धरान: हिजो सार्वजनिक सुनुवाई कार्यक्रममा धरान १६ स्थित भगवती आधारभुत विद्यालयका प्रअ अच्युत पराजुलीले मेयर, उपमेयर समक्ष गुनासो पोखे, धरानको पुरानो मध्येकै एक यो विद्यालयलाई स्थानीय सरकारले पनि वेवास्ता गर्यो । उनको गुनासो लगत्तै मेयर हर्क साम्पाङले भोली नै स्कुलको अवस्था निरीक्षण गर्न आउछौ भने ...
धरान: सामाजिक अभियन्ता हर्क साम्पाङ मेयर भएपछि खानेपानी समस्या हल गर्न केन्द्रीत भए । त्यसैक्रममा उनले सपना देखे, धरानको वडा नं २० स्थित पकुवा खोलाका पानी ल्याउने । उनले आफ्नो योजना केही नजिकका साथीभाईसँग बुने, र सामाजिक सञ्जालबाट सार्वजनिक गरे । करिब तीन साता अघि जनश्रमदानबाटै पकुवाको पानी ल्य ...
धरान: शनिबार सार्वजनिक विदाको दिन । देशभरका जनप्रतिनिधिहरु शनिबार कहाँ के गर्छन् भन्ने जानकारी कमै पाइन्छ । तर, धरानका मेयर हर्क साम्पाङ भने हरेक शनिबार जनताकै लागि पसिना चुहाउदै श्रम गरिरहेका भेटिन्छन् । मेयरमा निवार्चित भएयता उनले प्रत्येक शनिबार बिहानै वृक्षरोपण गदै आएका छन् । त्यसपछिको समय उनी ध ...
धरान: धरानको वडा नं १, २, ३ र १२ का बासिन्दाहरुलाई बाँदरले धेरै सताउने गरेको छ । घरभित्र पसेर खाद्यान्न, लत्ताकपडा नष्ट गर्ने मात्र होइन, मानिसलाई नै आक्रमण पनि गर्छ । विजयपुर क्षेत्रको जंगलमा बासस्थान रहेका ती बाँदरहरुको उपद्रो यति बढ्यो कि धरान बजार क्षेत्रका बासिन्दाले संघर्ष समिति नै गठन गर्नुपर ...
धरान: मेयर हर्क साम्पाङको खानेपानी योजनालाई देशविदेशबाट सहयोग जुट्ने क्रम जारी छ । हिजो सोमबार केन्द्र लिम्बुबाट डस्विनसँगै खानेपानी पाइप सहयोग भएको थियो । आज पुनः युकेमा रहदै आएकी धरान ३ निवासी विष्णुकुमारी चेम्जोङ र उनको परिवारले खानेपानी पाइप हस्तान्तरण गरेको छ । खानेपानी व्यवस्थापन बोर्ड प ...
धरान: धरानमा अब जथाभावी फोहोर गर्ने वा फाल्नेलाई जरिवाना गरिने भएको छ । मेयर हर्कराज राई (साम्पाङ)ले हङकङ नेप्लीज युथ, हङकङले दिएको डस्विन ग्रहण गर्दै फोहोर जथाभावी फाल्नेलाई कानुन वमोजिम कारबाही गर्ने जानकारी दिएका छन् । उनले जरिवानाबारे आज दिउँसो २ बजे हुन लागेको कार्यपालिका बैठकबाट निर्णय गर ...
धरान: आइतबार दिउँसो ४ बजेदेखि धरानको भानुचोकमा एक हुल मानिसहरु धर्नामा बसिरहेका थिए । धर्नामा बसेका केही व्यक्तिहरुले मेयर हर्क साम्पाङ शुक्रबार घण्टाघर परिसरमा लागुऔषधविरुद्ध प्रर्दशन गर्न आउदा नजिकै धर्नास्थलमा आएर मागपत्र नबुझेको भन्दै असन्तुष्टी पनि व्यक्त गरिरहेका थिए । ठिक त्यसैबेला आज ( ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन ७ गतेसम्म स्वास्थ्य वीमाको सेवा नरोक्ने भएको छ । यसअघि, असार २० गते सोमबारदेखि स्वास्थ्य वीमाको सेवा स्थगित गर्ने सुचना जारी गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै प्रतिष्ठानले वीमा सेवालाई साउन ७ गतेसम्म सुचारु गर्ने जनाएको छ । प्रतिष ...
धरान: पकुवा खोलाबारे दुई साता अघिसम्म अधिकांश धरानेहरु नै अनभिज्ञ थिए । धरानको वडा नं २०, विष्णपादुकाबासी र पकुवाको पानी ल्याएर पिउने वडा ११, १७ तिरका मानिस अनि उहिल्यै सानोमा पौडी खेल्न पुग्नेबाहेकलाई पकुवा खोला कता पर्छ भन्ने थाहै थिएन । हिजो आज भने पकुवा खोला भाइरल छ । सामाजिक सञ्जाल फेसबुक, युट् ...
धरान: सिंगापुर पुलिसबाट अवकाश लिएर घर फर्कदा धरान ११ का लुकेन्द्र राईसँग फेरि बेलायत वा अन्य देशतिर जाने अवसर थियो । उनी जागिरमै पनि रहन सक्थे । उनका नम्बरीहरु अझै सिंगापुर पुलिसमै छन् । तर, लुकेन्द्रको सोच अर्कै थियो । उनी आफ्नै देशमा केही गर्न चाहन्थे । समाजको लागि केही योगदान गरेर चिनिन चाहन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित