धरान: प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्षुमन तिवारीले धरानको पर्यटन विकासको लागि विजयपुर बराहक्षेत्र सर्किट बनाउन आग्रह गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिले मंगलबार आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री तिवारीले व्यवसायीहरुला ...
धरान: मेयर तिलक राईले धरानलाई पर्यटन हबकोरुपमा विकास गर्न होम स्टे सँस्कृतिको विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा सोमबार पर्यटन कार्यालय धरानले आयोजना गरेको अन्तरक्रियामा प्रमुख अतिथि रहेका मेयर राईले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले छिमेकी मुलुक भारतको विहा ...
धरान: विश्वभर २७ सेप्टेम्वरलाई विश्व पर्यटन दिवसकोरुपमा मनाइने गरिन्छ । सोही अनुरुप आज धरानमा पनि मनाइएको छ । धरानको पर्यटन विकासमा सक्रिय रहेको सेक्ष ट्राभलिङ र सेवक अभियानको सहकार्यमा विजयपुर चोकमा कार्यक्रम आयोजना भएको थियो । सेवक अभियानले धरानको पर्यटकीय एवं धार्मिक, ऐतिहासिक महत्वको क्षेत ...
धरान: पोखरामा गएको बैशाखदेखि सञ्चालनमा आएको बञ्जी नेपाल एडभेञ्चर्सले धरान र पुर्वका साहसिक खेलका पारखीहरुलाई निम्तो गरेको छ । बञ्जी नेपाल एडभेञ्चर्स प्रालिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै लेकसाइडबाट करिब ३ किलोमिटर दुरीमा रहेको पोखरा १७ स्थित रातो पैरोमा नयाँ बञ्जी सञ्चालनमा रहेको जानकार ...
धरान: आन्तरिक पर्यटन प्रर्वद्धन गर्न ईलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको यात्रामा निस्किएका साइकल यात्रीहरुलाई सोमबार धरानमा भव्य स्वागत गरिएको छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कार शाहको नेतृत्वमा ५० जनाको टोली ३ दिनघि अन्तुदेखि साइकल यात्रामा निस्किएका हुन् । उनीहरु पहिलो दि ...
धरान: धरानमा फेरि नयाँ ट्रि हाउससहितको होटल एण्ड लज खुलेको छ । धरानको वडा नं १३ स्थित सारङ्गा डाँडमा नयाँ ट्रि हाउस होटल एण्ड लज खुलेको हो । कोशी राजमार्ग अन्तर्गत धरान( भेडेटार सडक खण्डमा सारङ्गा डाँडामा धरान बजारको दृष्य हेर्नका लागि चर्चित छ । सोही स्थानमा खुलेको उक्त ट्रि हाउस एण्ड लजको शुक ...
धरान: धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो, मोटरसाइकलहरु अस्तब्यस्तरुपमा पार्किङ हुन्थ्यो । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी ढाक्थे । त्यो सडक भएर हिड्न मान्छेलाई निक्कै साँघुरो हुन्थ्यो । अहिले तपाई त्यहाँ पुग्नु भयो भने त्यहाँको सौन्दर्य देखेर अचम्म ...
धरान: मनसुन शुरु भएपछि घुमफिरको पुर्वनिर्धारित योजना पनि मौषममा भर पर्छ । झण्डै २ साताअघि नै पत्रकार मित्र रणध्वज लोहारले मोरङ जिल्लाको पहाडी भेग केराबारी गाउँपालिकामा पर्ने याङ्शिला, चिउरी भञ्ज्याङ जाने योजना सुनाउदा उत्साहित थियौं । तर, भोली भोली भन्दा भन्दै २ साता बित्यो । भोली चै पक्का जान ...
धरान: प्रदेश १ सरकारले प्रदेश भित्रको पर्यटकीय स्थलहरुको प्रवर्द्धनका लागि प्रदेश सरकारका कर्मचारीहरुलाई दश दिनको पर्यटन काज दिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७८/८९ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले कर्मचारीहरुलाई आर्थिक सुविधासहित काज द ...
धरान: कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउने उद्देश्य लिएर धरान उपमहानगरपालिका वडा नं २० कालिमाटीमा सेक्ष एड्भेञ्चर पार्क निर्माण भइरहेको छ । सोही पार्कमा स्काई साइकल, जिप लाइन र ह्याङ्गिङ ब्रिजको परीक्षण सफल भएको छ । पार्कका सञ्चालकका अनुसार एक साताअघि नै पार्कमा निर्माण भएको स्क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित