धरान: धरान वडा नं १० माछामारा डाँडामा निर्माणाधिन अवस्थामा रहेको ब्रिटिश गोर्खा स्मृति पार्कमा सहयोग जुट्न थालेको छ ।अधिकांश भूपू ब्रिटिश आर्मी सपरिवार बेलायततिरै बसोबास गर्न थालेपछि पार्क निर्माण कार्य प्रभावित हुन पुगेको थियो । अझ नेतृत्वदायी भुमिका निर्वाह गरेका गजेन्द्र इस्वोको निधन हुनु र परिकल ...
धरान: धरानको पर्यटनको चर्चा गर्दा विगतमा भानुचोकको घण्टाघर र विजयपुर डाँडामा अवस्थित मठमन्दिरहरु आउने गथ्र्यो । यस्तै, पिकनिक स्पटकोरुपमा दक्षिणी क्षेत्रको जंगलमा रहेको सामुदायिक वनहरु प्राथमिकतामा पर्थे । पछिल्लो समय भने धरानको पर्यटनमा नयाँ आयाम थपिएको छ । मेयर हर्क साम्पाङ नेतृत्वमा आएपछि श् ...
धरान: अंग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारमा तीन दिने फुड फेस्टिवल शुरु भएको छ । होटल एशोसिएशन भेडेटारको आयोजनामा आइतबार प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री गणेश उप्रेतीले फेस्टिवलको उद्घाटन गरेका थिए । तीन दिने चल्ने फेस्टिवलमा बिशेष आकर्षण विभिन्न जातजातिहरुको मौलि ...
धरान: अंग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने भएको छ । होटल एशोसिएशन भेडेटारले शनिबार पत्रकार सम्मेलन गरेर पुष १५ देखि १७ गतेसम्म फुड फेस्टिवल आयोजना गर्ने जानकारी दिएको हो । एशोसिएशनका अध्यक्ष तुमराज लिम्बुले फेस्टिवलमा १ करोड बराबरको कारोबार ग ...
धरान: धरान उपमहानगरपालिकाले स्थापना दिवस (धरान डे) मनाउने तयारीमा जुटेको छ ।पुष २० गते धरानले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । पछिल्लो बर्षहरुमा पुष २०, २१ र २२ गते तीन दिन स्थापना दिवसलाई धरान डे को रुपमा मनाउदै आईरहेको छ । यसपाली पनि पब्लिक स्कुल धरान १२ को मैदानमा धरान उत्सव मनाउने तयारीको लाग ...
धरान: श्रमदानबाट जनताले बनाएको एसएनएस पार्क उद्घाटन गरिएको छ । स्वतन्त्र नागरिक समाजले निर्माण गरेको पार्क आइतबार मेयर हर्क साम्पाङले उद्घाटन गरेका थिए । यो पार्क नगरको बजेट विना दाताहरुको सहयोग र श्रमदानबाट निर्माण भएको हो । मेयर साम्पाङले श्रम सँस्कृति पार्क काम गर्न सिकाउने पार्क भएको बताए । ...
धरान: नेपालीहरुको चाड तिहार संघारमा छ । तर धरान ९ गौतमपथका बासिन्दा, व्यापारी एवं जनप्रतिनिधिहरुले भने तिहारको रौनक ल्याइसकेका छन् । साँझ गौतम पथमा पाइला टेकेपछि त्यहाँको रमाइलो वातावरण र उमंगले जोकोहीलाई भुलाउछ । तपाई आफै टिकटक बनाउन थाल्नुहुनेछ वा अरुले बनाएको हेरेर रमाउनुहुनेछ । टोल विकास सम ...
धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैं भर्खरै सकिएको छ । परिवार, साथीभाइ, आफन्त भेटघाट र रमाइलो गर्ने साथै ठुलाबाट आशीर्वाद लिने दशैंको विशेष परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीहरुको चाड भए पनि वर्षौ देखि देश बिदेशमा रहने सबै समुदायले प्रायः दशै चाड मनाउछन् । सबैको धर्म, सस्कारलाइ सम्मान गर्नु ...
धरान: धरानको वडा नं ५ स्थित अधेरी खोलामा निर्माण भएको सुनसरी जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । आँपटार र ठिंगबारी गाउँको बीचमा रहेको अधेरी खोलामा २३३ मिटर लामो सस्पेन्डेड झोलुङ्गे पुल निर्माण गरिएको छ । यो पुलको शुक्रबार संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र ...
भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकास्थित चखेवा आन्तरिक पर्यटककको लागि आकर्षकस्थलको रुपमा रहेको छ । भोजपुर बजारदेखि ४० किलोमिटर उत्तरतर्फ अवस्थित चखेवा समुद्री सतह देखि २ हजार २ सय मिटरको उचाइमा रहेको छ ।चिसो मौसम, चारैतिर हरियो मैदान झैं देखिने डाँडाले चखेव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित