धरान: बराह सहकारीबाट सेयर सदस्य तथा वचतकर्ताहरुले सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न माग गर्दे आइतबार धरान उपमहानगरपालिकामा घेराउ र नाराबाजी गरेका छन् ।सहकारी पीडित संघर्ष समितिको अगुवाईमा बिहान कार्यालय समयदेखि नै उपमहानगरपालिकामा भेला भएर घेराउ तथा नाराबाजी गरेका हुन् । उनीहरुले बराह सहकारीका सञ्चा ...
धरान: पकुवा खोलाको योजना पछि मेयर हर्क साम्पाङ अहिले निशाने खोलामा इन्टेक र करिब अढाई लाख लिटर क्षमताको रिजर्ब टंकी बनाउन केन्द्रीत छन् । उनी त्यतिमा मात्र सिमित छैनन्, निशाने दोभानभन्दा केही मास्तिर सर्दु खोलाबाट नमुना माइक्रो हाइड्रोवापरको योजना पनि शुरु गरेका छन् । हिजो (शनिबार) दिउँसो पुर्व ...
धरान: राजनैतिक भर्ती केन्द्र बनेको धरान खानेपानी व्यवस्थापन बोर्डबाट ६ जना करार कर्मचारीलाई पनि हटाइएको छ । मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निवार्चित भएपछि राजनैतिक आडमा भर्ती भएका ६ जनालाई हटाइएको हो । बोर्डको अध्यक्ष पनि मेयर साम्पाङ नै छन् । राजनीतिक दलको आडमा भर्ना भएका उनीहरुको काम स ...
धरान: केही दिनअघि नै मेयर हर्क साम्पाङले आज शनिबार मध्याह्न १२ बजे निशाने खोला किनार (बगर)मा भूपू सैनिकहरुसँग बैठक बस्ने घोषणा गरेका थिए । कति आउलान् भूपू सैनिकहरु ? सबैलाई चासो थियो । आज शनिबार दिउँसो निशाने खोलामा जनलहर उर्लियो । श्रमदान गर्न मात्र होइन, निशाने खोलामा चलिरहेको खानेपानीको योजन ...
धरान: हरेक शुक्रबार ५ बजे मेयर हर्क साम्पाङले लागुऔषधविरुद्ध धरानमा जनचेतनामुलक कार्यक्रम गर्दै आएका छन् । पहिलो दिन भानुचोकमा प्ले कार्ड बोकेर उभिएका उनले अर्को साता छाताचोक, जिरो प्वाइन्ट हुदै आज (शुक्रबार) धरान १४ विजयपुर चोकमा कार्यक्रम आह्वान गरेका थिए । धरानलाई लागुऔषध दुव्र्यसनमुक्त बनाउ ...
धरान: प्रहरीले धरानमा गुण्डागर्दी तथा हतियारले आक्रमण गरि फरार रहेका ७ जनालाई पक्राउ गरेको छ । केही समय यता धरानमा गुण्डागर्दी बढेको संकेत दिएको प्रमुख घटनामा संलग्नहरुलाई पक्राउ गर्न धरान प्रहरी सफल भएको हो । धरानमा गत असार ३० गते राती ७ बजेर २० गते टिकाराम राईसहित केही व्यक्तिहरुलाई धारिलो हत ...
धरान: धरान उपमहानगरपालिकाले २ जना ईञ्जिनियरसहित १८ जना करारका कर्मचारीहरुलाई हाजिर गर्न रोक लगाएको छ । हाजिरी खातामा नै सुचना टाँसेर उपमहानगरपालिकाले उनीहरुलाई हाजिर गर्न रोकेको हो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल काठमाण्डौं गएकोले नफर्केसम्म हाजिर नगर्न उक्त सुचनामा भनिएको छ । अधि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार शोक विदा दिइएको छ । प्रतिष्ठानले पुर्वउपकुलपति एवं रेडियोलोजी विभागका प्राध्यापाक डा.राजकुमार रौनियारको निधनमा शुक्रबार शोक विदा दिने निर्णय गरेको हो । पुर्वउपकुलपति डा.रौनियारको मंगलबार निधन भएको थियो । प्रतिष्ठानका वर्तमान उपकुलप ...
धरान: मेयर हर्क साम्पाङको योजना अनुसार सम्पन्न भइसकेको पकुवा खोला र हाल काम भइरहेको निशाने खोला प्रोजेक्टबारे विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । सामाजिक सञ्जालहरुमा उनको यी दुवै योजना सुख्खायाममा काम नदिने र धरानेहरुको श्रमदान, आर्थिक सहयोग खेर जाने भन्दै आलोचना र सुझावहरु पनि आइरहेको छ । धरानम ...
मोरङ: बिराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट करिब २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका व्यक्तिहरुलाई बुधबार सार्वजानिक समेत गरेको छ । युरेनियम जस्तो पदार्थ लिएर बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित