँगुरीगढी ५ स्थित पर्यटकीयस्थल डाँडाबजारमा महोत्सव हुने भएको छ । यही फागुन २४ गतेदेखि २७ गतेसम्म डाँडाबजारस्थित भानु माविको मैदानमा महोत्सव आयोजना हुने भएको हो । महोत्सव मुल आयोजक समितिले बिहिबार धरानको बुढासुब्बा फुटसल ...
धरान: सप्तकोशी नदीमा जल यात्रा एवं जल पर्यटनको क्षेत्रमा महत्वपुर्ण रहेको जेटबोट अनिश्चितकालको लागि बन्द भएको छ । कमिशन माग्ने र नदिए धम्की दिने गरेको भन्दै सञ्चालकहरुले जेटबोट चलाउन आज बिहिबारदेखि बन्द गरेका हुन् । उनीहरुले सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग गरेका छन् । व्यवसायीहरुका अनुसार केही ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित