धरान: विभिन्न युद्धहरुमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरुको समाधि(चिहान)बाट संकलन गरेको माटो ल्याएर धरान उपमहानगरपालिका वडा नं २० स्थित माछामारामा निर्माणाधिन गोर्खा स्मृति पार्कमा राखिएको छ ।पार्कका परिकल्पनाकार रमेश राईले विभिन्न मुलुकमा रहेको समाधिस्थलबाट संलकन गरेको माटोलाई ल्याएर सुरक्षित र ...
वेलवारीः पूर्वपश्चिम राजमार्गको बेलवारी बजार छेउमै रहेको वेतना सिमसार पुग्दा धेरैका आँखा हरियो तलाउ र वरपरका घना जंगलमा रमाउँछन् । शान्त तलाउ र चराको चिरविर आवाजले पर्यटकलाई मन्त्रमुग्ध बनाइ दिन्छ । यही ठाउँको आनन्द लिन धेरै मानिस घुमफिर र पिकनिका लागि पुग्नेगर्छन् । तर, मानिसको क्षणिक आनन्दका ...
सुनसरी: इटहरीको तालतलैया पुर्वको चर्चित पर्यटकीय गन्तव्य हो । अब यो गन्तव्य नजिकै अर्को महत्वपुर्ण गन्तव्य थपएिको छ, त्यो हो इपी ल्याण्ड एण्ड वाटर पार्क । इटहरी २ मा अवस्थित यो पार्कको सोमबार विधिवत उद्घाटन गरिएको छ । तीस करोड लगानीमा शुरु भएको पार्कको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु ...
धरान: ‘स्वच्छ धरान, स्वस्थ धरान’ भन्ने नारा बोकेको संस्था हो सेवक अभियान । यस संस्थाको पहलमा प्रत्येक साता शनिबार बिहानै हाइकिङ जाने गरेको छ । यसको २ फाइदा छन्, पदयात्रा स्वास्थ्य बनाउछ । अर्को हो, ग्रामिण पर्यटकीयस्थलको उजागर तथा प्रर्वद्धनमा टेवा पुग्छ । सेवक अभियानले धरान र आसपासका थ ...
धरान: पार्क भन्नु बित्तिकै सुन्दर ठाउँको परिकल्पना हुन्छ । जहाँ घुम्ने, रमाउने फुलबारी, बस्ने ठाउँहरु हुन्छन् । फोटो खिच्न पर्यटकहरुको भिडभाड हुन्छ । तर, धरान १७ स्थित सप्तरंगी पार्क पुग्दा भने जो कोही निराश हुन्छन् । धरानको पर्यटनको चर्चा हुँदा नछुट्ने ठाउँ हो, सप्तरंगी पार्क । यो पार्क निर्माण शु ...
धरान: कोरोना महामारी र लकडाउनको कारण लामो समय व्यापार, व्यवसाय ठप्प हुँदा धरान १५ बगरकोटका व्यवसायीहरु निराश थिए । बगरकोट धरानको प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । दैनिक हजारौं पाहुनाहरुलाई आतिथ्यता गर्ने बगरकोटका व्यवसायीहरु लामो समय हात बाँधेर घरभित्रै बस्न बाध्य भए । लकडाउन खुकुलो भएसँगै व्यवसाय प ...
धरान: पुर्वको प्रमुख पर्यटकीय गन्तव्य हो, साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार । यहाँका पर्यटन व्यवसायीहरुले अंग्रेजी नयाँ बर्षको स्वागतमा हरेक बर्ष फुड फेस्टिवल आयोजना गर्थे । नयाँ बर्ष मनाउने भारतीय पर्यटकहरुलाई लक्षित गरेर आयोजना हुने फुड फेस्टिवल यसपाली कोरोना महामारीको कारण हुन सकेन । नेपाल भ ...
धरान: कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उत्साह जगाउने गरि धरानको वडा नं २० मा करोडौं लगानीमा पार्क बनिरहेको छ । धरानको चर्चित पर्यटकीय गन्तव्य चिण्डे डाँडा नजिकै कालीमाटीमा सेक्ष एडभेञ्चर पार्क निर्माण भइरहेको हो । यो पार्क धरानका पर्यटन व्यवसायीद्धय वासुदेव वराल र एलिना मगरको लगानीमा नि ...
धरान: इलाम जिल्ला प्रकृतिले सजिएको सुन्दर ठाउँ हो । त्यसैले इलाम पर्यटकीय गन्तव्य पनि हो । इलामकै सुर्योदय नगरपालिकामा पर्ने श्रीअन्तु पर्यटकहरुको रोजाईमा पर्ने ठाउँ हो । यहाँबाट बिहान सुर्योदयको लोभलाग्दो दृष्य हेर्न विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । श्रीअन्तु फिक्कल बजारबाट १ ...
धरान: अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतको लागि आज न्यु इयर इभलाई बिशेष बनाउन धरान १५ स्थित बगरकोटलाई रंगीचंगी छाताले सजाइएको छ । बगरकोट व्यवसायी मञ्चको व्यवस्थापनमा वगरकोट प्रवेशस्थलदेखि सेउती पुलसम्म करिव चार सय मिटर बगरकोट स्ट्रिटलाई आकर्षक छाताहरुले सजाइएको हो । मञ्चका अनुसार करिब पाँच सय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित