धरान: कोरोना महामारी र लकडाउनको कारण बन्द भएको साप्ताहिक कार्यक्रम स्वास्थ्यको लागि पदयात्रा आजदेखि शुरुवात भएको छ । सेवक अभियानले प्रत्येक शनिबार बिहान पदयात्रा गर्दै आएको थियो । गत चैत ८ गते १३२ औं हप्ता पदयात्रा गरेपछि बन्द भएको थियो । आज शनिबार ८ महिनापछि पुनः पदयात्रा कार्यक्रम शुरुवात भएको छ ...
धरान: प्रदेश सरकार मातहतको प्रदेश पर्यटन कार्यालय धरान १ मा रहने भएको छ । धरान १ स्थित होटल सेक्षसँगै दक्षिण रहेको प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठको घरमा प्रदेश पर्यटन कार्यालय रहने भएको हो । कार्यालय राख्नको लागि द्विपक्षीय सम्झौतासमेत भइसकेको छ । कार्यालयमा प्रमुखकोरुपमा जितेन्द्र राई धरान ...
धरान: धरानको वडा नं ६ मा पर्ने पाँचकन्या सामुदायिक वन उपभोक्ता समुहले पर्यटन प्रर्वद्धन गर्न पार्क निर्माण गर्ने भएको छ । पार्कको नाम पाँचकन्या पार्क राखिएको छ । यो पार्कको डिपिआरसमेत तयार भइसकेको छ । वन समुहका अनुसार करिब ५ बिगाह क्षेत्रफलमा पार्क बन्नेछ । पार्कमा चिल्ड्रेन्स पार्क, मिनि चिडिया घर ...
धरान: पुर्व एवं प्रदेश नं १ को प्रमुख पर्यटकीय गन्तव्य हो भेडेटार । सुनसरीको धरान उपमहानगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिकाको सिमानामा अवस्थित छ चर्चित पर्यटकीयस्थल भेडेटार । पुर्व घुम्न आउने पर्यटकहरु भेडेटार नपुगि फर्कदैनन् । यहाँको प्रकृति तथा मौसम पर्यटकहरुलाई आकर्षित गर्ने प्रमुख बिशेषता ...
यसपालीको डोल्पा जिल्लाको से–फोक्सुन्डो यात्रा थाती राख्दै, आफ्नै नजिकैको जिल्ला, मेरो जन्मथलो भोजपुरस्थित टेम्के मैयुङ गाउँपालिकाको टेम्के डाँडा र टेम्केको फेदमै अवस्थित सुन्दर हरियाली चखेवा डाँडा जाने निधो भयो । म र मेरो यात्राको सहयात्री फोटोग्राफर भाइ विशाल थेबे, धरानबाट मोटर साइकलको लामो य ...
धरान: भेडेटारको मौषम कतिबेला खुल्छ, कति बेला कुहिरोले सिरक झैं छोप्छ भन्ने थाहै हुन्न । भेडेटारको यही प्रकृति एवं मौषमको यही बिशेषताले गर्दा नै देश विदेशबाट पर्यटकहरु आकर्षित हुन्छन् । प्रायः कुहिरोले छोपिने भेडेटारमा त्यही कुहिरोभित्र चरा झैं उडेर हराउनु अनुभव कस्तो होला ? यस्तो अनुभव गर्ने अवसर अ ...
भोजपुर जिल्ला र खोटाङ जिल्लाको सिमानामा अवस्थित टेम्के डाँडा पर्यटनको लागि अति सुन्दर गन्तब्य हो । त्यही टेम्के डाँडाको फेद हो, चखेवा भञ्ज्याङ/ चखेवा डाँडा । चखेवा भञ्ज्याङ धरानबाट मोटरसाइकलमा नै पुग्न सकिन्छ । धरानबाट भोजपुर हुदै चखेवा भञ्ज्याङ २०३ किलोमिटर दुरीमा छ । चखेवा भञ्ज्याङबाट टेम्केको टु ...
धरान: उद्घाटन भएको एक महिना पनि नबित्दै लकडाउनको कारण बन्द रहेको धरान ४ भेडेटार-देवीथान जिपलाइन आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । इन्स्ट्रक्टरहरु काठमाण्डौंबाट भेडेटार आइपुग्ने र दिउँसो करिब एक बजेपछि जिपलाइन सुचारु गरिने सञ्चालक केदार थापाले जानकारी दिए । फागुन २४ गतेदेखि सञ्चालनमा आएको यो जिपला ...
धरान: केही बर्षअघि तत्कालिन धरान नगरपालिकामा गाँभिनु अघि विष्णुपादुकाको अलग्गै अस्तित्व थियो । तत्कालिक विष्णुपादुका गाविस अहिले धरानको वडा नं २० भएको छ । हुन त अहिले पनि विष्णुपादुकाको पहिचान नामेट भएको छैन । हिन्दु धर्मावलम्बीहरुको पौराणिक महत्वको विष्णुपादुका मन्दिर छदैछ । तर, विगतमा जसरी विष्णु ...
धरान: कोरोना महामारीको कारण यसपालीको दशैं खल्लो भयो । विगतमा जस्तो आफन्तको घरमा टीका लगाउन जानेहरु देखिएनन् । यद्यपी, सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा पुग्दा भने मानिसहरुको घुँइचो देखियो । पुलमा साथीभाई, परिवारहरुसँग घुम्न जानेहरु थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरु, पुलमा उभ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित