पर्यटन

    Showing 71-80 of 136 items.
  • धरानमा शुरु भयो यःमरी उत्सव (फोटो फिचर)

    धरान: नेवार जातिको बिशेष पर्व योमरी पुन्हिको अवसरमा धरानमा घर घरमा यःमरी उत्सव शुरु भएको छ । धरान ३ स्थित गल्ली टोल, शंखधर मार्गमा यःमरी उत्सव शुरु भएको हो । कोभिड १९ को कारण औपचारिक कार्यक्रमबिना शुरु भएको उत्सव भोली बिहिबार साँझसम्म हुनेछ । सडक उत्सवको शैलीमा शुरु भएको यःमरी उत्सवको बिशेष आकर्षण ...

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 1,744 पटक पढिएको
    • क्लिक धरान
  • सेक्षले पर्यटन पत्रकारिता पुरस्कारको रकम मस्तिष्क पक्षघात भएका सञ्चारकर्मीलाई सहयोग गर्ने

    धरान: सेछ ट्राभलिङले यसबर्षको सेक्ष पर्यटन पत्रकारिता पुरस्कार वितरण नगरी मस्तिष्क पक्षघात भएका एक सञ्चारकर्मीलाई सहयोग गर्ने घोषणा गरेको छ । ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले मंगलबार एक विज्ञप्ती जारी गर्दै १० हजार रुपैया राशीको पुरस्कार यो बर्ष सञ्चारकर्मीको सहयोगमा परिणत गर्ने निर्णय गरेको ...

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 2,308 पटक पढिएको
    • क्लिक धरान
  • सौराहाका व्यवसायी पर्यटकलाई निम्तो गर्दै पुर्वमा, होटल-रेष्टुरेष्टमा ४० प्रतिशतसम्म छुट दिने

    धरान: कोरोना महामारीले नेपालको पनि पर्यटन क्षेत्रलाई ठुलो क्षति पुर्यायो । लकडाउन हटेपछि विस्तारै उठ्न थालेको पर्यटन क्षेत्र अझै पुर्णरुपमा तंग्रिसकेको छैन । चितवनको सौराहा नेपालका प्रमुख पर्यटकीय गन्तव्य हो । त्यहाँ आन्तरिकसँगै बाह्य पर्यटकहरु भरिभराउ हुन्थे । लकडाउनले सौराहाको पर्यटन क्षेत्रलाई प ...

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,401 पटक पढिएको
    • क्लिक धरान
  • धरानको फुस्रेमा ऐतिहासिकता झल्काउने मुर्ति अनावरण (फोटोफिचर)

    धरान: धरान १३ स्थित फुस्रे चोक र बजारको ऐतिहासिकता झल्कने गरि निर्माण गरिएको कलात्मक मुर्तिहरुको अनावरण गरिएको छ । आज एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुर्ति अनावरण गरेका हुन् । ऐतिहासिक बजार भएर पनि लामो समय ओझेलमा परेको फुस्रे बजार एवं चोकलाई पुनः गुल्जार बनाउन वडा कार्याल ...

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 3,887 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा जलयात्रा: यात्रुलाई सुविधा, पर्यटनमा टेवा

    धरान: भोजपुर हतुवागढी गाउँपालिका १ घोडेटारका राजनीतिकर्मी मुक्ति राई धेरै जसो धरान झरिरहन्छन् । कुनै जरुरी काम पर्दा उनलाई धरान झर्न होस् वा घोडेटार पुग्न, डेढ २ घण्टा मात्र समय लाग्छ । चतराबाट सप्तकोशीमा पानी जहाज अर्थात जेटबोट चल्न थालेपछि उनलाई धरान आउन जान पानी पधेरो जस्तै भएको छ । कुनै समय थिय ...

    • प्रकाशित मितिः पुस १, २०७७
    • 3,262 पटक पढिएको
    • क्लिक धरान
  • धरानको माछा भौडीको रुप फेरिदै, फोहोर र दुर्गन्धित भौडीमा आकर्षक पार्क निर्माण हुदै (भिडियोसहित)

    धरान: धरानको माछा भौडी निक्कै चर्चित ठाउँ हो । भानुचोकदेखि पुर्व देशीलाइन सडक, चिनिया चोकबाट दक्षिण झर्ने कैलाश पथ र सदन रोड पश्चिम आएर ठोक्किन्छ । त्यस ठाउँलाई दोभान चोक भनिन्छ । त्यो चोक वडा नं २ र ३ को सिमाना हो । स्थानीयहरु त्यसलाई नो म्यान्स ल्याण्ड पनि भन्छन् । त्यही चोकबाट दक्षिणतर्फ भौडी बग ...

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 4,683 पटक पढिएको
    • क्लिक धरान
  • धरानको शिवमार्गमा बन्यो सुन्दर पार्क (फोटोफिचर)

    धरान: धरान उपमहानगरपालिकाको पुरानो र चर्चित चोकको रुपमा रहेको धरान १८ स्थित शिव मार्गमा सुन्दर पार्क निर्माण भएको छ । स्थानीय शिवमार्गबासी मिलेर निर्माण गरेको पार्कको औपचारिकरुपमा सोमवार उद्घाटन गरिएको थियो । पार्कमा टायल र चौतारी निर्माण गरिदिने स्थानीयदाता नैनाकला राई र पार्कमा भगवान शिवको मुर्ति ...

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 5,952 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • पोखराको प्याराग्लाइडिङ आकाश साँघुरिदैछ, अब विदेशी पर्यटक प्रदेश १ मा आउछन्: नेफा महासचिव राउत

    धरान: पोखरामा अन्तराष्ट्रिय एयरपोर्ट सन् २०२१ मा सञ्चालनमा आउनेछ । उक्त एयरपोर्ट सञ्चालन भएपछि पोखरामा खेलकोरुपमा प्याग्लाइडिङको आकाश साँघुरिनेछ, र विकल्पकोरुपमा प्रदेश नं १ को आकाश हुनेछ । नागरिक उड्यान प्राधिकरणले कोशीदेखि पुर्व बक्राहा खोलासम्मको ८६ किलोमिटर आकाश राखेपअन्तर्गतको नेपाल प्याराग्ला ...

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • 1,780 पटक पढिएको
    • क्लिक धरान
  • तेक्वान्दोकी प्रशिक्षक विद्या प्याराग्लाइडिङ सिक्दै, भन्छिन्,‘नसोचेको खुशी पाएँ’ (भिडियोसहित)

    धरान: उनको खास घर मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं ४ त्रिवेणी चोक हो । आमा बुबा उतै बस्छन् । तर यी २५ बर्षीया विद्या राई भने विगत २ बर्षदेखि उदयपुरको बेलका नगरपालिकास्थित भागलपुर भन्ने ठाउँमा छिन् । सानैदेखि तेक्वान्दो खेलमा लागेकी विद्या अचेल भने आफुजस्तै खेलाडी उत्पादनमा लागेकी छिन् ...

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • 3,145 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरको बेलकामा यसरी हुदैछ प्याराग्लाइडिङ कोर्ष (भिडियोसहित)

    धरान: कोरोना महामारीको कारण लामो समय रोकिएको साहसिक खेल प्याराग्लाइडिङको प्रशिक्षण प्रदेश नं १ मा पुनः सुचारु भएको छ । उदयपुरको बेलका नगरपालिका ८ सोमबारे(वोप्ताङ)मा आधारभुत बिगिनर्स कोर्ष र टेण्डम (टि वान) कोर्ष भइरहेको छ । बिगिनर्स कोर्ष ८ औं ब्याच हो भने टि वान कोर्ष गर्र्नेहरु दोस्रो ब्याच हुन् ...

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • 2,878 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित