१) बैठकका एजेन्डा मेयर हर्कराज राईले एक्लै ल्याएका थिए । आफ्नो अफिसियल टिम ,उपमेयर ,प्रमुख प्रशासकीयसँग यो यो एजेन्डामा छलफल गर्दा के कस्तो हुन्छ भनेर सल्लाह लिन उपयुक्त ठानेनन् । त्यसको परिणाम उनको आफ्नो एजेन्डा 'नागरिक निगरानी तथा पृष्ठपोषण समिति र खोला दोहन रोक्ने' सम्बन्धि एजेन्डा वैठकमा फ ...
धरान: निर्वाचन पछि धरानमा सोमबार पहिलो कार्यपालिका बैठक बस्यो । उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने गरेका थिए । उनको यो प्रस्तावले बैठकमा चर्काचर्की पर्यो । मेयर राईले प्रकृति दोहन गर्न नहुने भन्दै विगतमा खो ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचन भएयता सोमबार (आज) पहिलो पटक धरानको नगर कार्यपालिका बैठक बसेको छ । बिहान ११ बजे समय तोकिए पनि केही ढिला गरि बैठक शुरु भएको थियो । लाइभ गर्न पत्रकारहरुलाई अनुमति दिइएको बैठक ३ घण्टा बढी समय चलेको थियो । बैठकमा प्रस्ताव भएकामध्ये आधा प्रस्तावमा छलफल र निर्णय गरे ...
धरान: धरान १७ का जोसन चाम्लिङ राईको सपना थियो, नेपालको उत्कृष्ट फुटबल खेलाडी बन्ने । उनको सपना विस्तारै पुरा हुदै पनि थियो ।उनी १२ बर्षको हुँदा एन्फाको एकेडेमीमा छ्नौट हुन सफल भए । एन्फाले उनलाई काठमाण्डौंमा एकेडेमीमा राखेर प्रशिक्षण दिलायो । क्षमतावान खेलाडी बनेका उनले सानो उमेरमै देश बिदेशमा पनि थ ...
धरान: जुन ५, विश्वभर वातावरण दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । यो दिन वातावरण संरक्षण कसरी गर्ने भनेर बहस गर्नुपर्ने भएपनि नेपालमा भने मानिसहरुले नै उत्पादन गरेको फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा नै केन्द्रीत रह्यो । आइतबार धरानसहित देशका विभिन्न स्थानहरुमा सडकमा जथाभावी फालिएको ...
धरान: विश्व वातावरण दिवस २०२२ को अवसरमा आइतबार बिहान धरानमा वृहत सरसफाई कार्यक्रम तथा साइकल यात्रा भएको छ । धरान उपमहानगरपालिकाको वातावरण महाशाखाको आयोजनामा बिहान साइक्लिङ पनि भएको थियो । उक्त साइक्लिङमा मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघा पनि सहभागी भएका थिए । उनीहरु पनि धरानका स ...
धरान: शनिबार बिहानै करिब ६ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इञ्चार्ज श्याम बस्नेतसहित ट्राफिक प्रहरीहरु सिंहदेवी चोकमा भेला भए । उनीहरु त्यहाँ सवारीसाधन चेकजाँच गर्न भेला भएका भने थिएनन् । ट्राफिक प्रहरी पोशाकमै भेला भएका उनीहरु अन्य मानिसहरुसँगै फोहोर पो टिप्न थाले । सिंहदेवी चोकमा ह ...
धरान: शुक्रबार दिउँसो प्रचण्ड गर्मीमा धरानका मेयर हर्क साम्पाङ वडा नं ५ को अधेरी खोला पुगे । उनी खोलामा पुग्दा ट्याक्टरमा केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए । नगर प्रहरीसहित मेयर साम्पाङ आफै खोलामा पुगेपछि ट्याक्टर भाग्न खोज्यो । तर, नगर प्रहरीले रोकेर लोड गरेको ढुंगा खोलामा नै झार्न लगा ...
धरान: विश्व वातावरण दिवस मनाउने क्रममा शुक्रबार धरानमा आयोजित कार्यक्रममा भानुचोक क्षेत्रलाई सवारी साधन निषेध गर्नेबारे बहस भएको छ । कार्यक्रममा साइकल सिटी अभियन्तासमेत रहेका दिगो विकास इन्स्टिच्युटका साहिल श्रेष्ठले विकास र समृद्धिको दौडले विश्वभर वातावरणको मुद्दा ओझेलमा पर्न नहुने बताए । उनल ...
धरान: धरानको विद्यालयको अवस्था कस्तो होला ? ठुलो भौतिक संरचना, कोठाभित्र गर्मी भगाउन पंखा, आरामदायी डेस्क र बेञ्च, सुविधा सम्पन्न प्रशासनिक भवन यस्तै होला भन्ने अनुमान लगाइन्छ । तर, धरान ५ ठिंगाबारीस्थित जनता आधारभुत विद्यालय पुग्नुभयो भने तपाईको अनुमान गलत सावित हुनेछ । साविक पाँचकन्या गाविस धरानमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित