धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार गर्न गठित कार्यदलमा ४ जना सदस्य थपिएको छ । कार्यदलमा आन्दोलनरत सेभ घोपा अभियान र प्रतिष्ठानको तर्फबाट २, २ जना सदस्य थपिएको हो । सेभ घोपाबाट कार्यदलमा सुदन गुरुङ र सृष्टि श्रेष्ठ थपिएका छन् भने प्रतिष्ठानकोतर्फबाट सहायक अस्पताल न ...
धरान: मिटरब्याजको ऋण चुक्ता गरिसके पनि आफ्नो जग्गा फिर्ता नपाएपछि सप्तरीबाट साहु खोज्दै आएका पीडितहरुले अब कि आफु मर्ने वा पीडकलाई मार्ने तनावपुर्ण अवस्थामा पुगेको अभिव्यक्ति दिएका छन् । पीडितहरुले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासन, अदालत सबैतिर गुहारे पनि कतैबाट न्याय नपाएको भन्दै ...
धरान: धरान ५ मा आमासँग बस्दै आएकी १४ बर्षीया बालिका एक सातादेखि सम्पर्कविहिन भएकी छिन् । बुबालाई भेट्न पथरीस्थित ठुलो बुबाको घर गएकी छोरी रसिका लिम्बु सम्पर्कविहिन भएको आमा अर्पना चेम्जोङ लिम्बको भनाई छ । रसिका जेठ १२ गते धरान जान्छु भनेर गाडी चढेर हिडेको तर अहिलेसम्म घर नआएको र सम्पर्कविहिन पन ...
धरान:गत फागुन १५ गते सुनसरीका सिडिओको उपस्थितिमा धरानको सर्दु खोला किनारमा २०७२ साल पछि बसेको बस्ती उठाउने सर्वपक्षीय निर्णय खारेजको माग गर्दे स्थानीयले धरानका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापनपत्र बुझाएका छन् । व्यवस्थित सुकुम्बासी संरक्षण संघर्ष समितिले बुधबार उपमहानगरपालिकामा मेयर साम्पाङलाई व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले विभिन्न पदहरुमा नियुक्ती गरेका छन् । अस्पताल सेवालाई प्रभावकारी तथा चुस्त, दुरुस्त बनाउन एक जना डेपुटी अस्पताल निर्देशक र २ जना सहायक अस्पताल निर्देशकमा नियुक्त गरेका हुन् । यस्तै, प्रतिष्ठानको प्रवक्तामा पनि उपकुलपति ड ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कुनै पनि खोला उत्खनन गर्न ठेक्का नलगाउने बताएका छन् । बुधबार केही सञ्चारकर्मीहरुसँग कुरा गर्दे मेयर राईले आफु आउनुअघि ठेक्का लगाउन प्रक्रिया थालेपनि रद्द गरेको जानकारी दिए । वन कार्यालयबाट पनि गुनासो आइरहेको भन्दै उनले आफु मेयर भइञ्जेल प्राकृतिक संरचना दोहन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै जारी सेभ घोपा अभियान आन्दोलन हिजो सोमबार ५६ औं दिनमा वार्ता भएर सहमति भएको छ। धरानका मेयर हर्कराज राई (साम्पाङ) को बिशेष पहलमा राती अबेरसम्म भएको वार्तामा समस्या सुपरीवेक्षण गर्न र यथासीघ्र समस्या समाधान गर्न पाँच सदस्यीय ...
धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुधारको माग गर्दै शुरु भएको घोपा बचाउ अभियान ५६ औं दिनमा वार्तामा भएको छ । सोमबार राती नगर प्रमुख हर्कराज राई (साम्पाङ) को रोहबरमा भएको वार्तामा सहमतिसमेत भएको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.ग ...
धरान: सोमबार भएको धरानको कार्यपालिका निर्वाचनमा एमालेको मतदाता ५६ जना निवार्चित नगरसभा सदस्य थिए । यो १०२ जनाको नगरसभामा बहुमत संख्या हो । बहुमत नगरसभा सदस्य भएकोले कार्यपालिकामा उम्मेद्वार बनाइएका एमालेका ८ जनाको सहजै जित हासिल गर्नुपर्ने हो । तर, निर्वाचन परिणाम भने त्यस्तो सहज भएन । एमालेका ...
धरान: सेउती खोलाको बगरमा हत्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै नाबालक छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार जेठ १२ गते बिहानै धरान ५ तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउ सन्दिपको लाश भेटिएको थियो । प्रहरीले अन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित