धरान: श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमा मंगलबार अनावरण गरिएको छ । धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन् । शिलालेखमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले अनावरण गर्ने उल्लेख भएपनि उपम ...
धरान: धरानको फुस्रे हुदै साँगुरीगढी जोड्ने ऐतिहासिक बाटोमा निर्माण भएको पदमार्गको मंगलबार उद्घाटन गरिएको छ । संघीय सरकारको बजेटबाट निर्माण गरिएको उक्त पदमार्गको मंगलबार मेयर हर्क साम्पाङले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा उपमेयर अइन्द्रबिक्रम बेघाको पनि बिशेष उपस्थिति रहेको थिय ...
धरान: धनकुटाको पर्यटकीय गाउँपालिका साँगुरीगढी ५ डाँडाबजारस्थित ध्वजे डाँडामा सोमबार नेपालसहित २२ राष्ट्रका झण्डा फहराइएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्नको लागि सार्क राष्ट्र र अन्य मित्रराष्ट्रहरुको पनि झण्डा राखिएको हो । ध्वजे डाँडालाई अब झण्डी डाँडा अर्थात फ्लाग हिल पनि ...
धरान: भुपु लाहुरेहरुको सहर भनेर परिचित यो सहरको नाम किन धरान राखियो भन्नेबारे धेरैलाई थाह नहुनसक्छ । बाहिरका मात्र होइन, धरानकै पछिल्लो पुस्ता पनि अनभिज्ञ छन् । थुप्रै सहरहरुले आफ्नो इतिहास र पहिचन झल्काउने प्रतिमाहरु मुख्य चोकमा राख्ने गरेका छन् । धरानको मुख्य बजार वा चोकमा भानुभक्तको मुर्ति छ भने ...
धरान: धरानको वडा नं २० कालीमाटीस्थित सेक्ष एड्भेञ्चर पार्कमा यही माघ २४ गतेदेखि १५ दिनसम्म एड्भेञ्चर फेस्टिवल आयोजना हुने भएको छ । सेक्षका सञ्चालक एवं पर्यटनकर्मीद्धय वासुदेव वराल र एलिना मगरले बिहिबार पार्कमा पत्रकार सम्मेलन गर्दै सेक्ष एड्भेञ्चर फेस्टिवल आयोजना गर्ने जानकारी दिएका हुन् । उनी ...
धरान: पुष २७ गते बुधबार ३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवस । नेपाल सरकारले सार्वजनिक विदा दिएको दिन । यही अवसर पारेर बुधबार बिहान धरानको फुस्रेदेखि साँगुरीगढीसम्मको एकीकरण मार्गमा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।फुस्रेबाट चिउरीबास, साँगुरीगढी हुदै धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर जाने पुरानो ब ...
धरान: स्थापना दिवसको अवसर पारेर तीन दिने धरान उत्सव शुरु भएको छ । धरान १२ स्थित पब्लिक हाई स्कुलको मैदानमा उत्सव शुरु भएको हो । उत्सवको उद्घाटन सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा सदस्य अशोककुमार राईले पानसमा दिप बालेर गरेका थिए । त्यसअघि, मैदानबाट वृहत र्याली निस्केको थियो । र्यालीमा विभ ...
धरान: पानवारी बस स्टेण्ड नजिकै माछा भौडी हुदै बग्ने खहरे खोला छ । त्यो खहरे किनारमा बस्ने घरहरुलाई फोहोर गन्हाएर बसिनसक्नु हुन्थ्यो । केही समय यता भने त्यहाँका स्थानीयलाई विगतमा जस्तो अचाक्ली दुर्गन्ध छैन । बरु स्थानीयहरु त्यहाँ टहलिन आउन थालेका छन् । यसको कारण हो, खहरेको दुवै किनारमा करिडोर (सडक) ब ...
धरान: धरान स्थापना दिवसको अवसर पारेर बुधबार पुष २० गतेदेखि तीन दिने धरान डे उत्सव मनाइदैछ । यो उत्सवको अवसर पारेर बुधबार धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिइएको छ । यही उत्सवको अवसर पारेर धरानको पर्यटनमा सक्रिय रहेको धरान होलिडेजले धरान उत्सवको उद्घाटन समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गर् ...
धरान:अंग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै चर्चित पर्यटकीयस्थल भेडेटारमा यसपाली पनि तीन दिने फुड फेस्टिवल आयोजनाको तयारी भएको छ । होटल एशोसिएशन भेडेटारले यही पुष १६, १७ र १८ गते तीन दिन १० औं भेडेटार फुड फेस्टिवल आयोजना गर्न लागेको हो । आयोजक एशोसिएशनले शनिबार पत्रकार सम्मेलन गर्दै फेस्टिवलबारे जानकारी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित