धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको कब्जामा पुग्न नदिन मेयर हर्कराज राई (साम्पाङ)ले सरोकारवाला पक्षबीच मेलमिलाप गराउन पहल गरेका छन् । क्याम्पस जग्गा बचाउ समिति, क्याम्पस प्रशासन र मोही हक माग गर्दै मुद्दा दायर गर्ने वास्तविक मोहीका छोरा यज्ञ घिमिरेबीच मेयर साम्पाङले वार्ता गराएका ...
धरान: धरानको वडा नं ५ स्थित मसाने खोलामा आएको बाढी मानव बस्तीमा पसेर क्षति पुर्याउने खतरा बगेपछि स्थलगत निरीक्षणमा पुगेका छन् । निरीक्षण पश्चात जोखिम न्युनिकरण गर्न तत्काल जेसिबि लगाएर खोलालाई बीच भागमा च्यानलिङसमेत गरिएको छ । खोलामा मिक्सगिट्टी थुप्रिएर पानी पुल भेट्न लागेको र सतहमाथिबाट वस्तीतिर ख ...
धरान: मेयर हर्कराज राई (साम्पाङ)ले वीपी प्रतिष्ठानलाई स्वास्थ्य वीमा सेवा नरोक्न आग्रह गरेका छन् ।प्रतिष्ठानका अधिकारी तथा सम्बन्धित महाशाखाका कर्मचारीहरुलाई बुधबार छलफलमा बोलाएर मेयर साम्पाङले वीमा सेवा नरोक्न भनेका हुन् । मेयरले बोलाएपछि छलफल गर्न वीमा हेर्ने २ कर्मचारीसहित डेपुटी निर्देशक डा ...
धरान: हिजो (बुधबार)देखि सुनसरीमा परेको अबिरल बर्षाले आधा दर्जन बढी स्थानीय तहमा क्षति पुगेको छ । ती मध्ये सबैभन्दा बढी भोक्राहा नगरसिंह गाउँपालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पछिल्लो जानकारी अनुसार भोक्राहा नगरसिंहको वडा नं ७ ...
धरान: अबिरल बर्षाको कारण आएको बाढीले सुनसरीको धेरै स्थान डुबानको चपेटामा परेको छ । डुबानको कारण २ सय भन्दा बढी मानिस विस्थपित हुन पुगेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका, बर्जु गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिका सबैभन्दा बढी बाढीको चपेटामा परेको छ । ती स् ...
धरान: सप्तकोशी अत्यधिक बालुवा बगाएर ल्याउने नदीमा पर्छ । यही नदीबाट धरानका मेयर हर्कराज राई (साम्पाङ)ले पानी ल्याएर काकाकुल धरानबासीको तिर्खा मेट्न चाहन्छन् ।कोशीको पानी ल्याउने उनको चुनावी एजेण्डा नै थियो । अहिले संघीय सरकारको खानेपानी मन्त्रालयले कोशीबाट पानी धरान ल्याउने योजनाको लागि डिपिआर तयार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले वीमा बोर्डबाट करोडौं दाबी रकम उपलब्ध नभएको भन्दै यही असार २० गतेदेखि स्वास्थ्य वीमा अन्र्तगतकोसम्पुर्ण सेवाहरु स्थगन गर्ने जनाएको छ । प्रतिष्ठानले आज (सोमबार) एक सुचना जारी गर्दै स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत वीमितहरुलाई दिदै आएको सबै सेवा अ ...
धरान: कोशीबाट पानी ल्याएर काकाकुल धराने जनताको तिर्खा मेट्ने एजेण्डा बोकेका मेयर हर्कराज राई (साम्पाङ) को सपना साकार हुने क्रममा छ । सप्तकोशीबाट पानी ल्याउने उनको प्रमुख चुनावी एजण्डा नै थियो । उक्त एजेण्डा कार्यान्वयन हुने गरि संघीय सरकारअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले अध्ययन थालेको छ ...
सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भइसकेको छ । हिजो (आइतबार) अध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । ती मध्ये एक उम्मेद्वार हुन् विजय श्रेष्ठ । श्रेष्ठ अघिल्लो निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए, तर वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतान्तरले ...
धरान: धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको हलमा ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममाथि ४ जना नगरसभा सदस्यहरुले सुझाव दिएका थिए । उक्त सुझ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित