धरान: आइतबार कार्यपालिका बैठकमा धरानको वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले सेहरा खोलामा ढुंगा गिट्टी थुप्रिदै गएर जमिनको सतह बराबर भएकोले खोलालाई तत्काल बीचमा च्यानलिङ नगरे जग्गा र वस्ती कटानको उच्च जोखिममा भएको कुरा राखेका थिए । उनको कुराको सुनुवाई गर्दै मेयर हर्कराज राई (साम्पाङ)ले भोलिपल्ट ...
धरान: धरानको आइतबार भएको कार्यपालिका बैठक धेरै हिसाबले महत्वपुर्ण रह्यो । बैशाख ३० गतेको निर्वाचनबाट निवार्चित कार्यपालिकाको पहिलो बैठक निक्कै तिक्ततापुर्ण भएको थियो । खोला ठेक्काको एजेण्डाले मेयर र वडाअध्यक्षहरुबीच चर्काचर्की पर्यो । सामाजिक सञ्जालहरुमा मेयर हर्कराज राई (साम्पाङ)को समर्थन र व ...
धरान: धरानको पहिलो कार्यपालिका बैठकमा भएको चर्काचर्की बहस बैठक कक्षमा मात्र सिमित भएन, सामाजिक सञ्जाल पनि तातियो । यो बहसले मेयर र वडाअध्यक्षहरुबीच तिक्तता पनि पैदा गरायो । जेठ २६ गते कार्यपालिका बैठक अघि मेयर हर्कराज राई (साम्पाङ)लाई काम गर्न दिनुपर्ने भन्दै प्रर्दशन हुँदा बैठक हुन सकेन । भोल ...
धरान: बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले बराह ग्रुपसँग ७ सय ५२ करोड बराबरको सम्पत्ति भएकोले कोही पनि नभाग्ने र ग्राहकहरुलाई धोका नदिने बताएका छन् । बराह सहकारी पीडित संघर्ष समितिको शनिबार भएको वृहत भेलालाई सम्बोधन गर्दै विश्वकर्माले यस्तो बताएका हुन् । उनले बराह ग्रुपका १५ वटा कम्पनी सञ्चा ...
धरान: धरानको खानेपानीको मुहान क्षेत्र सर्दु जलाधारमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ धरान उपमहानगरपालिकाको आयोजना तथा धरान जेसिजको संयोजनमा ११५ वटा वृक्षारोपण भएको हो । मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाले पनि वृक्षरोपण गरेका थिए । धरान १३ र २० को विपी पार्कमा भेला भएर करिब आधा ...
धरान: धरान उपमहानगरपालिकाको मेन गेटअघि शुक्रबार पनि धरानका युवाहरुले खबरदारी गर्दै धर्ना दिएका छन् । सचेत धराने समुहको ब्यानरमा दिउँसो करिब ४ बजेपछि युवाहरुले धर्ना दिएका हुन् । उनीहरुले धरानको विकासमा सबैले मिलेर गर्न आग्रह गर्दै सर्दु जलाधार संरक्षण गर्न, खोला दोहान बन्द गर्न, सद्भाव कायम राख्नलगा ...
धरान: धरानको कार्यपालिका बैठक नबसी स्थगित भएको छ । बिहिबार दिउँसो २ बजेलाई कार्यपालिका बैठक बोलाइएको थियो । तर, बैठक अघि धरान उपमहानगरपालिकाको मेन गेटमा खोला ठेक्काकोविरुद्ध मेयर हर्क साम्पाङको समर्थकहरुले विरोध प्रर्दशन गरेपछि वडाअध्यक्षहरु बैठकमा आएनन् । प्ले कार्डसहित शान्तिपुर्ण विरोधमा उत्रिएका ...
धरान:धरानको खोलाहरु उत्खनन् गर्न ठेक्का लगाउन नहुने मेयर हर्कराज राई (साम्पाङ)को एजेण्डाप्रति समर्थन जनाउदै बिहिबार उपमहानगरपालिकाअघि प्रर्दशन भएको छ । मेयर साम्पाङको समर्थकहरुले प्ले कार्डसहित उपमहानगरको मुख्य गेटअघि प्रर्दशन गरेका हुन् । प्ले कार्डमा खोला उत्खनन् गर्न नहुनेदेखि वडाअध्यक्षहरुले खोल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.राजकुमार (आर.के.) रौनियारलाई बिशेष अदालतले भ्रष्टचार मुद्दामा सफाई दिएको छ । बिशेष अदालतले पर्याप्त प्रमाण नभएको भन्दै रौनियारलाई सफाई दिएको हो । बिशेष अदालतको १ नम्बर इजलाश न्यायधिश श्रीकान्त पौडोल, यमुना भट्टराई र डा.खुशी ...
धरान: वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओ.पी.डी. टिकट काट्ने समय परिवर्तन भएको छ ।बिहान ८ बजेदेखि मात्र ओपिडी काउन्टर खुल्ने गरेको थियो । विरामीहरुको सुविधालाई ध्यान दिदै साढे ७ बजेदेखि नै काउन्टर खुल्ने निर्णय भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ‘यसअघि ओ.प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित