धरान: नयाँ बर्ष २०७९ को शुरुवात भएसँगै परिवर्तनका लागि सामाजिक अभियानले धरानको प्रमुख आकर्षणको रुपमा रहेको धरानको मठमन्दिर, कला–संस्कृति र एडभेन्चरको भिडियो क्लिप निर्माण गरेको छ । कोभिड पछि वामे सर्न थालेको धरानको पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले अभियानले भिडियो निर्माण गरेको हो । नेपाल र ...
धरान: चर्चित पर्यटकीयस्थल भेडेटारको शैलुङ डाँडा अर्थात चार्ल्स पोइन्ट पर्यटकहरुको प्रमुख गन्तव्य हो । भेडेटार चोकदेखि नजिकै पश्चिम उत्तरमा अवस्थित डाँडामा बेलायती राजकुमार चार्ल्स चढ्नु अघि शैलुङ डाँडाको नामले चिनिन्थ्यो । जब राजकुमार चार्ल्स शैलुङ डाँडामा उभिएर वरिपरि नियाले, तब यो डाँडाको नाम ...
धरान: होटल एशोसिएशन भेडेटारले नवौं फुड फेस्टिवल आयोजना गर्दै गर्दा भारतीय पर्यटकहरु आउलान् कि नआउलान् ? भन्ने आशंका थियो । शुक्रबार फेस्टिवलको उद्घाटन हुदै गर्दा आन्तरिक मात्र होइन, भारतीय पर्यटकहरु पनि आउन शुरु गरे । अंग्रेजी नयाँ बर्ष २०२२ को पहिलो दिन शनिबार भेडेटारमा पर्यटकहरुको भीड थामिनसक्नु भ ...
धरान: अंग्रेजी नयाँ बर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले नवौं भेडेटार फुड फेस्टिवल शुरु भएको छ । सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको हो । एक ...
धरान: प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुट फेस्टिवलको तयारी भएको छ । भेडेटार होटल एशोसिएशनले यही पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गर्ने भएको हो । अंग्रेजी नयाँ बर्ष मनाउन आउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो । खास गरि भारतीय पर्यटक ...
धरान: पछिल्लो समय धरानको वडा नं ४ स्थित दानबारी पर्यटकीय गन्तव्यकोरुपमा परिचित हुदै गएको छ । यहाँबाट धरानको अधिकांश भुभागसहित तराई नियाल्न सकिन्छ भने साँझ सूर्यस्तको सुन्दर दृष्यले मन लोभ्याउछ । आन्तरिक पर्यटकहरुको चहलपहल शुरु हुन थालेपछि यही दानबारीमा राशी रिसोर्ट निर्माण भइरहेको छ । युवा व्यव ...
धरानः सस्तो दरमा हेलिकप्टरबाट ताप्लेजुङ्ग जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न होटल बेस क्याम्पले सेवा दिएको छ ।माउन्टेन हेलिकप्टर्स प्रालिको हेलिकप्टरबाट सस्तो दरमा पाथिभरा दर्शनको व्यवस्था गरिएको बेस क्याम्पले जनाएको छ । बेस क्याम्पका सञ्चालक अनाम श्रेष्ठका अनुसार एक जनाको भाडा ...
धरान: कोरोना महामारीको कारण बन्द रहेको धरान उपमहानगरपालिका वडा नं २० स्थित सेक्ष एडभेञ्चर पार्क पुनः सञ्चालनमा आएको छ । यहाँ अहिले दशैंको अवसरमा छुट अफरमा साहसिक खेल पर्यटन अन्तर्गत स्काई साइक्लिङ, जिप लाइन र ह्याङगिङ ब्रिचको मजा लिन सकिनेछ । कुल १ हजार ८ सय ५० रुपैयाको यी तीन इभेन्ट अहिले दशैं ...
धरान: पाथीभारा दर्शनको लागि जाने सोचमा हुनुहुन्छ, तर लामो गाडी यात्रा र हिडेर सम्भव छैन भने अब धरानबाट हेलिकप्टरबाट सिधै पाथीभाराको दर्शन गर्न सक्नुहुनेछ । धरान होलिडेज प्रालिले धरानबाट हेलिमार्फत पाथीभारा दर्शनको प्याकेज ल्याएको छ । प्रालिले घटस्थापनाको दिन भोली बिहिबारदेखि हेलिमार्फत पाथीभारा ...
धरान: पछिल्लो डेढ बर्ष यता विश्वव्यापी बनेको कोभिड १९ ले धरानको पर्यटन क्षेत्रलाई ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययनबाट यस्तो देखिएको हो । विश्व पर्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित