धरान: शुक्रबार दिउँसो २ बजे नै धरान उपमहानगरपालिकामा सहरी विकास मन्त्री मेटमणी चौधरी आउने खबर पुगेको थियो । झापा हुदै धरान आएका मन्त्री चौधरी निर्धारित समयभन्दा झण्डै अढाई घण्टा ढिला गरि आइपुगे । उनी उपमहानगरपालिका आउनुअघि धरान ६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्र अवलोकन गरे भने धरान ८ स्थित ग् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३० वटा आइसियु बेड थपिने भएको छ । मेयर हर्क साम्पाङ शुक्रबार दिउँसो अनुगमनमा पुगेको बेला प्रतिष्ठानले यो जानकारी दिएको हो । मेयर साम्पाङले आइसियु बेडको माग अत्यधिक भइरहेको र प्रतिष्ठानले थप गर्ने जवाफ दिइरहेको कारण कामको प्रगति के कति भइरहेक ...
धरान: गत स्थानीय तह निर्वाचनको बेला मेयर हर्क साम्पाङले सुशासन र पारदर्शिताको कुरा पनि प्रमुखताका साथ उठाएका थिए । मेयर भएपछि उनले आफ्नो प्रतिवद्धतालाई क्रमशः पुरा गर्दै लगेका छन् ।उनले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शि बनाउन आफ्नो चुनावी नारालाई कार्यान्वयनमा लगेका छन् । आज (शुक्रबार) उनले ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार तथा बचाउन माग गर्दै विगत ११४ औं दिनदेखि जारी आन्दोलन अब संघीय सरकार केन्द्रीत पनि हुने भएको छ । प्रतिष्ठान पदाधिकारी तथा व्यवस्थापन पक्षसँग विभिन्न मागहरु लिएर आन्दोलनरत सेभ घोपा अभियानले १२ गतेसम्म आफ्ना मागहरु पुरा गर्न अल्टिमेटम दिएको छ । ...
धरान: अभिभावकहरुले केही निजी तथा संस्थागत विद्यालयहरुले महंगो शुल्क लिएको, आवश्यकता अनुसार चर्पी नभएको तथा व्यवस्थित नगरेको गुनासो गरेका थिए । अभिभावकहरुबाटै गुनासो आएपछि बुधबार दिउँसो २ बजे मेयर हर्क साम्पाङको नेतृत्वमा आकस्मिकरुपमा केही विद्यालयमा अनुगमन गर्ने योजना बनेको थियो । उपमहानगरपालिक ...
धरान: लामो समय खाली भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितहरु भर्ना हुन थालेका छन् । प्रतिष्ठानका अनुसार गत असार २५ गतेदेखि कोभिड अस्पतालमा पहिलो विरामी भर्ना भएका थिए । त्यसयता १२ जना कोरोना संक्रमित भर्ना भइसकेका छन् भने ती मध्ये ६ जना निको भएर पनि घर फर्किए ...
धरान: धरानका खेलकुदकर्मीहरुले उपमहानगरपालिकाका ४ जना करारका खेलकुद प्रशिक्षकहरुलाई नहटाउन माग गरेका छन् । उनीहरुले आइतबार र सोमबार (आज) निरन्तर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेका हुन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुले आफ्नो ज्ञान धरानका नया ...
धरान: आफ्नो स्वर्गीय बुबा–आमा पृथीबहादुर नेवाहाङ राई र जसमाया नेवाहाङ राईको स्मृतिमा छोरा–बुहारीले हङकङबाट खानेपानीको पाइप र फोहोर राख्ने डस्विन सहयोग गरेका छन् । मेयर हर्क साम्पाङको स्वच्छ धरान अभियान र खानेपानी आपूर्तिको अभियानको लागि धरान १८ (हाल हङकङमा) रहेका छोरा–बुहारी सविन नेवाहाङ राई र ...
धरान: नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले धरान उपमहानगरपालिकाबाट करारका कर्मचारीहरुलाई नहटाउन दबाब दिएको छ । ती पार्टीहरुले आफ्ना निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुमार्फत मेयर हर्क साम्पाङ राईलाई करार कर्मचारी नहटाउन दबाब दिएको हो । हिजो (आइतबार) दिउँसो एमाले, कांग्रेस र माओवा ...
धरान: बराह सहकारीबाट सेयर सदस्य तथा वचतकर्ताहरुले सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न माग गर्दे आइतबार धरान उपमहानगरपालिकामा घेराउ र नाराबाजी गरेका छन् ।सहकारी पीडित संघर्ष समितिको अगुवाईमा बिहान कार्यालय समयदेखि नै उपमहानगरपालिकामा भेला भएर घेराउ तथा नाराबाजी गरेका हुन् । उनीहरुले बराह सहकारीका सञ्चा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित