धरान: धरानका मेयर हर्क साम्पाङले धरानको मौलिक स्वादहरुको ब्राण्डिङ गर्ने चाहाना रहेको बताएका छन् । यसका लागिसुझाव दिन उनले विज्ञहरुलाई आग्रह पनि गरेका छन् । धरानमा २१ दिनसम्म सञ्चालित पाक शिक्षाको अन्तर्राष्ट्रिय तालिमको समापन अवसरमा बोल्दै मेयर साम्पाङले प्राविधिक ज्ञानको अधिकतम प्रयोग ग ...
धरान: सुलिकोट धरानको वडा नं २० मा पर्छ । विजयपुर राज्यको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ भएपनि यो ओझेलमा छ । दुर्गम पहाडी क्षेत्र भएको कारण धरानेहरु आफै पनि यो ठाउँसम्म हत्तपत्त पुग्दैनन् । तर, जो जो पुग्छन्, यहाँबाट देखिने दृष्यावलोकनले मोहित भएर फर्कन्छन् । प्रकृतिसँग लुकामारी गरेर आउछन् । हामी सु ...
छत्तिस वर्णको साझा फुलवारीको रुपमा रहेको हामी । सबैको धर्म, संस्कृतिलाई विभेदरहित समान र सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ हिन्दुहरुको महान चाड दशैं मेरो किराती परिवारले यो पटक पनि भव्य रुपमा मनायो । अन्य समुदायको चाडपर्व ससम्मान विभेद रहित भव्य रुपमा मनाउने तपाइको पालो भने कहिले आउदो रहेछ हेर्दै ...
धरान: धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले हेलिकप्टरमार्फत धरानको साँझको दृष्यावलोकन गरेका छन् । धरान होलिडेजले सिम्रिक एयरको हेलिमार्फत मेयर साम्पाङ र उपमेयर बेघालाई आइतबार साँझ धरानको फन फ्लाइट गराएको हो । मेयर उपमेयरसँगै धरानका केही सञ्चारकर्मीहरुले पनि फन फ्लाइट गर्दै धरा ...
धरान: वडादशैंमा धरानबाट हेलिकप्टरमार्फत प्रसिद्ध धार्मिकस्थल पाथीभारा दर्शन गर्न सकिने भएको छ । धरान होलिडेजले असोज १० गते घटस्थापनाको दिनदेखि नवमीसम्मको लागि हेलिकप्टरबाट पाथीभारा दर्शन गर्न जाने प्याकेज ल्याएको हो । गाडी यात्रा र पैदलमार्फत पाथीभारा दर्शनमा जान नसक्ने तीर्थालु भक्तजनहरुको लागि हेल ...
धरान : धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले शनिबार ब्लाक हक राइडर्स मिट २०७९ को अवलोकन गरेका छन्। धरान १९ स्थित हरियाली वन समुहमा पुगेर उपमेयर बेघाले नेपालका विभिन्न सहरबाट आएका र भारतको सिक्किम, दार्जिलिङ, असमलगायत क्षेत्रबाट आएका बुलेट राइडर्सहरुलाई भेट गर्दै स्वागत समेत गरेका थ ...
धरान : धरानमा तीन दिने ब्लाक हक राइडर्स मिट शुरु भएको छ । धरान १९ स्थित हरियाली वन समुहमा रोयल इष्टर्न इन्फिल्डर्स क्लब धरानको आयोजनामा राइडर्स मिट शुरु भएको हो । आइतबारसम्म रहने मिटमा नेपाल, भारतका विभिन्न क्लबहरुबाट डेढ सय बढी बुलेट राइडर्सहरु सहभागी भएको आयोजकले जनाएको छ । आयोजक धरानसहित कुल ...
धरान: केही चर्को आवाज निकाल्ने बुलेट बाइक । कसैको हात, गलामा ट्याटु त कसैको लामो कपाल । हेर्दा असामान्य लाग्ने यी युवाहरुप्रति समाज पनि सकरात्मक हुदैनन् । तर, रोयल इन्फिल्ड बाइक चलाउने यिनै युवाहरु भने धरानको पर्यटन प्रर्वद्धनमा जुटेका छन् । करिब १० बर्षअघि बुलेट बाइक चलाउने युवाहरुले रोयल इष्ट ...
धरान: सोमबार धरानको भानुचोकस्थित घण्टाघर परिसरमा चित्रकार कलाकारहरुको जमघट थियो । त्यहाँ धरान, इटहरी, विराटनगर, उर्लाबारी, बर्जु, झापाको काकडभिट्टा र धनकुटाबाटसमेत कलाकारहरु आएका थिए । परिवर्तनको लागि सामाजिक अभियानले धरानको पर्यटन प्रर्वद्धन गर्न चित्रकला कार्यशाला आयोजना गरेको थियो । शिक्षा, स्वास ...
धरान: धरानको वडा नं १४ प्रमुख धार्मिक पर्यटकीयस्थल हो । यहाँ बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या जस्ता पौराणिक महत्वका मठमन्दिरहरु छन् । एउटै वडामा र आसपासमा नै भएपनि धरानको बजार क्षेत्र हुदै मन्दिरसम्म पुग्न पर्यटकहरुलाई निक्कै अलमल हुने गर्छ । धरानलाई पर्यटनको केन्द्र बनाउने ल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित