धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब ६८ करोड बजेट ल्याएको छ ।शुक्रबार धरानको ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले आगामी बर्षको लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट प्रस्तुत गरेका हुन् । यो चालु आर्थिक बर्ष २०७८/८९ को भन्दा झण्डै ३५ करोड कम हो । चालु आ ...
धरान: विनियोजन विधेयकमा सामाजिक विकास समितिको बजेट र उपमेयर कोषको विवाद नटुंगिदै आज धरानको नगरसभा हुदैछ । सुनसरी उद्योग वाणिज्य संघको हलमा दिउँसो १ बजे नगरसभाको तयारी भइरहेको छ । नगरसभा अघि उपमहानगरपालिकामा सहजीकरण समितिको बैठक बस्ने तयारी भइरहेको मेयर हर्कराज राई (साम्पाङ)ले जानकारी दिए । मेयर ...
धरान: धरानको कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ । खासगरि नेकपा एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बजेट विनियोजनमा असहमति जनाउदै बैठक छोडेर हिडेपछि स्थगित भएको हो । उपमेयर कोष र सामाजिक विकास समितिको बजेटमा एमालेको असहमति जनाउदै बैठक छाडेर हिडेपछि स्थगित भएको छ । वि ...
धरान: गत बैशाख ३० गतेको निर्वाचनपछिको धरान उपमहानगरपालिकाको तेस्रो कार्यपालिका बैठक शुरु भएको छ । दिउँसो २ बजेको लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिला गरि शुरु भएको हो । अघिल्लो २ वटा बैठक प्रत्यक्ष प्रसारण गर्न दिइए पनि आजको बैठक भने सञ्चारकर्मीहरुलाई लाइभ गर्न दिइएन । बैठकमा भोली बुधबार हुने भनिए ...
धरान:धरानलाई सफा र स्वच्छ बनाउने मेयर हर्क साम्पाङको अभियानलाई सार्थक बनाउन हङकङमा रहेका धरानेहरुले सहयोग गरेका छन् । हाल हङकङमा रहेका धरान १५ निवासी विष्णुकुमार राई र श्रीमति दिपा लिम्बु साथै, धरान १९ निवासी राजन लिम्बु र सरस्वती लिम्बुले सहयोग गरेका हुन् । उनीहरुले पठाएको रकमले ३४ थान डस्विन उपमहा ...
धरान: सोमबार धरानको भानुचोकस्थित घण्टाघर परिसरमा चित्रकार कलाकारहरुको जमघट थियो । त्यहाँ धरान, इटहरी, विराटनगर, उर्लाबारी, बर्जु, झापाको काकडभिट्टा र धनकुटाबाटसमेत कलाकारहरु आएका थिए । परिवर्तनको लागि सामाजिक अभियानले धरानको पर्यटन प्रर्वद्धन गर्न चित्रकला कार्यशाला आयोजना गरेको थियो । शिक्षा, स्वास ...
धरान: काठमाण्डौं लगायत ठुला सहरहरुलाई टाउको दुःखाई भइरहेको फोहोर व्यवस्थापन धरानमा भने ती सहरहरुको लागि अनुकरणीय भएको छ । यहाँको फोहोरबाट बायो ग्याँस उत्पादन भएको छ, र त्यो ग्याँसबाट ६ वटा टेम्पो चलिरहेको छ । वधरानको फोहोरबाट कसरी ग्याँस उत्पादन हुन्छ ? आइतबार धरान ६ पानवारीस्थित एभरेष्ट चिल्ड्रेन ह ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले पछिल्लो २ सातामा भएको विभिन्न घटनाहरुको अनुसन्धान तथा पक्राउ परेकाहरुबारे जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सफल अनुसन्धान भएको मुख्य घटनाहरुको जानकारी दिएको हो । डिएसपी बुद्ध श्रेष्ठका अनुसार जेठ ८ गते धरान १४ हात्तिसारस्थित ...
धरान: मेयर हर्क साम्पाङको एउटै लक्ष्य छ, धराने जनतालाई सहजरुपमा पानी खुवाउने । चुनावी एजेण्डा नै खानेपानी बोकेका मेयर साम्पाङ पदभार ग्रहण गरेदेखि नै खानेपानी जनतालाई कसरी खुवाउने भनेर लागिपरेका छन् । यसैक्रममा उनले धरान २० विष्णुपादुकास्थित पकुवा खोलाबाट स्रोत थप गर्ने अध्ययन गराएका थिए । त्यहाँबाट ...
धरान: धरानको वडा नं १४ प्रमुख धार्मिक पर्यटकीयस्थल हो । यहाँ बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या जस्ता पौराणिक महत्वका मठमन्दिरहरु छन् । एउटै वडामा र आसपासमा नै भएपनि धरानको बजार क्षेत्र हुदै मन्दिरसम्म पुग्न पर्यटकहरुलाई निक्कै अलमल हुने गर्छ । धरानलाई पर्यटनको केन्द्र बनाउने ल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित